६ माघ ललितपुर । गायक ईशक राई उदय सुब्बाको नेपालि चलचित्र 'आरुसी' मार्फत चलचित्र मा आउदैछन । झट्ट हेर्दा हेण्डसम कोरियन लुक्सका चकलेटी अनुहार चलचित्र क्षेत्रमा निकै आशालाग्दो नायक ईशक राई लुक्सकै कारणले गर्दा पनि सबैको नजरमा परेका छन । मोडल तथा नायक इशक राईलाई अब चलचित्रको पर्दामा देख्न पाइने भएकोले दर्शकहरू पनि प्रतिक्षामा छन् । नेपाली चलचित्रमा चक्लेटी हिरोको जगजगी भइरहेका बेला कोरियन चक्लेट...
समाचार
चुम्लुङले येले सम्बत ५०७९ तथा ककेक्फा तङनाम मनायो ।
किरात याक्थुन चुम्लुन ललितपुरले किराती नयाँ वर्ष (येले तङ्वे) ५०७९ चुम्लुनहिम ललितपुरमा माघ १ गते भव्यताका साथ मनाए ।आदिवासी लिम्बूहरुको चाड ककेक्फा तङनाम् (येले तङ्बे) को उपलक्षमा उपत्यकामा रहेका लिम्वु युवा युवति वुढापाकाहरुको उपस्थितिमा पर्व, मेला महोत्सवको रुपमा येले तङ्बे मनाएका हुन । लिम्वु समुदायको उत्थान, विकासको लागि महान योगदान दिएका व्यक्तित्वहरु महागुरु फाल्गुनन्द, सिरिजंगा र इमानस...
संघीय सरकारको बेरुजु साढे ५३ अर्ब………
काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ। सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्दा ५३ अर्ब ५८ करोड रुपैयाँ बेरुजु देखिएको हो। यो रकम कुल...
भद्रकला एकल साँझमा राजेशले नचाँए सोनिकाले हसाईन
१३ जनवरी, हङकङ– बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित ‘भद्रकला एकल साँझ–२०१९’ मा राजेश पायल राईले दर्शकहरुलाई नचाए भने डान्सर सोनिका रोकायाले नृत्य संगै दर्शकहरुलाई हसाउँनु हसाए । युवा पुस्ताका चर्चित संगीतकार तथा गायक बादल लिम्बुले ‘माया तिमी बिना...’, ‘ए माया सुनन...’ लगायत आधा दर्जन आङबुहाङद्धारा रचित गीतहरु गाएका थिए भने नायिका मरिस्का पोख्रेल सुन्दर नृत्य प्रस्तुत गर...
भद्रकला एकल साँझ–२०१९ का कलाकारहरु भोली हङकङ आउँदै
११ जनवरी, हङकङ– हङकङबासी चर्चित गीतकार तथा समाजसेवी भद्रकला आङबुहाङ राईद्धारा आयोजित ‘भद्रकला एकल साँझ–२०१९’ का कलाकारहरु भोली हङकङ आउँदैछन् । बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित उक्त सांगितिक कार्यक्रमका लागि नेपालबाट चर्चित गायक राजेश पायल राईका साथै गायक बादल लिम्बु, गायिका प्रविशा अधिकारी, नायिका मरिस्का पोख्रेल र डान्सर सोनिका रोकाया हङकङ आउँदैछन् । पर्सि १३ जनव...
हङकङबाट चलचित्र ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर शो हुँदै
५ जनवरी, हङकङ– पुर्वेली ट्रिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ को वर्ल्ड प्रिमियर शो हङकङबाट गरिने भएको छ । आयोजकद्धारा चुम्लुङ हिममा आयोजित जानकारी सभामा बताए अनुसार २३ फेब्रुअरी २०१९, शनिबार साँझ याउ मा तेई कम्युनिटी हलमा सम्पन्न हुने उक्त प्रिमियर शो लाई विशेष बनाउँन चलचित्रकका अभिनेता अनुप विक्रम शाही तथा अभिनेत्री माला लिम्बु समेत हङकङ ...
संखुवासभा तमु ल्होछारमा ‘दारी लामाः एक शब्दचित्र’ विमोचित
५ जनवरी, हङकङ– तमु जातीहरुको मुख्य चाड तमु ल्होछारको अवसरमा संखुवासभा तमु समाज हङकङले एक आपसमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो । सोही अवसरमा संखुवासभा तमु समाज हङकङद्धारा प्रकाशित ‘दारी लामाः एक शब्दचित्र’ तथा हङकङबासी संखुवासभाली गुरुङहरुको जनगणना डायरी समेत विमोचन गरिएको थियो । संखुवासभा जिल्ला चिचिला गाउँपालिका–१ पोखरी गाउँमा जन्मि तमु (गुरुङ) जातिहरुको संस्कार, संस्कृति जगेर्ना गर...
बालबालिकाहरुको तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न
५ जनवरी, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको फोर्थ बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा कलर बेल्टका २ दर्जन प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्स...
कियाचुले मनायो इतिहासविद् इमानसिङ् चेम्जोङको ११६औँ जन्म जयन्ती
ललितपुर किरात याक्थुङ चुम्लुङ, लिम्बु बिध्यार्थि मञ्च र याक्थुङ युवा मञ्चको सयुक्त आयोजनामा इमानसिङ चेम्जोङको ११६ औं जन्म जयन्ती कियाचु भवनमा एक कार्यक्रम आयोजनागरि मनाए । दुई चरणमा रहेको कार्यक्रममा पहिलो चरण मा चेम्जोङको घरपरिवार अतिथि र आयोजकद्वारा तस्बिरमा दिप प्रजलन र पुष्पगुच्छा चढाई त्रिमुर्तिमा माल्यार्पण गरि कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा मुख्य अतिथि वक्ता शताब्दी पु...
सरगम साँझ–३ मा दिप श्रेष्ठको ५० औं सांगितिक वर्षगाठ
३० डिसेम्बर, हङकङ– सदाबहार गायक दिप श्रेष्ठको गायन यात्राको ५० औं सांगितिक वर्षगाठ संगै ‘सरगम साँझ–३’ सम्पन्न भयो । नेपाल क्लब हङकङद्धारा आयोजित ‘सरगम साँझ–३’ मा आफ्नो गायन यात्राको ५० औं वर्षगाठ मनाउँन लाईभ ब्याण्ड सहित हङकङ उत्रिएका उनले आफ्ना चर्चित गीतहरु ‘म पत्थरको देवता होइन...’, ‘भन्थि मेरी उनि...’, ‘मुटुको ढोका खोलेर राख्छु...’, ‘हर रात सपनीमा...’, ‘म त दूर देखि आए...’ लगायत एक दर्जन गीत...
हङकङका सुनुवारहरुले मनाए उधौली रापवा ष्याँदर
३० डिसेम्बर, हङकङ– किरातहरुको महान चाड उधौलीको अवसरमा सुनुवार समाज हङकङद्धारा किरात ष्याँदर पार्क (पार्क भ्यू कन्ट्रि पार्क) मा उधौली रापवा ष्याँदर भव्यताका साथ मनायो । समाजका सल्लाहकार तथा नासो (पूजारी) समेत रहेका नरेश सुनुवारद्धारा किरात सुनुवारहरुको संस्कार अनुसार पारमो (पित्री तथा भूमि) पूजा गरे संगै दोस्रो चरणमा छोटो औपचारिक कार्यक्रम तथा तेस्रो चरणमा ढोल झ्याम्टाको साथमा शिली नाँच प्रदर्शन ...
८० औं साहित्य श्रृंखलामा ‘टाँकीका फूलहरु’ माथि चर्चा
३० डिसेम्बर, हङकङ– सृजना वाचन तथा समीक्षा गर्दै ८० औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलामा चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले चित्रकार तथा साहित्यकार लैनसिंह वाङदेलको ९९ औं जन्मोत्वसको अवसरमा उनले नेपाली साहित्य तथा चित्रकारिता क्षेत्रमा पुर्याएका अतुलनीय योगदान बारे टिप्पणी ...
















