चौथो साधारण सभा सम्पन्न ………..

राज सुनुवार, मलेशिया:

मिति 2018/5/29  तारिकको दिन तेस्रो साधारणसभा बाट चयन भएको सु.से.स शाखा मलेशिया कार्यसमितिको सफल कार्यकाल अध्यक्ष इन्द्र बहादुर सुनुवार ज्युको अध्यक्षतामा पूरा गरि यहि मिति 2018/5/27 तारिकको दिनमा चौथो साधारण सभा क्वालालम्पुर स्थित आदिबासी जनजाति महासंघ मलेसियाको हलमा कार्यक्रम तय गरि पुन नया कार्यसमिती चयन गरिएको छ साथै आजिबन सदस्य पत्र पनि बितरण गरिएको छ। हामिलाइ हल उपलब्ध गराइ कार्यक्रम गर्न थप सहज वातावरण बनाइ सहयोग गरि दिनुहुने आदिबासी जनजाती महासंघका अध्यक्ष श्री पि टि शेर्पा पिनासा ज्यु लगायत सम्पुर्ण महासंघ परिवारलाइ हामी सुनुवार सेवा समाज मलेसिया परिवारको तर्फबाट हार्दिक धन्यवादका साथ अभार ब्याक्त गर्दछौ। र यस नवनिर्बाचित कार्य समितिलाइ कार्यकाल सफलताको शुभकामना ब्याक्त गर्दछौ। साथै
हाम्रो कार्यसमितीका पदाधिकारी यसप्रकार छन। साथै यस कार्यक्ररममा सक्रिय सदस्य हाेम बहादुर सुनुवारलाइ विधाइ गरिएको थियाे ।
१) अध्यक्ष – तिर्थ बहादुर सुनुवार
२)उपाध्यक्ष – मिना सुनुवार
३)वरिष्ठ उपाध्यक्ष -भक्त बहादुर सुनुवार
४) सचिब- वीर बहादुर सुनुवार
५) सह-सचिब – अर्जुन सुनुवार
६) कोषाध्यक्ष – चेत बहादुर सुनुवार
सदस्यहरु:-
७) बिमल सुनुवार
८) धिमाल सुनुवार
९) सङ्गिता सुनुवार
१०) कमल बहादुर सुनुवार
११) इन्द्र बहादुर सुनुवार
१२) होम बहादुर सुनुवार
१३)मिथुन सुनुवार
1४) गणेश बहादुर सुनुवार
१५) यमर सुनुवार
१७) मान बहादुर सुनुवार
१८) गिता सुनुवार
२९) टिकाराम सुनुवार
२०) डम्बर बहादुर सुनुवार
सल्लाहकारहरु:-
२१) प्रमुख सल्लाहकार : राज कुमार सुनुवार
२२) वरिष्ठ सल्लाहकार : पुष्कर सुनुवार
२३) सल्लाहकार : कमल सुनुवार

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार