काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ। खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता न...
समाचार
खनाललाई तेस्रो वरियता, नेपाल पछि परे………….
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि पार्टीको तेस्रो वरियतामा पूर्वप्रध...
हङकङ साहित्य श्रृंखलाको नेतृत्वमा सुनिता गिरी र दिपेन्द्र राई
१८ अगष्ट, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको आठौं वार्षिक उत्सव मार्फत संयोजकमा सुनिता गिरी र सह–संयोजकमा दिपेन्द्र राई चयन भएका छन् । श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षता र साहित्यकार तथा संस्कृतिविध अतीत मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो चरणको कार्यक्रममा हङकङमा रहेर नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान पुर्याउदै आएका विभिन्न व्यक्तित्वहरुलाई एकहजार एकसय एघार हङकङ डलर ...
हड्डी फुकेर राजसंस्था फर्काउछु भन्ने नसोचे हुन्छ…………
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दे उनले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन्। प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उनले लोकतन्त्र रक्षाका ला...
चौरीलाई चरन क्षेत्रमा धपाउँदै गोठाला………
सोमदाङ – धादिङको माथिल्लो भेग, खुल्ला फाँट, भीरपाखा। रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङस्थित पाङसाङ र बाबिलका खर्कमा लस्कर लागेका चौरी। साथमा चौरीलाई चरन क्षेत्रमा धपाउँदै गरेका गोठाला। तिप्लिङका दिनेश तामाङ चौरीको स्याहार गर्ने, दानापानी खुवाउने र चरन क्षेत्रसम्म पु-याउँदै हरेक दिनको जीविकोपार्जन गर्दै आइरहेका छन्। पुस्तौदेखि चौरीपालन व्यवसाय गर्दै आइरहेका तामाङ बाजे पुस्ताको व्यवसाय धानिरहे...
जबज जोगाउन बामदेवलाई उपाध्यक्ष……….
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ। पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो। गौतमलाई उपाध्यक्ष बनाउने निर्णयदेखि खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारीप्रति अध्यक्षद्वयपछिको स्थानमा ...
काठमाडौंमा पनि डेंगुको जोखिम……….
काठमाडौं - उपत्यकाबाहिरका जिल्लाहरुमा यो वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिसकेकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन्। सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सर्तक रहन सुझाएको छ। डेंगु ज्वरो एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्छ। कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा...
पुडासैनी र लामिछाने दुवैको पक्षमा प्रदर्शन………..
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनअघि शनिबार पनि बिहानैदेखि रवि लामिछानेका समर्थकहरू प्रदर्शनमा उत्रिए । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकर्ता र प्रहरी बीच पटक–पटक झडप भएको छ । प्रदर्शनकारटाउन प्रहरीले लाठी प्रहारसँगै अश्रुग्यास पनि प्रहार गरेको छ । बिहान करिब ११ बजेतिर प्रहरीलाई परीक्षाको ड्युटीमा छाडेर फर्कंदै गरेको जिल्ला प्रहरी कार्यालयको गाडीमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । चौबि...
एकता नगरेको भए हुन्थ्याे कि………
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौंमा गरेको अन्तक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए। नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुम...
हङकङको साहित्य श्रृंखलाले आठौं वार्षिक उत्सव मनाउदै
१८ अगष्ट, हङकङ– हङकङमा रहेका आधा दर्जन साहित्यिक संघसंस्थाहरु मध्ये सबै भन्दा सक्रिय रुपमा रहेको हङकङ साहित्यिक साझा श्रृंखलाले भोली १८ अगष्ट २०१९, आइतबार दिनको १ बजेदेखि जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आफ्नो ८८ औं श्रृंखलासंगै आठौं वार्षिक उत्सव मनाउदैछ । आठौं वार्षिक उत्सवको अवसरमा हङकङमा रहेर नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान दिदै आएका विभिन्न व्यक्तित्वह...
धुलो र खाल्डाले आक्रान्त अनि सास्ती………
काठमाडौं - त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्। ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ। ढलको राम्रो व्यवस्था...
रोजगारीका नाममा आफ्नैले ठग्छन्………..
काठमाडौं - सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन्। सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए। अनेक दुःखसुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन्। तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ। एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै ...
















