काठमाडाैं– संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ। सत्तारुढ दल नेकपाले प्रतिनिधिमुलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रियता श्रृजना गरि सिंगो व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ। यता कांग्रेसले मुलुकनै विपत्तिमा परेका बेला बाढी र डुबान बार...
समाचार
सरकारका कामको कांग्रेसले अनुगमन गर्ने……….
काठमाडौं- नेपाली कांग्रेसले अरु राजनीतिक विषय थाति राखेर प्राकृतिक प्रकोपमा परेकाहरुको राहत र उद्दारमा लाग्न आव्हान गरेको छ। प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति प्रकाशित गर्दै जानाएका छन्। उनले सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगल...
कुलेखानीमा पानी खतराको तहमा पुग्यो………
मकवानपुर- मानव निर्मित कुलेखानी जलविद्युत आयोजनाको जलासयमा पानीको सतह खतराको तहमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलासयको प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन सूचना जारी गरेको छ। कुलेखानीमा पानीको सतह खतराको तहमा पुगेकाले यसलाई निकास दिने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘आयोजनाको २ ढोका खोल्न प्राविधिकहरु तयार छन्,’ उन...
राष्ट्रिय परिचयपत्र ठेक्का विनाप्रतिस्पर्धा……….
काठमाडौं - सरकारले सार्वजनिक खरिद कानुनमा भएको प्रावधान दुरुपयोग गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का फ्रान्सेली कम्पनी आइडेमियालाई बिनाप्रतिस्पर्धा दिएको पाइएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत बुधबार सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ लाई टेकेर मन्त्रिपरिषदमार्फत निर्णय गराई करिब एक अर्बको ठेक्का आइडेमियालाई दिएको हो। विभागका प्रवक्ता शिवराज जोशीले मन्त्रिपरिषद्को निर्देशन बमोजिम आइडेम...
प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेको हुँ………
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको बताएका छन्। आयोगलाई बयान दिने क्रममा बस्न्यातले ललितानिवासको जग्गा सट्टाभर्नामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, म्ुख्यसचिव माधव घिमिरे, प्रधानमन्त्री निवास वि...
विप्लव समूहसँग वार्ता गर्न तीन सम्पर्क सूत्र………
काठमाडौं - सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्। स्रोतका अनुसार यसको जिम्मा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव ...
सुकुमबासी बस्तीको सदाबहार बाढी……….
सुन्दरपुर (सिरहा)– कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उ...
उद्धारमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन……….
सर्लाही– जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्। नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्। ६ दिनदेखि विद्युत अवरुद्ध हुँदा संचार सेट तथा युनिट इन्चार्जसहित सुरक्षाकर्मीको मोबाइलसमेत चार्ज गर्न नपाईएकाले डुबान क्षेत्र रहेका सु...
मन्त्री महासेठले सञ्चारमाध्यमहरूलाई रोक लगाएका……….
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चारमाध्यमहरूलाई रोक लगाएका छन्। आइतबार मन्त्रालयमा नेपाली कांग्रेस नुवाकोटले अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। सो ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई मन्त्री महासेठले भिडियो खिच्न रोक लगाएका हुन्। आफ्नो कार्यकक्षबाट कार्य...
बाढी-पहिरोमा मृत्यु हुनेकाे संख्या ४८ पुग्याे……….
काठमाडाैं- अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ। आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ। प्...
हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’………..
सिन्धुपाल्चोक – चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयल सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले चार महिनादेखि गाउँपालिका घेर्ने गरी महत्वकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको हो। चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रे...
निर्देशन दिँदै उनले भने,अब सह्य हुने छैन ………
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गर...
















