नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’

  टोपबहादुर याक्खा

५ डिसेम्बर, हङकङ– नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’ चयन भएका छन् ।
आइतबार जोेर्डनस्थित भारतीय भू.पू.गोर्खा रेष्टुरेण्टमा सम्पन्न मञ्चको तेस्रो अधिवेशन मार्फत अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’, उपाध्यक्षमा क्रमशः आशिस सुवेदी र नरेन्द्र केरुङ, सचिवमा हरिन्द्र तमु ‘हरी’, सह–सचिव तथा प्रवक्तामा किन्दर राई, कोषाध्यक्षमा अर्जुन राना मगर र सह–कोषाध्यक्षमा सुरेश शर्मा रहेका छन् ।
त्यस्तै गरी सचिवालय सदस्यहरु क्रमशः मन प्रसाद गुरुङ, रविन नाल्बो, निर लिम्बु र प्रताप कोयु राई गरी ११ सचिवालय सदस्य सहित ४१ कार्य समिति सदस्य चयन भएका छन् ।

फोटो– रविन नाल्बो ‘आम्भु जेठा’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार