नियम विपरीत सेनालाई हेलिकप्टर खरिद……….

०३ बैशाख २०७५,   काठमाडौं – नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ। सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ। अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्बाट निर्णय गरी तोकिएभन्दा फरक स्पेसिफिकेसनको हेलिकप्टर खरिद गरेको मनासिब ...

लिम्बु भाषाको गीत “पालाम मिम्जिफूङ” युट्युवमा सार्वजनिक (भिडियो सहित)

१५ अप्रिल, हङकङ– किरात लिम्बु भाषामा रहेको गीत “पालाम मिम्जिफूङ” युट्युव मार्फत सार्वजनिक भएको छ । गायक आसराज बोखिम लिम्बु र गायिका मनु नेम्वाङको श्वर रहेको उक्त पालाम गीतको संगीतकार भने यादेन सेर्मा हुन् । उक्त पालाम गीतलाई गीतकार सुवर्ण नेम्वाङले लेखेका हुन् । युवराज राईद्धारा छायाङ्कन गरिएको उक्त पालाम गीतमा मनुता काम्वाङ ईवारम, दिप केरुङ र संगिता लावतीका साथै बाल कलाकारको रुपमा वारमफुङ योङ्हा...

अब विकास र समृद्धिमा लागौं……..

०२ बैशाख २०७५,   सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए। तीन वटै तहका सरकार बनेका छन्, जनताको बलिदानिबाट लोकतन्त्र प्राप्त भएको छ’ आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन...

गाउँपालिकाको कार्यालयमा बम विष्फोट

काठमाडौ इलामको चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको समाचार प्राप्त भएको छ। गएराति ८ बजेतिर बाहिरपट्टिबाट छतमा बम विष्फोट भएको हो । बिष्पोटबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । थप जानकारी आउन भने बाँकि छ ।...

के गर्दैछ नेपाल सरकार ?……..

बैशाख १, २०७५  काठमाडौं -द्वन्द्वग्रस्त मुलुक सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सले शनिवार विहान हमलागरेपछि गैरकानुनी रुपमा त्यहाँ नेपालीहरुको अबस्थावारे र उनीहरुको सुरक्षालाई लिएर चासो शुरु भएको छ । कति नेपाली छन् ? सरकारसँग यसको हिसाव छैन, किनभने सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । तर, मानवतस्करहरुले ठूलो घनरासी कमाईको प्रलोभन देखाएर केही नेपाली सिरिया पुर्याको पाइएको छ । यो सख्याँ...

राराबाट हुम्ला पुगे प्रधानमन्त्री………

बैशाख १, २०७५  हुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् । बिहान राराबाट देशबासीको नाममा सम्बोधन गरेपछि हुम्लाको सिमिकोटमा पुगेका ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै मुलुक सधैं पछाडि रहन नसक्ने बताए । अब देशलाई विकसित बनाइन्छ,’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं । प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को मह...

मुगुको राराबाट देशवासीका नाममा सम्बोधन…………

०१ बैशाख २०७५,  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्। नयाँ वर्ष २०७५ को अवसरमा  गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न भएको बताए। प्रधानमन्त्री ओलीले २०७४ साल, उथलपुथल र घटनापूर्ण सालको र...

गृह मन्त्रालयले दियो सात दिने निर्देशन……….

बैशाख १, २०७५  काठमाडाैं । गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी सात दिनभि...

राज्यकाेषकाे रकम मनपरी, राज्यलाई व्यर्थै व्ययभार………

 ०१ बैशाख २०७५,  काठमाडौं – गत आर्थिक वर्षमा जनसंख्या तथा वातावरण मन्त्रालयका अधिकृतदेखि सचिवसम्मका ४२ कर्मचारीले ६९ पटक ३७ राष्ट्रको भ्रमण गरे। एक वर्षमा ३ सय ६५ दिन हुन्छ तर अवलोकन, अध्ययन, सेमिनार, वर्कसप, बैठक आदिका नाममा सो मन्त्रालयका ४२ कर्मचारीले आर्थिक वर्ष २०७३/७४ मा विदेश भ्रमणमा बिताएको कुल दिन जोड्दा ४ सय ४५ पुग्छ। त्यतिमात्र होइन, ५० दातृ संस्थाको सहयोगमा विदेश भ्रमण गरेका जनसंख्या त...

हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच एमओयु हस्ताक्षर

नेपाल च्याम्बर्स अफ कमर्स हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच हिजो बिहिवार बेलुकी जोर्डन स्थित बगैंचा रेस्टुरेन्टमा महावाणिज्यदूत कमल प्रसाद भट्टराईलाई रोहबरमा एक सम्झौता ज्ञापन पत्र(एमओयु)मा हस्ताक्षर गरेका छन। उक्त हस्ताक्षर हङकङका तर्फ बाट अध्यक्ष दासुराम पराजुली र पोखराका तर्फ बाट अध्यक्ष विश्व पालिखे बिच भएको थियो। सम्झौता पत्रमा दुई सस्थाहरु बिच आर्थिक ब्यापारिक साझेदारीहरु, पारस्परिक हित, ...

युनाइटेडको अग्नि बीमा रोकियो………

चैत ३०, २०७४ काठमाडौं–अन्ततः युनाइटेड इन्सुरेन्सले अग्नि बीमा गर्न नपाउने भएको छ । सीजी इलेक्ट्रोनिक्सलाई २४ करोड रुपियाँ बढी दाबी भुक्तानी दिएको प्रमाणित भएपछि बीमा समितिले युनाइटेडको अग्नि बीमा रोेकेको हो । बीमा समितिले शुक्रबार चैत ३० युनाइटेड इन्सुरेन्सलाई अग्नि बीमा बन्द गर्न भन्दै पत्र पठाएको बीमा समिति स्रोतले जनाएको छ । युनाइटेडले किर्ते दाबी भुक्तानी गरेको प्रमाणित भएपछि अग्नि बीमा रोकिने...

२०७४ काँग्रेसको विर्सनलायक वर्ष………

चैत ३०, २०७४  नेपाली काँग्रेसका लागि विसं. २०७४ सुखद वर्ष रहेन । ०७४ को सुरुवातसँगै काँग्रेसले अनेक उतारचढाव बेहोनुप¥यो । नयाँ संविधान निर्माणको अगुवाइ गरेको तथा तीन तहको निर्वाचन सफलतापूर्वक टुङ्गोमा पु¥याएको काँग्रेसका लागि वर्ष– ०७४ नमिठो अनुभव भएको छ । ‘संविधान निर्माण तथा निर्वाचनको जस लिने क्षमता’ पनि काँग्रेसमा रहेन । वर्षको अन्त्यसम्म आइपुग्दा काँग्रेस ‘डाइग्नोसिस’ गर्नुपर्ने अवस्थामा छ । ...