कक्षा १ मा भर्ना गर्न ८८ हजार !……..

चैत १८, २०७४  काठमाडौं - नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ ।  यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल...

भारतबाट फर्किएपछि फोरम सरकारमा जाने………

चैत १८, २०७४  काठमाडौं - संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो । दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोर...

गृहमन्त्रीकै आडमा बालुवा तस्करी………

१८ चैत २०७४, ललितपुर – जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो। उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डि...

थवाङमा प्रहरी परिचालन……….

 १७ चैत २०७४,    रोल्पा- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङमा गर्न थालेको जनसत्ता घोषणा कार्यक्रम रोक्न लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। शनिबार बिहानै ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई थवाङमा परिचालन गरिएको हो। ‘ध्वंसात्मक गतिविधि नगर्न र समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीति अनुसार हामीले हाम्रो तयारी गरेको हौ,’ रोल्पा जिल्लाका निमित्त प...

चारखोले शिशिरकृत उपन्यास ‘उध्रिँदो आकास’ लोकार्पण ।

काठमाडौँ, १७ चैत, लेखक तथा साहित्यकार चारखोले शिशिरद्वारा लिखित उपन्यास 'उघ्रिँदो आकाश' को लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । आज राजधानीमा आयोजित एक विशेष समारोहकाबीच डा. गिता केशरी र योगेन्द्र प्रशाद तिमिल्सिना को बाहुलीबाट कृतिको लोकार्पण गरेका हुन् । कृति लोकार्पणपछि बोल्दै प्रा.डा. गोबिन्द राज भट्टराईले यो कृतिले रोजगारीमा विदेशिएका युवाको दुःख, पूर्वी पहाडको दुःख र महिलाले समाजमा ...

पूर्व गृहमन्त्रीको भरतमा उपचारका क्रममा निधन

काठमाडौं पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। मृगौला रोगबाट पीडित खड्काको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि एपोलो लागिएको थियो । उनको...

१५ लाख रुपैयाको अक्षयकोष स्थापना…….

१६ चैत २०७४, चन्द्र चाम्लिङ्ग / काठमाडौ- भोजपुर दिल्पा नागीँमा जन्मिएर हाल ललितपुर मानभवन बस्दै आएका गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार श्री अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घको अक्षयकोष स्थापना गर्नका लागी रु.१५,००,०००।– (पन्ध्र लाख) प्रदान गरेका छन् । गीतकार सङ्घ नेपालको कार्यालय , विजुलीवजार काठमाण्डौमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई अमर बान्तुले उक्त ...

राष्ट्रपति भण्डारीले मुख खोलिन्………

१६ चैत २०७४,   (राससको सहयोगमा) मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।  उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को शुक्रवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जीप दुर्घटना बारे मुख खोलेकी हुन् । राष्ट्रपति भण्डारी जननेता मदन भण्...

कांग्रेस नेता खड्काको निधन………

 १६ चैत २०७४,   काठमाडौं- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्। पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए।  प्रवक्त शर्माले ट्विट गर्दै भनेका छन्, ‘सूचना एवं समवेदना ! भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्...

तय भयो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी चैत्र २३ गतेदेखि तीन दिन भारत भ्रमण गर्ने जनकारी दिएको हो । २३ गते भारत जाने प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेकैया नायडु, स...

क्रिकेट रंगशाला निर्माणमा लाग्ने……….

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् ।  नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लाग...

राष्ट्रपतिको पहिलो सम्बोधन ……..

चैत्र १५, २०७४   काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो । संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठि...