यादवको घरमा बम विस्फोट……….

बैशाख ९, २०७५

ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार