२४ चैत २०७४, काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताएका छन्। हैदारावाद हाउसमा दुई प्रधानमन्त्रीको भेट पछि आयोजित संयुक्र पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको विकासबारे प्रधानमन्त्री ओलीले आफ्नो योजना सुनाएको बताए। नेपालको विकासको लागि भारत सँधै साथमा रहेको बताए। भारतको विकासको विकासका लागि मेरो सवका साथ सवका विक...
समाचार
हङकङमा गोर्खाहरुको समधिस्थल पुगि पुर्खादिवस मनाईयो
हङकङमा बृटिस गोर्खा कार्यरत हुदा क्यासिनो लाईन भनी चिनिएका र हाल पिएलएको हातमा गए पछि सामतिन ब्यारेक नामाकरण गरिएको स्थानमा अवस्थित गोर्खाहरुको समाधीस्थलमा गत आईतवार पाच सय भन्दा बढी शुभचिन्तकहरु भेला भै स्वर्गिय गोर्खाहरुको समाधिमा ब्याग पाईपर ब्यान्ड बाजाको धुनमा मार्चिङ गर्दै पुष्प गुच्छा, फलफुल तथा धुप बालेर स्मरण गरियो। "पुर्खादिवस" को रुपमा गोर्खा सेमेट्री ट्रष्ट हङकङ को आयोजना र हङकङ ने...
समृद्ध नेपाल भारतको चाहना……….
चैत्र २४, २०७४ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा राष्ट्रपति कोविन्दले शान्त, समृद्ध नेपाल भारतको चाहना भएको बताएका बताउनुभएको छ । तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग आज नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा कोविन्दले नेपालको विकास हेर्ने चाहना रहेको धारणा व्यक्त गर्नुभएको हो । भारतीय राष्ट्रपत...
अपहरण शैलीमा ६ घण्टा बन्धक………
२४ चैत २०७४, दोलखा – एक कार्यक्रममा सहभागी हुन श्रीमती सहित सदरमुकामबाट गाउँ हिडेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा केही स्थानीयले अपहरण शैलीमा ६ घण्टा बन्धक बनाएका छन्। शक्रबार बिहान लापिलाङको लेप्टुङमा सप्ताहमा सहभागी हुन हिडेका उनलाई सुनखानीको ढुङ्गेबाट अपहरण गरी ६ घण्टा बन्धक बनाइएको हो। स्थानीय माओवादी निकट कार्यकर्ताहरु रुद्र अधि...
सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा……..
चैत २४, २०७४ बनेपा - धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । एक व्यवसायीले भने, ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेक...
ओली र मोदीबीच अैपचारिक वार्ता……….
चैत २४, २०७४ नयाँदिल्ली - प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् । रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचि...
तीस सचिवको सरुवा
काठमाडौ सरकारले एकै दिन तीस सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्ली उड्नुअघि सरकारले तीस सचिवको जिम्मेवारी हेरफेर गरेको हो । सरकारको यो निर्णयसँगै गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राई, अर्थमा राजन खनाल, रक्षामा विष्णुप्रसाद लम्साल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महेश्वर न्यौपाने, मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा, विनोद केसीलाई राष्ट्रपति का...
२ न्यायाधीशले माने सरकारी निर्देशन……..
चैत २३, २०७४ सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै न्यायाधीशद्वयको सरकारी नम्बर ब्लर गरिएको छ । सरकारी स्वामित्वका सवारीसाधनमा निजी नम्बरप्लेट राखी प्रयोग गरिएको थियो । सर्वोच्च अदालतका दुई न्यायाधीशले सरकारी नम्बरप्लेट प्रयोग गर्न थालेका छन् । सरकारी गाडीमा निजी नम्बर प्रयोग गरी व्यक्तिगत प्रयोजन र दुरुपयोगसमेत भएको बारे रातोपाटीले निरन्तर समाचार प्रकाशन गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले च...
को बन्ला आइजिपी ?………
२३ चैत २०७४, काठमाडौं- नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् । अर्यालसँ...
एसएसपी नै छानबिनमा……..
चैत २३, २०७४ काठमाडौं - महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिह...
भारतले ६४ वर्षसम्म पनि पूरा गरेन सर्त……..
चैत २३, २०७४ भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ अर्ब ६१ करोड मात्रै नेपाल सरकारलाई उपलब्ध गराएको छ । यो रकम सहयोग प्रतिबद्धताको २३ द...
अाज प्रधानमन्त्री भारत जाँदै………..
चैत २३, २०७४ काठमाडौं, अाज साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले भाेली शनिबारबाट मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुनेछ । चैत्र २३, २०७४ प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भोली बिहान भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । पहिलो पटक नेपाली कलाकारलाई समेत औपचारिक रुपमा भ्रमण टोलीमा समावेश गर्दै प्रधानमन्त्री ओली बिहान ९...
















