२५ मार्च, हङकङ– आयामेली तथा लीला लेखनका अभियन्ता समेत रहेका वरिष्ठ साहित्यकार स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७१ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा...
समाचार
प्रमुखहरूलाई रातो पासपोर्ट देखि ‘अफिसियल’ राहदानी प्रदान गरिने
काठमाडौँ सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्मलाई कुटनीतिक राहदानी अर्थात रातो पासपोर्ट र नगरपालिका र गाउँपालिका प्रमुखलाई ‘अफिसियल’ राहदानी प्रदान गर्ने निर्णय पनि गरेको छ। साथै सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ ...
आइजिपी बढुवामा राजनीतिक चलखेल……….
१२ चैत २०७४, काठमाडौं – नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ। उनको कार्यकाल सकिनैलाग्दा नयाँ आइजिपीका लागि दौड सुरु भएको छ। सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधामा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो। तर, २०४९ सालयता कार्यक्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आ...
नेपालमा अरबौँमा सुन तस्करी हुन्छ………..
चैत ११, २०७४ काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले देशमा अरबौँमा सुन तस्करी हुने गरेको खुलासा गरेका छन् । आज बिहान नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधीहरुसँगको कुराकानीमा गृहमन्त्री थापाले खास–खास नाकाबाट सुन र मानवतस्करी हुने गरेको पनि बताए । उनले हत्याकाण्डहरु भइरहेको र लागुऔषधको पनि अरबौँको कारोबार भइरहेको बताँउदै तिनीहरुलाई कसरी रोक्ने ? भन्दै प्रतिप्रश्न गरे । उनले भने, ‘नेपाल तस्करहरुको यस्तो...
गाईकाण्डको, मौनता तोडिन्……..
चैत ११, २०७४ काठमाडौं– प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ । तामाङले 'गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने' धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै अाएकाे छ । नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विराेध जुलुस निकालेको थियो । यसो त यही विषय...
मर्यादाक्रम विवादले कांग्रेसमा हलचल……….
११ चैत, काठमाडौं । मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए ।देउवाले कुर्सीबाट उठेर पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेका थिए । नेताहरुले भने सभापति देउवाले धर्यता गुमाएको प्रतिक्रिया दिएका छन् । चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यस...
स्वास्थ्य उपचारमा डरलाग्दाे कमिसनको जालो !………
चैत ११, २०७४ तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन् । तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा पनि मान्नुभएन भने ट्राफिक जाम वा अन्य कुनै बहाना देखाएर आफ्नै रोजाइतर्फ लैजान जोड गर्न सक्छन् । अस्पताल, नर्सिङ होम वा क्लिनिक छिरेपछि चिकित्सकले आवश्यकताभन्दा बढ्ता परीक्षण गरउन सक...
हङकङ नेपाली महासंघले १९ औं वार्षिक उत्सव मनाउँदै
२४ मार्च, हङकङ– हङकङ नेपाली महासंघले आउँने २९ अप्रिल, आइतबार साँझ याउ मा तेई कम्युनिटी हलमा आफ्नो १९ औं वार्षिक उत्सव मनाउँने भएको छ । महासंघकी अध्यक्ष रिता गुरुङको अध्यक्षतामा सम्पन्न महासंघको १५ औं नियमित बैठक संगै पोष्टर सार्बजनिक गर्दै सो बारे संघकी अध्यक्ष रिता गुरुङले जानकारी दिएकी हुन । महासंघ अन्तर्गत रेहेका विभिन्न क्षेत्रिय तथा जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेक...
लहान बम विस्फोट ६ घाइते
काठमाडौ लहान नगरपालिका ७ को एक सुनचाँदी पसलमा बम विस्फोट भएको छ। शुक्रबार लहानमा हाट बजार लाग्ने भएकाले सुनचाँदी पसलमा भिड रहेको थियो । विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद झोला राखेका थिए। उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्...
बालुवा तस्करीमा जनप्रतिनिधि……….
०९ चैत २०७४, ललितपुर, दुई दशकपछि चुनिएका स्थानीय जनप्रतिनिधि जनताको काम गर्नुको साटो बालुवा, रोडा र ढुंगाको अवैध निकासीमा लाग्न थालेका छन्। ललितपुरको दक्षिण भेगका स्थानीय जनप्रतिनिधि यस्तो कारोबारमा संलग्न हुन थालेका हुन्। गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, वाग्मती गाउँपालिका वडा– ३ का वडाध्यक्ष विष्णु तिमिल्सिनालगायत जनप्रतिनिधि अवैध निकासीमा ला...
विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारलाई आदेश………
चैत ८, २०७४ काठमाडौं–विदेशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चका तर्फबाट अधिवक्ता प्रेमचन्द्र राईले २०७४ साल वैशाख १४ गते दायर गरेका रीटमाथि बुधबार सर्वोच्चले यस्तो आदेश दिएको हो । विदेशमा बसेर देशमा अर्बौँ रेमिट्यान्स पठाउने तर उनीहरुलाई आफ्नो नेतृत्व छान्ने...
सरकारी सुविधा दुरुपयोग गर्नेमाथि कारबाही सुरू……….
०९ चैत २०७४, काठमाडौं – गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढाएको हो। कानुनविपरीत बहालवाला तथा सेवा निवृत्त पदाधिकारीले सेवासुविधा प्रयोग गर्दा राज्य...















