पत्रकार र मिडियाप्रति किन खनिए प्रधानमन्त्री……………………..

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टी व्यक्त गरेका छन्। मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टी जनाएका हुन्। उनले भाषा र...

महरा र आलम पक्राउबारे संसद् सचिवालयको दुईथरी भाषा……….

काठमाडौं - संसद् सचिवालयले निवर्तमान सभामुख कृष्णबहादुर महरा र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद् मोहम्मद आफताब आलमलाई फरक–फरक भाषा प्रयोग गरी सूचना जारी गरेको छ। दुवै संविधानको धारा १०३ अनुसार पक्राउ परे पनि संसद् सचिवालयले महरालाई नियन्त्रणमा लिइएको र आलमलाई पक्राउ गरेको उल्लेख गरी सूचना प्रकाशित गरेको हो। संविधानको सोही धाराबमोजिम पक्राउ गर्दा कोहीलाई नियन्त्रणमा लिएको र कोहीलाई पक्राउ ...

बालुवाटारकाे जग्गा किन्दा ठगियौं……….

काठमाडौं– मंगलबारदेखि काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको तयारी पूरा भएको छ। संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो। सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसमेत गरि २ हजार ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ। सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ। ‘म, मेरो एनआरएनए र मेरो ने...

नेपालको विकासमा चीन साझेदार……….

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन्।नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सीले साँझ उनको सम्मानमा होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।उनी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा काठमाडौं आएका हुन्। रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन ...

नेपाल भूजडित देश हुनेछ……………

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए। राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए। उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए। उनले आफ्नो सम्वोधनको क्रममा नमस्ते भन्दै उनले भने 'मैले बोलेको त्यति राम्रो सुनिएन होला।' उनले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता म...

लाज छोप्न करोडौं खर्च………..

काठमाडौं - छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ। राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ। भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ। अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ। विमानस्थल–तीनकुने– बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्...

नेपालमा २३ वर्षपछि चिनियाँ शीर्ष पाइला…………

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउँदै छन्। भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्। उनको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थल जाने कार्यक्रम छ। प्रधानमन्त्री केपी ओली पनि सीको स्वागतका लागि विमानस्थल जाने सम्भा...

प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन……….

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। ६४औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत दिएका हुन्। उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारकम सहभागी सत्ताप...

दसैँका यात्रु बोकेको बस दुर्घटना……..

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो। दुर्घटनामा ५० बढी घाइते छन्। बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो। बस दुर्घटनाका घाइतेमध्ये ५३ जनाको धुलिखे अस्पतालमा उपचार ...

शौचालय नहुँदा पर्यटक दिक्क…………

पोखरा – पर्यटकीय क्षेत्र लेकसाइडको मूल सडकसँगै जोडिएको छ– लेकभ्यू रिसोर्ट। मूल सडक भएकाले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ओहोरदोहोर निकै चलिरहन्छ। तर, पैदल हिँडिरहेका कतिपय पाहुना बेलाबेला हतारिँदै रिसोर्टतिर छिर्छन्। हतारिँदै रिसोर्ट छिरेका सबै पाहुना खानपिनका लागि गएका हुँदैनन्, उनीहरुको एकमात्र उद्देश्य शौच गर्नु हुन्छ। सडकमा हिँडिरहेका पाहुना आत्तिँदै रिसोर्ट छिर्छन् अनि शौचालय ज...

नयाँ मोडमा महरा प्रकरण………

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ। प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुव्र्यवहार नभएको जानकारी दिँदै पतिसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेबाट त्यसमा नयाँ...

निर्देशकको मासिक खाजा खर्च पाँच लाख ………….

काठमाडौं – वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्। अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हज...