ट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट शुरु हुने……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन्। कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन्। राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि ...

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा……

सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि भने राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई नगर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा लगे...

मन्त्रिपरिषद्को निर्णय : निजी सवारी साधनलाई जाेर–विजोर, पसल र उद्योग व्यवसाय सुचारु……

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी राखेको लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकभित्र संक्रमणको जोखिम बढेपछि अन्तिम समयमा स्थगित गरेको एसइई परीक्षा यस वर्ष नलिने निर्णय गरेको हो । शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधि...

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु……

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो।योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २७९ जनाको मृत्यु भएको जनाए...

काठमाडौं महानगरले विद्यार्थीका लागि रेडियो कक्षा सुरु गर्यो……

काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम बुधबारदेखि सुरु गरेको छ। बन्दाबन्दीका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट कक्षा एक देखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो। प्रत्येक दिन विहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म रेडियो कक्षा संचालन गरिने महानगरले तय गरेको छ। सोही सन्दर्भमा ब...

थप २७९ जनामा कोरोना संक्रमण……

पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमका अनुसार संक्रमित २५७ पुरुष र २२ जना महिला छन्। पछिल्लो पटक ९० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ६७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। हालसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन। ७२ जिल्लामा कोरोना फैलिएको छ। एनअेाएन...

चीन, ईयू १०औं उच्च-स्तरीय रणनीतिक वार्तामा सम्बन्ध सुधार गर्न सहमत……

मंगलबार उच्च स्तरीय रणनीतिक वार्ताको आफ्नो १० औं चरणको अवधिमा चीन र युरोपियन युनियन (ईयु) ले विभिन्न मुद्दाहरूमा नजिकको सम्बन्ध विकास गर्न सहमति जनायो। भिडियो लिंकको माध्यमबाट भएको उक्त वार्ता चिनियाँ स्टेट काउन्सलर र विदेश मन्त्री वाङ यी र ईयूका विदेश प्रतिनिधि तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि जोसेप बोररेलको अध्यक्षतामा रहेको थियो। सहकार्य र सहमतिसँग प्रतिस्पर्धा र मतभिन्नता भन्दा जहिले पनि चीन ...

दिल्ली र मुम्बईको स्थिति भयावह बन्दै……

कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमणका हिसाबले भारतका राजधानी दिल्ली र मुम्बईको स्थिति चिन्ताजनक बन्दै गएको छ । भारतमा मंगलबार साँझसम्म करिब २ लाख ६७ हजार जनामा भाइरसको संक्रमण पुष्टि भएकामध्ये ४५ प्रतिशतभन्दा बढी यिनै दुई राज्यमा छन् । त्यसैगरी हालसम्म भारतमा संक्रमणका कारण ७ हजार ४ सय ६६ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आधाभन्दा बढी अर्थात् ४ हजारभन्दा बढी दिल्ली र मुम्बई राज्यका छन् । केही...

नेपालमा चिनियाँ सेना : हल्ला कि सत्यता ?……

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले अप्रत्याशित सोधे– ‘चीनबाट चिकित्सकसँगै जनमुक्ति सेना ल्याउन लागिएको छ, होइन ?’ उनले महामारी नियन्त्रणका नाममा चिनियाँ सेना ल्याउँदा नेपाल रणभूमि बन्नसक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराए । ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडिएको छ, अब तराईका जिल्लामा सेना दौडियो भने हा...

नक्सासम्वन्धी संविधान संशोधन विधेयक स्वीकृत……

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको हो। सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन। बैठकले सो प्...

उत्तर कोरियाले दक्षिण कोरियासँग सबै संचारहरू रोक्ने……

उत्तर कोरियाले दुई देशका नेताहरूबीच हटलाइन सहित दक्षिणसँग सबै अन्तर-कोरियाली सञ्चार लाइनहरू काट्ने बताएको छ। उत्तर कोरियाले दक्षिण कोरियालाई "शत्रु" भनेर वर्णन गर्ने कार्यहरूको श्रृंखलामा यो पहिलो हो भन्यो। उत्तर कोरियाको सीमावर्ती शहर केइसाेङमा स्थित एक सम्पर्क कार्यालयमा गरिएको दैनिक कलहरू, मंगलबारबाट बन्द हुनेछ। दुई राज्यले वार्ता पछि तनाव कम गर्न २०१८ मा कार्यालय स्थापना गरे। उत्तर र दक्षिण को...

बालुवाटार प्रदर्शनमा पानीकाे फाेहाेरा……

मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ । लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए ।...