काठमाडौं - ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा२०च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे। दुर्भाग्य ! उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो। उनको शरीरको केही भाग छुट्टियो। घटना शुक्रबार राति आठ बजेतिरको हो। भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए। घटनास्थलमा शनिबार बिहान भेटिए...
समाचार
पूर्व माननीय देवानको नेतृत्वमा हात्तिवन व्यवस्थापन समिति गठन
ललितपुर ११ फागुन किरातकालिन सभ्यताको सांस्कृतिक धरोहर सानो हात्तिवन माङहिम व्यवस्थापन समितिको छैटौं अधिवेशनबाट पूर्व माननीय दुर्गामणी देवानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । सानो हात्तिवन माङहिमको गुरुयोजना लागू गर्न किराती समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको पहलमा उच्च स्तरीय समिति गठन गरिएको आयोजकहरुले जानकारी दिए । ललितपुर जिल्लामा पर्यटकीय दृष्टिकोणले समेत हेर्न र घुम्न लायक...
संखुवासभा समाज हङकङको साधारण सभा सम्पन्न
१७ फेब्रुअरी, हङकङ– संखुवासभा समाज हङकङले विगत १ वर्षयता गरेका विभिन्न गतिविधी तथा समाजको कोष बारे जिल्लाबासीहरुलाई जानकारी गराउँनुका साथै आउँने दिनहरुमा समाजले गर्नु पर्ने विभिन्न रचनात्मक क्रियाकलाप तथा खेल्नु पर्ने भूमिका बारे बृहत छलफल गर्दै समाजको ‘वार्षिक साधारण–सभा तथा अन्तरक्रिया कार्यक्रम–२०१९’ कार्यक्रम सम्पन्न गर्यो । जिल्लाबासीहरुको बाकुलो उपस्थिति रहेको प्रथम चरणको कार्यक्रममा समाजक...
महानगरको जनघनत्व थेग्नै नसकिने…………
काठमाडौं महानगरको जनघनत्व फ्रान्स राजधानी पेरिसभन्दा पाँच गुणा बढी छ। पेरिसमा प्रतिवर्ग किलोमिटर ३५ सय ५० जना बसोबास गर्दै आइरहेका छन्। काठमाडौं महानगरमा भने प्रतिवर्ग किलोमिटरमा सरदर १९ हजारभन्दा बढी मानिस स्थायी बसोबास गरिरहेका छन्। महानगरपालिकाको कूल क्षेत्रफल ५०.६७ वर्ग किलोमिटर छ। २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महानगरभित्र ९ लाख ६८ हजार स्थायी बसोबास गर्दै आएका छन्। यसअनुसार महानगरमा प्रत...
बम्जन कहाँ छन्, प्रहरीलाई थाहा छैन………..
सिन्धुली - जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ। आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए। बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन्। ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, उनका अनुयाय...
राजगुठी कमलपाेखरी यसरी भयो व्यक्तिको…………
काठमाडौं - श्री सिंह सार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ वहिल कमलपोखरीको डिलको बगैंचामा फुलेको फूल दिनहुँ भगवान्को पूजामा प्रयोग गरिने उल्लेख छ। पञ्चामृतस्नान गरिने र भगवान्लाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो। कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरूले देखाउँछन्। पोखरीको निकै स्याहार हुन्थ्यो र कमलको फूल फुलाउनकै लागि कामदार खटाइन्...
बिश्व मानवशास्त्र दिवसलाई निरन्तरता दिइनु पर्छ
बिश्व मानवशास्त्र दिवसको अवसरमा मानवशास्त्र केन्द्रिय बिभाग त्रि.वि द्वारा आयोजीत कार्यक्रम किर्तिपुर स्थित मानव शास्त्र केन्द्रिय विभाग त्रि.वि को सभाहलमा मानवशास्त्री प्रा.डा भानु तिम्सिनाको अध्यक्षतामा एक बिशेष समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमा मानवशास्त्र स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थि दुर्गा कुमार सुनुवारले स्वागत मन्तव्य राख्दै मानवशास्त्र बिषयको अध्ययनले मानिसलाई मान...
संसद् बैठकमै रेग्मीले च्यातिन् नियमावली……………
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम (सञ्चालन कायविधि) नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम (४) मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै ...
मान्छे र पशुको खानेपानीको कुवा एउटै…………
सर्लाही – मान्छे–मान्छेबीच त जसको पायो उसको जुठो चल्दैन, जुठो चिज खान घिन लाग्छ। तर सुन्दा पनि अचम्म लाग्ला– सर्लाहीस्थित दुई गाउँका बासिन्दा वर्षाैंदेखि जनावरको जुठो खान बाध्य छन्। सुरक्षित खानेपानीको व्यवस्था नहुँदा ईश्वरपुर नगरपालिका–१२ साविक कालिञ्जोर गाविसअन्तर्गत विकट चुरे क्षेत्रमा पर्ने गुइडुङ र अड्डी गाउँका बासिन्दा गाईवस्तुले मुख डुबाएकै कुवाको पानी पिउन बाध्य भएका हुन्। गुइडुङमा ४० ...
सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट…………
काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो। प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै पाइएका छन्। स्रोतका अनुसार संसद् सचिवालयले सद्दे गा...
नियन्त्रित लोकतन्त्रको अभ्यास ?………
‘मौनव्रत लिन बाध्य मेरो टेलिफोन निस्शब्द छ र छ अशान्त पनि, रिसले होश हराएको लाटो मान्छेले झैँ मलाई चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन मनभित्रको हाहाकारलाई घाँटीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरी झैँ शब्दहीन झोक्राइरहन्छ।’ कवि हरि अधिकारीको उपरोक्त कवितांशले लाइन काटिएका नि:शब्द टेलिफोनको कथा भन्छ जहाँ आवाज प्रतिबन्धित छ। आक्रोशको आवाज र पीडाको क्रन्दन मौन रोदनका लाग...
आयोगका आयुक्त पाठकलाई मुद्दा चलाऊ………….
काठमाडौं - महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ। अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्न...
















