सी बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुनुहुने

३ फेब्रुअरी २०२२ हङकङ,

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी ४ तारिख राष्ट्रिय रंगशालामा आयोजना हुने बेइजिङ ओलम्पिक २०२२ शीतकालीन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले खेलकुद उद्घाटनको घोषणा गर्नेछन्।

समारोहलाई चाइना मिडिया समूहले प्रत्यक्ष प्रसारण गर्नेछ र xinhuanet.com ले फोटो र पाठमा प्रत्यक्ष प्रसारण प्रदान गर्नेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार