काठमाडौं - सरकारी तथा सार्वजनिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ। आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा त बिरामीको चाप झन् थेगिनसक्नु देखिन्छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको छ। बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा शैय्यासमेत उपलब्ध गराउन अस्पतालहरूलाई मुस्किल परेको छ। इमर्जेन्सी ...
समाचार
मोबाइलले खोल्यो २३ किलो सुनकाे पोल…………
काठमाडौं - मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उ...
उपचारमा अनुदान, कति भयो खर्च ?…………
काठमाडौं- सरकारले विभिन्न आठ कडा रोगको उपचारका लागि अनुदान दिँदै आएको छ। ती रोगहरु मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनीमीया हुन्। सरकारबाट २०७५ मंसिर १० मा स्वीकृत भई बनेको ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ बमोजिम सरकारले बिरामीको उपचारमा अनुदान दिँदै आएको छ। सरकारले मिर्गौलाबाहेकका सबै सात रोगका बिरामीलाई उपचारमा एक लाखसम्मको ...
१३ पूर्वगृहमन्त्रीका लागि १५८ सुरक्षाकर्मी………..
काठमाडौं - नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका अ...
खाडी र मलेसियाका ६७ रोजगारदाता कालोसूचीमा………….
काठमाडौं – सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलीप चापागाईंले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबभन्दा बढ...
हङकङमा ब्याडमिन्टन उपाधी ईन्द्र/सुरेश तथा बज्र/डम्बरको कब्जामा
चिनिया नयाँ बर्षको अवशरमा ब्याडमिन्टन खाल्डो ग्रुपले आफ्नो सदस्यहरु सहभागी गराएर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। चिनियाँ नया बर्षको पहिलो दिन फेब्रुअरी ५ तारिकका दिन काउलुन पार्कको गहिरामा रहेको खुल्ला ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिता सम्पन्न गरिएको थियो। मेन्स डबल्स ए, मेन्स डबल्स बी, मिक्स डबल्स र वुमेन्स डबल्स गरी ४ डिभिजनमा खेलाएको प्रतियोगितामा मेन्स डबल्सतर्फ शान्तवीर राई र अनिल...
दूरी घटाउन ओली–दाहाल भेट……….
काठमाडौं – भेनेजुएलाको राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो। भेटमा भेनेजुएलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणसम्बन्धी विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। ‘दुई अध्यक्षका फरकफरक धारणा सार्वजनि...
साप्सक नु साम्इक साङलामको स्वर्ण सृङ्खला सम्पन्न
ललितपुर, माघ २६ । साप्सक नु साम्इक साङलामको स्वर्ण सृङ्खला सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइालाले "साप्सक नु साम्इक साङ्लाम साम्म्याङ तङ्नाम नात्ला" अर्थात् "साहित्य र सङ्गीत यात्रा स्वर्ण सृङखला" वाचन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि काइालाले "साप्सक नु साम्इक साङलाम युप्पा तङ्नाम नात्ला चेप्साप्ला" अर्थात् "साहित्य र सङ्गीत यात्रा रजत सृङख...
के हो एनसेल कर विवाद ?………….
काठमाडौं– लामो समयको बहस र विवादका बीच एनसेलको मुद्दा बुधवार किनारा लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्च अदालतको वृहतपूर्ण इजलासले एनसेलको कर विवादलाई पूर्णविराम लगाएको हो। यसअघि लामो समयसम्म एनसेलको कर विवाद सम्वन्धि मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको थियो। सर्वोच्चको बुधबारको आदेशले एनसेलको मलेसियन लगानी कर्जा एक्जियाटालाई ३६ अर्ब रुपैयाँ कर तिर्नुपर्ने बाध्यात्मक...
करौडौंका योजना अन्योलमा…………
इलाम – १ नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ। तर आर्थिक वर्ष सकिन करिब ५ महिना रहँदा नगरपालिकालाई यी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, ठेक्काप्रक्रिया र बजेट कार्यान्वयन कहिले हुने हो भन्ने केही जानकारी छैन। ‘नगरपालिका भित...
संक्रमणकालीन न्याय नेपाली ‘मोडल’………
काठमाडौं - सरकारले सशस्त्र द्वन्द्व सकिएको १२ वर्षपछि संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन आफ्नै ‘मोडल’ बनाउने तयारी थालेको छ। सरकार र राजनीतिक दलबीचको सहमतिपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन संशोधन गरी नेपाली ‘मोडल’ मा संक्रमणकालीन न्याय टुंग्याउने प्रक्रिया थालिएको हो। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहा...
हङकङमा तेस्रो पटक गुञ्जिइन गायिका तायाहाङमा राई
२७ जनवरी, हङकङ– पप आधुनिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी सुमधुर श्वरकी धनि गायिका तायाहाङमा राईको हङकङमा एकल सांगीतिक साँझ सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा हारमोनियम, तबला र गिटारको साथमा ‘पोहोर साल...’, ‘कसरी म भुले...’, ‘फूललाई सोधे...’, ‘उकाली ओरालीहरुमा...’ लगायतका आधा दर्जन गीतहरु पस्किदा डुएट गीतहरुमा भने दिनेश सुब्बा र टोपराज तामाङले साथ दिएका थिए । बाक्सिला बजा...















