मुख्य सिजनको बुकिङ कमजोर………

पोखरा – क्षमता विस्तार गरी एक सय एक कोठा बनाइएको ल्यान्डमार्क होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अहिलेसम्म जम्मा २० प्रतिशत हाराहारी छ। पोहोर–परार यो बेला ती दुई महिनाको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत पुगिसक्थ्यो। ७० प्रतिशतको अग्रिम बुकिङले व्यवसायी सुखद् सिजनको पखाइमा रहन्थे। अक्टोबर लागिसक्दा बुकिङ ९० प्रतिशत हाराहारीमा उक्लिन्थ्यो। त्यसले व्यवसायीलाई झनै खुसी तुल्याउँथ्यो।तर, यसपटक सुखद...

अविरल वर्षाले डुब्यो नेपालगञ्ज

नेपालगन्ज– अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो। पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेक...

लोकतन्त्रमाथि खतरा आए सरकार बघिनीको शैलीमा प्रस्तुत हुन्छ………

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्। बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताए। उनले भने, ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो ...

नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत………

वीरगन्ज – कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्। लामो समयको पहल र विभिन्...

काम नगर्ने ठेकेदार १८४८, कालो सूचीमा ५८ मात्रै…………..

काठमाडौं - राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षाैंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ। कानुनअनुसार समयमा काम नगर्नेे ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो। मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्ध...

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता……..

संखुवासभा - संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए । तामाङका अनुसार गाडी चालक सन्तोष वि.क. चालक सहित ६ जना बेपत्ता भएका हुन् । बिरामीको खाँदबारीमा उपचार हुन ...

श्रीमान र सासुससुरा मिलेर छोरीलाई जलाएर मारे…….

कपिलवस्तु– कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्। २२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले बताए। सोमवार राति ११ बजेतिर शीला आफ्नो कोठामा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। कपिलवस्तु नगरपालिका ५ श्र...

स्वास्थ्य मन्त्रीले एक वर्षमा २५ पटक विदेश भ्रमण….

काठमाडौं - देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । ...

एनसेलदेखि नेतामाथि गाली गर्नेलाई कारवाहीसम्म……….

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन। सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै वि...

ज्ञानेन्द्र शाहीलाई निषेध गर्ने युवा संघको घोषणा……..

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई निषेधको घोषणा गरेको छ। नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमितिले आफ्नो जिल्लामा शाहीलाई प्रवेशमा निषेधको घोषणा गरेको हो। जिल्ला अध्य...

सिभिल हस्पिटलको चरम लापरवाहीले क्यान्सर………

उदयपुर– उदयपुरको एक निजी अस्पतालको लापरबाहीका कारण आफुलाई क्यान्सर भएको भन्दै यहाँकी एक महिलाले न्याय माग्दै पत्रकार र सरोकारवाला गुहारेकी छिन्। दुई महिनासम्म महिनावारी रोकिएपछि चेकजाँचका लागि सदरमुकाम गाईघाटस्थित सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर पुगेकी त्रियुगा नगरपालिका–१२ की कमला रोकाले पउपचारमा लापरबाही गरेकाले आफुलाई क्यान्सरजस्तो खतरनाक रोग लागेको गुनासो गरेकी छिन्। पीडित रोकाका अनुसार मह...

परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको निर्देशन……….

काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन्। पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा सोमबार नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, 'समृद्धि र विकासको प्रक...