टिपीकल लाेकगीतकाे म्यूजिक भिडियो सार्बजनिक……..

गायिका सन्ध्या सुनुवार र गायक महेश मुखिया सुनुवारको आवाजमा पुरानो सुमधुर गीत रि रेकर्ड गरेर नयाँ भिडियो सार्बजनिक गरिएको छ । पाण्डव सुनुवार शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको अति नै टिपीकल लाेकगीत रहेकाे थियाे ।  उक्त  गीतलाइ महेश मुखिया सुनुवार र सन्ध्या सुनुवारले पुन रेकर्ड गरेर सार्बजनिक गरेका हुन् । अमृत सुनुवारले छायांकन र निर्देशन गरेको भिडियोमा नीराजन र एलिसा लाइ फिचर गरिएको छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् । एल.बि.मुखिया र सम्झना मुखिया सुब्बाको निर्माण रहेको भिडियोलाई टिपिकल र सुन्दर बनाईएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार