सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट

  बगैचा सम्बाददाता

सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ। अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। एक प्रहरी स्रोतले भन्यो,‘बम राखेको खबर दिने नम्बरको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं । बम राखेको खबर न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरको फोनबाट आएको रहेछ । थप अनुसन्धन सुरु गरेका छौं,’स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार