हङकङले आठ देशको उडान प्रतिबन्ध पुन: लम्बायो, नेपाल पनि थपियो

११ फेब्रुअरी २०२२, शुक्रबार, हङकङले कोभिड-१९ को बढ्दो प्रकोपलाई लिएर सरकारले चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिका र बेलायतलगायत आठ देशबाट आउने उडानमा प्रतिबन्ध लगाएको छ र नेपाललाई पनि मार्च ४ सम्मको लागि प्रतिबन्ध लगाएको छ ।

अन्य देशहरू- अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स लगायत रहेका छन्।(रोयटर्स)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार