२७ जनवरी, हङकङ– बेलायत निवासी लेखिका सुष्मा रुपाबुङ राईको उपन्यास ‘लाहुरेनी फूल’ सार्वजनिक, समीक्षा तथा सृजना वाचन गर्दै ८१ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलामा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, संरक्षकद्धय दाजु गुरुङ र टंक सम्बाहाम्फे, सल्लाहकारद्धय बज्र कुमार राई र लालबहादुर...
समाचार
हङकङका ४ किरातले येले संवत ५०७९ एकसाथ मनाए
२६ जनवरी, हङकङ– किरात येले संवत ५०७९ (येले दुङ, येले तङ्बे, येले थोचे, येले नामसाम¬) को अवसरमा हङकङबासी ४ किरातहरु राई, लिम्बु, याक्खा र सुनुवारद्धारा आ–आफ्नो मौलिक झाकी प्रदर्शन सहित भेटघाट तथा शुभकामना आदनप्रदान सम्पन्न गर्यो । नयाँ येले संवत ५०७९ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा राईले साक...
विगेसोले बीर गोर्खालीको सम्मानमा गर्यो साँस्कृतिक कार्यक्रम
बीर गोरखालीहरुको सम्मानमा बृटिस गोर्खा भुतपूर्व सैनिक संघ (विगेसो) ले वाषिर्क दिवसको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम गत माघ ११ गते नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादिमा आयोजना गर्यो । बीरहरु माथी भएको अन्याय, अत्याचार र विभेदलाई नाटक र गीत संगीतको माध्यमबाट आम जनमानसमा पुर्याउन राजधानीमा विगेसोले बैचारिक सास्कृतिक कार्यक्रम आयोजना गरेको हो । स्वाभिमानी, गौरवशाली बिर गोर्खालीप्रति विभेद...
चिकित्सा शिक्षा विधेयक ‘मेडिकल माफियामुखी ऐन………
काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ। ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरूको द...
आइएनजिओहरूको आदिवासी जनजातिको विकासमा शुन्य वजेट
नेपालको विकासको लागि काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ )हरूले आदिवासी जनजातिको विकासको लागि ठोस नीति, योजना, कार्यक्रम र वजेट तर्जुमा नगरेको पाइएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नेपालको वृहत्तर र वहुआयामिक विकासमा सघाउनको लागि केही गर्छौ भनी नेपालमा काम गरिरहेका मुख्य आइएनजिओहरूलाई निमन्त्रणा गरी काठमाडौमा आयोजना गरेको कार्यक्रममा ति संस्थाका प्रतिनिधिहरूले...
सरकार अधिनायक भएको भन्दै तरुण दलको प्रदर्शन…….
मकवानपुर - कम्युनिष्ट सरकार अधिनायकतर्फ अघि बढेको भन्दै नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ। सातवटै प्रदेशको राजधानीमा विरोध प्रदर्शन तथा सभा गर्ने तरुण दलको कार्यक्रमअनुसार बिहीबार प्रदेश ३ को राजधानी हेटौंडामा प्रदर्शन तथा विरोधसभा गरेको हो। नेपाल तरुण दलका जतजंग बस्नेतले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकारविरुद्ध अन्तिम ...
अब कम झन्जट मै हङकङ सरकारबाट चार हजार डलर लिन सकिने
हङकङ सरकारले "केयरिङ एन्ड सेयरिङ स्किम" अन्तर्गत २८ लाख हङकङबासीले चार हजार डलर प्राप्त गर्नका निम्ति निबेदन दिदा बुझाउनु पर्ने झन्जटिलो प्रक्रियाको व्यापक आलोचना भए पछि मुख्य सचिव म्याथ्यु चेउङले प्रकृया सहज बनाउन मागिएको बसोबास ठेगानाको प्रमाण "एड्रेस प्रुफ" बुझाउन नपर्ने भएको छ। साथै बैक खाता नहुनेहरुलाई चेक मार्फत भुक्तान गरिने जानकारी गराएको छ। झन्जटिलो प्रक्रिया भनी निबेदक, जिल्ला पार्षद तथा...
बिर गोरखालीमाथी विभेद विरुद्ध बैचारिक साागितिक कार्यक्रम
१० माघ ललितपुर । संसारमा विर भनेर चिनिएका गोरखालीहरुप्रति भएको विभेद, असमानतालाई संगितको माध्यमबाट प्रस्फुटन गर्न बृटिस गोर्खा सैनिक संघ (विगेसो) ले साागितिक कार्यक्रमको आयोजना गरेको छ । ..स्वाभिमानी, गौरवशाली बिर गोर्खालीप्रति विभेद र असमानता विरुद्ध विगेसोको आन्दोलन.. भन्ने नारासहित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुलाई समेटेर विगेसोले २०७५ माघ ११ गते राजधानीको प्रज्ञा भवन कमलादीमा साा...
‘तुम्बी बाजे’ बेरी जोन एल्टिङ स्टुडियो बिशालचोकमा !
ललितपुर, ९ माघ । लेखक विष्णु नेम्बाङद्वारा लिखित नाटक तुम्बि बाजे माघ ४ गतेदेखि ललितपुर बिशालचोक स्थित वेरी जोन एक्टिङ स्टुडियोमा मञ्चन भइरहेको छ । माघ १२ गतेसम्म प्रदर्शन हुने नाटकलाई मुस्कान राईले निर्देशन गरेका हुन् । हरेकदिन बेलुकी ४:४५ देखि शुरु हुने नाटकका कलाकारहरु उदय वेघा लिम्बू, रुपेश झा, प्रमिशा राई, विशाल खत्री, सुमन राई, समिर कुँवर, अस्मिता लावती लिम्बू, प्रमोद रावल, पुशन राई, शैलेन्...
धरान १७ हाइक २०१९ द्धारा अल्ट्रा रनर सिर्जना राईलाई आर्थिक सहयोग
२० जनवरी, हङकङ– धरान १७ समाज हङकङले ‘धरान १७ हाइक २०१९’ मार्फत अल्ट्र रनर सिर्जना राईलाई सम्मान गर्दै नगद हङकङ डलर ५ हजार ६ डलर आर्थिक सहयोग प्रदान गर्यो । ‘हाइक फर हेल्थ’ नाराका साथ चुनमुन स्थित गोल्ड कोष्टबाट शुरु भई म्याक्लोस ट्रेल सेक्सन १० अन्तर्गत करिब ४ घण्टा अवधीको दुरीमा गरिएको प्रथम पारिवारीक हाकिङमा ५०–६० का हाराहारीमा धरान १७ वडाबासीका साथै गोर्खा ट्रेलब्लेजरमा सहभागी हुन नेपालबाट आएक...
अल्ट्रा रनर सिर्जना राई संखुवासभा समाज हङकङद्धारा सम्मानित
१८ जनवरी, हङकङ– संखुवासभा जिल्लाबासी उदयीमान अल्ट्रा रनर सिर्जना राईलाई संखुवासभा समाज हङकङद्धारा आर्थिक सहयोग संगै सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित उक्त सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष टोपबहादुर याक्खाले गरेका थिए भने समाजका सल्लाहकार एवं ज्येष्ठ नागरिक लालबहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । गोर्खा ट्रेलब्लेज...
निजी मेडिकल कलेजको ‘दादागिरी’………
काठमाडौं - सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेबमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो। तर निजी मेडिकल कलेजले मन्त्रिपरिषद्को निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै चर्...














