उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै

देशका विभिन्न स्थानमा उम्मेद्वारलाई लक्षित वम प्रहारका घटनाहरु भएका छन् । दिनानु दिन उम्मेद्वारलाई लक्षित गरि आक्रमन हुन थाले पछि सुरक्षा चुनाैती थपिदै गएकाे छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समुहले उहाँ सवार गाडीमा वम आक्रमण गरेका छन् । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्वोधन गरेर फर्किने क्रममा तनहुको भानु १० स्थित नेपालडाँडामा पौडेल सवार गाडीमा प्रेसर कुकर वम प्रहार...

सिंहदरबारै सुनसान पारेर १० सचिव र १५ सहसचिव विदेश शयरमा

२७ भदौ, काठमाडौं । कुनै पनि सरकारी अधिकारीहरुको विदेश भ्रमण अनुमति नदिन सरकारलाई निर्देशन दिएको निर्वाचन आयोग आफैंले दुई दर्जन उच्च अधिकारीहरुलाई एकैपटक विदेश सयरको सहमति दिएको छ । निर्वाचन आयोगका आयुक्त सुधीर शाहको सोर्स लगाएर एउटा सेमिनारमा भाग लिन एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा निस्किएका हुन् । एउटा सेमिनारमा भाग लिन नेपाल सरकारका १० सचिवलाई निर्वाचन आयोगले सहमति दिएको हो । ...

प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना

२७ भदौ, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सोमबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशको विकासको खाका सार्वजनिक गरेको छ । नयाँ शक्ति पार्टीले सार्वजनिक गरेको खाकामा सप्तरीदेखि पर्सासम्मको विकासको खाका बुँदागत रुपमा प्रस्तुत गरिएको छ । जनकपुरमा नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रम यस्तो छ- १. जनकपुरधामलाई सनातन वि...