काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराए...
समाचार
थपिए २१३ जना कोरोना संक्रमित……
पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिला छन्। देवकोटाले नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् । साथै नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको जनाएका छन्। अहिलेसम्म ४६७ जना कोरोना मुक्त भएकर डिस्चार्ज भएका छन्। दुई हजार ९६८ जनाको देशभ...
भारत र चीनका शीर्ष जनरलहरूले स्ट्यान्ड-अफ सहज बनाउनका लागि सीमामा छलफल गरे……
शनिबार चीन र भारतका शीर्ष जनरलहरूल बीच वार्ता भयाे, उनीहरूको हिमालयमा साझा सीमामा सेनाका बीच एक महिना लामो स्ट्यान्ड-अफ समाधान गर्ने ताजा कूटनीतिक प्रयासका लागि वार्ता भएकाे हाे। चार घण्टाको बैठकमा देशहरूबीच गोप्य छलफल भएकाे र भारतीय स्रोतहरूले उच्च स्तरीय सैन्य र कूटनीतिक छलफल पछि शनिबार राती बयान जारी गर्ने संकेत गरे। भारतीय शिविरमा अपेक्षाहरू कम थिए कि बैठकले तुरुन्तै टुंगाे लाग्ने छ, तर भारतीय...
अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित……
अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ। यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ। कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्ने जनाइएको छ। पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो पार्टीबाट ...
उद्योग व्यवसाय सञ्चालन गर्नेबारे उच्चस्तरीय समितिमा छलफल……
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ। समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहेका नारायण प्रसाद विडारीले आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य...
कोरोना भाइरसविरुद्ध २० लाख भ्याक्सिन तयार भएको छ : ट्रम्प……
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन प्रयोगका लागि नै तयार भइसकेको दाबी गरेका हुन् । ‘कोरोनाविरुद्धको खोपका बारेमा हामी हिजो बैठक बसेका थियौं । हामीले उल्लेखनीय काम गरेका छौं । खोप निर्माणमाा हामीले उल्लेखनीय सफलता हात पारेका छौं,’ ह्वा...
थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार २ सय ३५……
थप ३२३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये २८६ जना पुरुष र ३७ जना महिला छन्। यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन्। उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको ...
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो……
कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा एक जना डोल्पा जगदुल्लाका ५८ वर्षिया पुरुष हुन भने अर्की धनगढीकी ५५ वर्षिया महिला हुन्। यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। देवकोटाका अनुसार डोल्पाका पुरुषको २१ गते मत्यु भएको हो। उनी दमका रोगी थिए। त्यसैगरी धनगढीकी महिलाको जेठ २३ गते सेती अस्पता...
सर्तसहित जेठ २५ पछि केही जिल्ला र असारदेखि लामो दुरीका सवारी खोल्न प्रस्ताव……
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र मोेडेलको खाका तयार पारेको छ । यद्यपी उक्त प्रस्ताव र मोेडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ । उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरेर मन्त्रिपरिषद बैठकमा पठाउने तयारी भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उक्त ...
‘ट्रम्पले विभाजनको आगो सल्काए’……
वासिङ्टन — अमेरिकी पूर्वरक्षामन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले नियोजित रूपमा रंगभेदी विभाजनको आगो सल्काएका आरोप लगाएका छन् । प्रहरी नियन्त्रणमा रहेका अश्वेत अमेरिकी जर्ज फ्लोयडको हत्याको विरोधमा भएको प्रदर्शनप्रति चालेको ‘कदमप्रति म्याटिस क्रुद्ध भएका हुन् । ट्रम्पले देशव्यापी प्रदर्शन दमनका लागि सेना परिचालन गरिनुपर्ने बताएका थिए । ट्रम्पको कार्यशैलीले देशको सेना र नागरिक समाजबी...
थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो……
काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
म्यानमारबाट आइपुगे नेपाली…….
म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अवतरण भएको हो । म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगिएको छ । होल्डिङ सेन्टरमा राखिएपछि उनीहरुलाई तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपा...















