कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो……

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा उनी बसेका थिए । ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घ...

एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण……

नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । श्राेत: इका...

उत्तर कोरियाले किम र ट्रम्प बीचको सम्बन्ध कायम राख्नुपर्ने कुनै कारण देख्दैन……

उत्तर कोरियाका नेता किम जोंग-उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध कायम राख्ने सम्बन्धमा कुनै सुधार भएको देखिएको छैन, उत्तर कोरियाकाे राज्य मीडियाले शुक्रबार उनीहरूको पहिलो शिखर सम्मेलनको दुई बर्षे वार्षिकोत्सवमा रिपोर्ट गरे। अमेरिकी नीतिले वाशिंगटनले उत्तर कोरियाली राज्य र यसका जनताका लागि दीर्घकालीन खतरा रहेको प्रमाणित गरेको छ, उत्तर कोरियाका विदेश मन्त्री री सोन ग्वानले सरकारी समा...

चीनद्वारा अमेरिकी अनुसन्धान अस्वीकार……

चिनियाँ सरकारले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोनाको उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले कोभिड–१९ (कोरोना) चिनियाँ शहर उहानबाट फैलिएको संकेत दिएका थिए । जहाँ सन् २०१९ अगष्टमै यसको पहिलो मामला बाहिर आएको थियो । उक्त अनुसन्धान हावर्ड विश्वविद्यालय र बोस्टन विश्वविद्यालयका विज्ञहरुद्वारा गरिएको थियो । जुन अनुसन्धान उनीहरुले उतारेको तस्बिरहरुको आध...

सरकारविरुद्ध उत्रिए सडकमा युवा……

कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानी काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा प्रदर्शन गरे...

लकडाउनबारे सरकारको निर्णय : दुई पाङग्रेमा एक जना, चार पाङग्रेमा तीन जना……

सरकारले नीजि सवारी साधनलाई सम्बन्धित जिल्ला भित्र जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित जिल्लाभित्र आवतजावत गर्ने गरी जोरविजोर प्रणालीमा नीजि सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो। सरकारले दुईपाङ्ग्रे सवारीमा एक जना र चारपाङ्ग्रे सवारीमा चालक बोहक २ जना मात्रै सवार गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। ...

सरकार विरोधी प्रदर्शनमाथि पानीको फोहोरा र अश्रुग्यास……

सरकारी रवैयाको विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । बालुवाटारमा मंगलबार भएको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा हानेको थियो । बिहीबार भने ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको एक प्रदर्शनकारीले बताए । पीसीआर परीक्षणलाई तीव्...

राष्ट्रसंघको महासभामा पहिलो पटक विश्‍वका नेताहरु भेला नहुने……

संयुक्त राष्ट्रसंघको इतिहासमा पहिलो पटक विश्‍वभरका नेताहरु भेला नहुने भएका छन् । कोरोना महामारीका कारण धेरै देशहरुमा अन्तर्राष्ट्रिय उडान बन्द र सामूहिक भेटघाटमा बन्देज लगाइएपछि यस वर्षको महासभा विश्‍वभरका नेताहरुले भाग लिने छैनन् । महासभा पहिलो पटक भर्चुअल माध्यमबाट हुने भएको छ । सन् १९४५ मा स्थापना भएदेखि राष्ट्रसंघको महासभा अहिलेसम्म रद्द गरिएको थिएन । तर, सन् २००१को सेप्टेम्बर ११...

लिम्पियाधुरामा वार्ताद्वारा सहमति खोज्न मोदीलाई विपक्षीको दबाब, देशभित्र विश्वास बनाउन माग……

भारतको विपक्षी पार्टी कंग्रेस आईले नेपालसँगको सीमा विवादको सहमति वार्ताद्वारा खोजिनुपर्नेमा जोड दिएको छ । सीमा विवाद राष्ट्रिय सरोकारको विषय भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने कंग्रेसको माग छ । लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको नेपालले सीमा विवाद समाधानका लागि वार्ताको पहल गर्दै आएपनि भारत सरकारले यसमा चासो देखाएको छैन । बरु उल्टै, सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा उत्...

थपिए २ सय ५० संक्रमित……

पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २ सय ३० जना पुरुष र २० जना महिला छन्। जम्मा संक्रमित ४ हजार ६ सय १४ जना छन्। आज १८७ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ सय ६१ जना डिस्चार्ज भएका छन्। कोरोनाका कारण १५ जनाको निधन भइसकेको छ। एनअेाएन...

सरकारको निर्णयसँगै खुल्न थाले पसल, सडकमा बढ्यो चहलपहल…..

सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै राजधानीको सडकमा चहलपहल बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसलहरु सञ्चालन गर्न दिने तथा जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने निर्णय गरेसँगै चहलपहल बढेको छ । कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न गत चैत ११ गते लागू गरिएको लकडाउनका कारण मारमा परेका व्यापारीहरु सरकारको निर्णयबाट निकै खुसी देखिन्थे । आयआर्जनको स्रोत नै ठप्प भएको बे...

ट्रम्पले महासंघ सैनिक अड्डाहरूको नाम बदल्न अस्वीकार……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासंघ जनरलहरूका नाममा दिएका सैनिक अड्डाहरूको नाम बदल्न "विचार समेत गर्ने छैन" भनेका छन्। उनले ट्वीट गरे कि सुविधाहरू "एक महान अमेरिकी धरोहर" को हिस्सा थियो। ट्रम्पको टिप्पणीले रिपोर्ट गरे कि शीर्ष सैन्य अधिकारीहरू जर्ज फ्लोएडको मृत्यु पछि राष्ट्रव्यापी आत्मा खोजीमा परिवर्तनको लागि सहमत थिए। धेरैका लागि संघीयताका प्रतीकहरू - दासत्वमा रहेको दक्षिणी राज्यहरू जसले ...