मृत्युको शाश्वतताका बारे कवि शिरोमणि लेखनाथ पौड्यालले कालमहिमा भन्ने आफ्नो कवितामा लेखेका पंक्तिहरु हुन यी। कवि शिरोमणिले इंकित गरेको ‘टारेर टर्दैन त्यो’ भनिएको मृत्युले कोभिड(१९ को महामारीपछि टार्न सकिने मृत्यु पनि टार्न नसकिने बनेको छ। कोरोना भाइरसले हाललाई मृत्युको अवधारणा, प्रकृति, संस्कार र विधिलाई पनि संक्रमण गरेको छ। भाइरसको महामारीले ‘जिउँँंदाको जन्ती मर्दाका मलामी’ भन्ने नेपाली उखानलाई अर...
समाचार
चीनले हङकङको लागि नयाँ राष्ट्रिय सुरक्षा कानूनको योजना बनायो….
राज्य समाचार एजेन्सी सिन्हुआका अनुसार संयुक्त राज्य अमेरिकाले निन्दा गरेको आरोपमा सन् १९९७ मा चिनियाँ शासन फिर्ता भएदेखि यता कहिलेकाँही हिंसक प्रजातन्त्रवादी प्रदर्शनले शहरलाई सबैभन्दा गहिरो अशान्तिमा डुबायो गत वर्षको जवाफमा चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानून प्रस्ताव गर्नेछ। चिनियाँ संसदले विवादास्पद नयाँ कानूनको बार्षिक सत्रमा छलफल गर्नेछ,सिन्हुआले भने, अर्ध स्वायत्त प्रदेशमा अझ बढी अशान्...
कोरोना संक्रमितको उपचारमा सरकारको उदासिनता….
दैलेख आठबीस–१, का ३५ वर्षीय युवामा सोमबार साँझ कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका संक्रमितलाई उपचारका लागि तत्कालै अस्पताल पु-याउनु पर्ने हो तर, त्यहाँ त्यसो गरिएन । सोमबार राति र मंगलबार दिउँसोसम्म लक्ष्मी मावि सात्तलाको क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा रहेका ३८ जनासँग ती संक्रमित व्यक्ति घुलमिल भए । त्यसबीचमा संक्रमित व्यक्तिलाई कहाँ उपचार गर्ने ? भन...
बेलायतका स्वास्थ्यकर्मीहरूले काेभिड-१९ हाइड्रॉक्सीक्लोरोक्वाइन परीक्षण शुरू गर्ने….
युनाइटेड किंगडममा यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने झैँ मलेरिया विरोधी औषधीहरूले काेभिड-१९ लाई रोक्न सक्छन् कि भनेर अक्सफोर्ड विश्वविद्यालयका स्वास्थ्यकर्मीहरूले दुई मलेरिया विरोधी औषधीहरूको अन्तर्राष्ट्रिय परीक्षणमा भाग लिन सुरु गर्नेछन् । "COPCOV" अध्ययन, बिहीबार देखि शुरू हुन्छ, क्लोरोक्वाइन र हाइड्रोक्साइक्लोरोक्विन कोरोनाभाइरस रोक्नको लागि प्रभावकारी छ कि छैन भनेर निर्धारण गर्न युर...
कोरोना अपडेटः विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु………
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन्। यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका थिए। विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ। प्राप्त सम...
भारतबाट एकैदिन १७ सय नागरिक कर्णाली भित्रिए……….
कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार छ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विहान आएका मध्ये दैलेखका ७२७ र सल्यानका तीन सय ५१ जना सम्वन्धीत जिल्लामा पुर्याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ । कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगामै ...
थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो………..
नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार धरान र वीराटनगरमा गरिएका परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित मध्ये झापाको कचनकवच गाउँपालिकाका १८ देखि ४६ वर्ष समूहका १५ जना पुरुष, धनकुटाका १ पुरुष र धरानका एक महिला रहेका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको मन्त्रत्रालयले जनाएको छ। उनीहरु सबैको स्वास्थ्य ...
विश्व बैंक: महामारीले ६० मिलियन मानिसहरूलाई दिनको $२ भन्दा कममा बाँच्न बाध्य तुल्याउन सक्छ……..
कोरोनाभाइरस महामारीले करिब ६० मिलियन मानिसहरूलाई चरम गरीबीमा धकेल्न सक्छ, विश्व बैंकले मंगलबार भनेको छ। यो चेतावनीले बैंकलाई अभूतपूर्व संकटको रूपमा वर्णन गरेको नतिजाको नाप र अवधिको बारेमा अर्थशास्त्रीहरुमा निराशावाद बढाउने सुझाव दिन्छ। गरिब देशका सरकारहरुलाई ऋण र अनुदान प्रदान गर्ने विश्व बैंकले एक महिना अघि भविष्यवाणी गरेको थियो कि यस वर्ष असमानताको लागि ऐतिहासिक कदम फिर्ता हुनेछ र महामारीले "सन्...
नेपालको नयाँ नक्सा मान्य हुँदैन : भारत………
नेपालले जारी गरेको राजनीतिक नक्सा मान्य नभएको भारतले जनाएको छ। बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस किसिमको कृतिम विस्तार गरेर भूभाग दाबी गर्ने कुरा भारतलाई स्वीकार्य नहुने बताएका छन्। ‘नेपालले आज आधिकारीक नक्सालाई परिवर्तन गरेर सार्वजनिक गरेको छ जसमा भारतीय भूभाग पनि समावेश गरिएको छ,’ प्रवक्ता श्रीवास्तवले भनेका छन्। उनले नेपालको एकतर्फी निर्णय ऐतिहासिक तथ्य र प्रमाणमा ...
थप २५ जनामा कोरोना, संक्रमितको संख्या ४ सय २७………..
नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा बाँकेका ६ जनामा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका ५ र खजुरा गाउँपालिकाका १ जना छन्। बुधबार विहान कपिलवस्तुमा १३ जना संक्रमित थपिएका थिए। यस्तै धनकुटामा ५ जना र नवलपरासीमा एक जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ। एनअेाएन...
रुस भन्छ, चुनाव समाप्त नभएसम्म उत्तर कोरिया र अमेरिकाले वार्ता गर्दैनन्……….
उत्तर कोरियाले संयुक्त राज्यसँग वार्ता रोकेको छ नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा थाहा नभएसम्म रूसका राजदूत प्योंगयांगले बुधबार भने। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग-उनलाई तीन पटक भेटेका छन् र उनको लागि प्रशंसाको आशा गरेका छन्, यद्यपि विस्तृत सम्झौता गर्ने आशा कमजोर भएको छ। "वाशिंगटनसँगको वार्तालाप उनीहरूले अहिलेको लागि अर्थहीन ठान्छन्, अमेरिकी राष्ट्रपति चुनाव...
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक……..
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ। बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै सार्वजनिक गरेकी हुन्। मन्त्रालयले तयार गरेको नक्सालाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम गर्दै शीघ्र नक्सा सार्वजनिक गर्न...















