हङकङको कल्याणका लागि कार्यकर्ता भन्छन् भाइरस परीक्षण बहिष्कार गराैँ……

लोकतन्त्र समर्थक समूह, जिल्ला काउन्सलरहरू र कार्यकर्ताहरूले आइतबार हङकङका जनतालाई सरकारले दिएको सार्वभौमिक कोरोनाभाइरस परीक्षणको बहिष्कार गर्न आग्रह गरे, कार्यक्रमले राम्रो गर्नु भन्दा बढी हानि गर्न सक्ने चेतावनी दिए। मुख्य भूमिबाट सहयोग लिएर शहर-व्यापी परीक्षण योजनाको लागि दर्ता सुरु भएको एक दिन पछि, सरकार अनुसार लाखौंले पहिले नै साइन अप गरिसकेका छन्। तर अस्पताल प्राधिकरण कर्मचारी एलायन्सका उपाध्...

देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्...

भारतमा एकैदिनमा ७६ हजार सङ्क्रमित……

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ।कुल सङ्क्रमित मध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्...

थप ८ सय ८४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १२ जनाले ज्यान गुमाए……

पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार शनिवार ८ सय ८४ जना संक्रमित थपिएका हुन्। देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।जसमध्ये २० ...

अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनमा एप्पलका उत्पादन ‘बहिष्कार’ गरिने……

अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी कम्पनी एप्पलका उत्पादन बहिष्कार गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । ट्र...

काठमाडौं उपत्यकामा ४१५ जना संक्रमित थपिए……

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जना कोरोना संक्रमित थपिएको छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै देशभर ९२७ जना संक्रमित थपिएका छन् ।  स्रोतः रापा...

हङकङका स्कूलहरू ‘सेप्टेम्बर मध्यमा फेरि खोल्न सकिने’……

स्कूलका प्रिन्सिपलहरू भन्छन् अधिकारीहरूले भनेका छन् कि कोरोनाभाइरस अवस्था सहज भयाे भने अर्को महिनाको बीचमा कक्षा सुरु हुन सक्छ। बिहीबार शिक्षा सचिव केभिन येउङसँगको बैठकमा भाग लिने प्रधानाध्यापकहरूले भने कि शिक्षा ब्यूरोले विद्यालयहरूलाई चरणबद्ध रूपमा फेरि खोल्नका लागि अनुमोदन गरिरहेको छ। हङकङ सब्सिडी माध्यमिक विद्यालय परिषद्का अध्यक्ष, हलिना पूनले अधिकारीहरूलाई उद्धृत गर्दै भने कि सेप्टेम्बर १४ भन...

उपत्यकामा हालसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि……

काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमित...

अमेरिकी जासुसी विमान आफ्नो देशमा छिरेको चीनको आरोप, सैनिक गतिविधि सबै रेकर्ड गरिए……

अमेरिका र चीनबीच फेरि एकपटक तनाव बढेको छ । चीनले २ अमेरिकी जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ । चीनको यो आरोपसँगै २ देशबीच फेरि तनाव बढेको हो । चीनले ती २ जासुसी विमानले चिनियाँ सैन्य अभ्यासको गोप्य रुपमा रेकर्ड गरेको आरोप लगाएको छ । उक्त घटना उत्तरी चीनको सिमानामा भएपनि त्यसको आधिकारिक लोकेशन भने चीनले दिएको छैन । चीनले लगाएको आरोपको अमेरिकाले खण्डन गरेन, बरु उसले आफ्ना विमानहरुले निय...

थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……

देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ ...

चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता……

चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गर्नुभएको हे निकटस्थ स्रोतले बताएको हो । दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको द्विपक्षीय समन्वय तथा च...

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुग्यो……

बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । ...