कालिमाटी प्रहरीका दुई जवानलाई कोरोना संक्रमण भएको छ। मंगलवार पुष्टि भएका काठमाडौं उपत्यकाका तीन जना मध्येमा कालीमाटी प्रहरी वृत्तमा डियुटीमा खटिएका एक सई र एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको हो। यो अवधिमा उनीहरु उपत्यका बाहिर गएको अवस्था समेत नरहेको वृत्तका डिएसपी रुगम कुँवरले नागरिकलाई जानकारी दिए। घटना लगत्तै वृत्त शिल गरिएको छ। चार दिन अघि वृत्तवाट परीक्षण भएका २० जना मध्येमा २ को पोजिटिभ ...
समाचार
गर्मीको, कोरोनाभाइरस को लागी तयार रहन, अनुसन्धानकर्ताहरुकाे चेतावनी……..
नयाँ मोडलिङले उत्तरी गोलार्धमा न्यानो मौसम देखाएको छ तर नयाँ कोरोनाभाइरस महामारीको फैलावटलाई पर्याप्त मात्रामा सीमित पार्दैन, वैज्ञानिकहरूले उष्ण प्रदेशीय र सौम्य स्थानहरू गम्भीर प्रकोपको लागि तयार हुन चेतावनी दिएका छन्। साइन्स जर्नलले सोमबार अनलाइन प्रकाशित गरेको अनुसन्धानले महामारीको समयमा मौसमको प्रभाव त्यति महत्वपूर्ण नभएको देखाएको छ र मौसमको परिवर्तनसँगै रोगको विस्तार सुस्त हुनेछ भन्ने प्रारम...
काठमाडौंमा थपिए ३ जना संक्रमित……..
काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपर...
लिपुलेक, लिम्पियाधुरा, कालापानी विवादित भूमि होइन, नेपालको हो: प्रधानमन्त्री ओली……..
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कतिक्रमित भूमि फिर्ता गराएरै छोड्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सत्यमेव जयते हुने भन्दै, लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र विवादित भूमि नभइ नेपालको भएको बताए। उनले लिपुलेक, लिम्पियाधुरासहितको नेपाली नक्सा भूमि फिर्ता गर्नको लागि जारी गरिएको बताए। 'भारतीय सेना कालापानीमा बसेपछि कालापानीमा जान ब्लक...
१५ हजार संक्रमित हुन सक्ने प्रक्षेपण…….
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब १५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विश्वको कुल जनसंख्याको ०.०५ प्रतिशतलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार आठ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने मन्त्रालयले प्रक्षेपण गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि हालको अवस्थामा कुल जनसंख्याको ०.०५ प्रति...
ट्रम्पले भन्छन् कि उनले कोविड -१९को बिरूद्ध सुरक्षाका लागि हाइड्रोजाइक्लोरोक्वाइन लिइरहेका छन्………
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आश्चर्यजनक खुलासा गरे कि उनले हाइड्रोक्सीक्लोरोक्वाइन लिइरहेका छन् जुन एक मलेरिया रोधी औषधि हो जुन उनको आफ्नै सरकारी विज्ञहरूले कोरोनाभाइरससँग लड्नका लागि उपयुक्त छैन भनेका छन्। ट्रम्पले यो नोट गरे कि उनले भाइरसको नकरात्मक परीक्षण गरेका छन् र कुनै लक्षणहरू देखाएका छैनन्, उनले भने कि उनी औषधिलाई “करिब साढे एक हप्तादेखि” रोकथामको उपायका रूपमा लिइरहेका छन्। ...
संविधानको अनुसूची, निसान छाप, पाठ्क्रमसहित सबैमा नयाँ नक्सा अद्यावधिक गरिने……….
मन्त्रिपरिषद्ले भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नयाँ नक्सा सोमबार साँझको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले नेपालको पश्चिम–उत्तरको अन्तर्राष्ट्रिय सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा स्वीकृत गरेको जानकारी दिए । सोही अनुसार स...
शी जिनपिङले चीनको रक्षा गर्दै, विश्व मञ्चमा पहिलो पटक डब्ल्यूएचओ कोरोनाभाइरस प्रतिक्रिया………
चिनियाँ राष्ट्रपति शी जिनपिङले पहिलो पटक आफ्नो देशको विश्व मञ्चमा कोरोनाभाइरस महामारीको नियन्त्रणको पक्षमा बोल्दै भनेका छन् कि चीनले पारदर्शिताका साथ काम गरेकाे र "अरू सबै देशलाई सहयोग गर्न" आफ्नाे शक्तिमा सबै गरीरहेकाे बताए। सोमबार विश्व स्वास्थ्य सम्मेलनमा आफ्नो भाषणमा शीले विश्व स्वास्थ्य संगठनको विश्वव्यापी सहयोगको लागि आह्वान गरे किनभने एजेन्सीले संयुक्त राज्य अमेरिकाबाट आर्थिक सहयोग कटौती ग...
नेपालगञ्जमा ४७ जनामा कोरोना पुष्टि………
बाँकेमा थप ४७ जनामा कोरोना भाइरसकोसंक्रमण देखिएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामागरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालको प्रयोगशालामा १९० जनाको परीक्षण गरिएको थियो। जसमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमित मध्ये ४६ पुरुष १ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै संक्रमितको संख्या ३५७ पुगेको छ। एनअेाएन...
ट्रम्पको टिप्पणीमा चीनकाे जवाफ……………..
चीनको आधिकारिक मिडियाले डोनाल्ड ट्रम्पको बेइजिङको प्रकोप नियन्त्रण गर्नकाे लागि अमेरिकी सरकारले जनवरीको शुरुमा कोभिड १९ खोपमा काम गर्न सुरु गरिसकेको टिप्पणीलाई जफत गरेकाे छ। सप्ताहअन्तमा लेख र सोशल मिडिया पोष्टको श्रृंखलामा, राज्य मिडिया आउटलेटले उक्त बयान प्रयोग गरी भाइरसको जन्म भएको हो भन्ने खण्डन गर्न प्रयोग गर्यो र अधिकारीहरू बाँकी विश्वसँग प्रारम्भिक सूचना बाँड्न असफल भए। "यसले यो सा...
जेठ २० सम्म लकडाउन जारी राख्ने सरकारको निर्णय……..
काठमाडौं - कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकलेजारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो। सोमबारदेखि लकडाउनको अवधि सकिन लाग्दा पुन: समय थप गरिएको हो। यस अघि बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले लकडाउन १५ दिन थपगर्न सरकारल...
हङकङका वैज्ञानिकहरु भन्छन्: कोविड-१९सँगकाे युद्धमा मास्क प्रभावकारी……….
ह्याम्स्टरमा अनुसन्धान गरिरहेका हङकङका वैज्ञानिकहरूले पहिलो स्थानमा थुप्रै बासिन्दाले के विश्वास गरेका छन् भन्ने कुराको पहिलो प्रमाण प्रस्तुत गरेका छन् - सर्जिकल मास्क लगाउँदा वायुजनित कोभिड-१९ प्रसारणको दरमा उल्लेखनीय ह्रास आउँछ। उक्त टोलीले यस प्रकारको पहिलो आह्वान गरेको अध्ययनले गैर-सम्पर्क प्रसारणको दर भेट्टायो - जसमा श्वासप्रश्वासको थोप्ला वा वायुजनित कणहरू मार्फत भाइरस सारिएको थियो - जसमा मा...















