१८ नोभेम्बर, हङकङ– नेपाली कथानक चलचित्र “थात्थलो” को ग्राण्ड प्रिमियर शो दर्शकहरुको बाकुलो उपस्थिति बीच याउ मा तेई कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न भयो । ऐतिहासिक मेन्छयायेम डाँडाको संरक्षण सहयोगार्थ ग्राण्ड प्रिमियर शोका लागि उक्त चलचित्रका नायक कन्चन थलङ नेपालबाट आएका थिए । त्यस्तै गरी हङकङबासी उक्त चलचित्रका निर्माता तथा कलाकारद्धय किशोर कुमार लिम्बु र सिता कुमारी तुम्बापोको समेत उक्त कार्य...
समाचार
दाजु गुरुङले फुलाए हङकङमा “टाँकीका फूलहरु”
१८ नोभेम्बर, हङकङ– हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी “दाजु गुरुङ” को प्रथम कथा संग्रह “टाँकीका फूलहरु” विमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, स्रष्टा दाजु गुरुङ त्यस्तै गरि अन्य अतिथिहरु हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, साब्लाबुङका प्रकाशक तथा सम्पादक राज कुमार राई, साहित...
सम्हालिन्न सकेन स्मृति सभामा दाहालका पारिवार
ललितपुर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका पारिवार भावविहल पुन भएका छन्। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान आयोजना गरिएको स्व.प्रकाश दाहालको स्मृति सभामा दाहाल परिवार पुन भावविहल भएका हुन । श्रद्धान्जली दिन पुगेका सवैले स्व. प्रकाश दाहालको स्मरण गरेका थिए । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएका दहाल परिवारमा प्...
मर्मतको पर्खाइमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र………
काठमाडौं - संघीय संसद् सञ्चालन हुने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ। चीन सरकारको एक प्रतिनिधि मण्डलले केन्द्र तत्काल मर्मत गर्नुपर्ने जानकारी एक वर्षअघि नै नेपाल सरकारलाई गराइसकेको छ। टोलीले मर्मतका लागि केन्द्र तीन वर्षसम्म खाली गरिदिन पनि आग्रह गरेको थियो । तर तत्काल संसद् बैठक अन्यत्र सञ्चालन गर्न नमिलेपछि चिनियाँ टोली फर्किएको छ। भवन ...
छोरा सम्झेर भक्कानिए दाहाल………..
दोलखा - वर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर मुखैमा आएको चुनावको वातावरणले छपक्कै छोपेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो वर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए । झापाका ...
नेपालद्वारा मतदान बहिष्कार
काठमाडौं - नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ। न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको तेस्रो कमिटीमा नेपालले म्यानमारको मानवअधिकार अवस्थाबारे मतदान गर्न बहिष्कार गरेको हो। म्यानमारमा मानवअधिकारको अवस्थाबारे राष्ट्रसंघको प्रस्तावमा शुक्रबार मतदान भएको थियो। मतदान नेपालसहित २६ मुलुकले बहिष्कार गरेका छन् । परराष्ट्र...
कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो……….
गोरखा – ‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट झण्डै चार घण्टा समय लाग्छ, ‘पिच’ भएको भए डेढ घण्टामा पुगिन्थ्यो।’ धुलाम्य सडकमा मुख छोपेर सकसले यात्रा गर्नुपरेको उनको जस्तै गुनासो बारपाकी र उक्त सडक भएर यात्रा गर्ने अन्यको पनि छ। ११ किलो छेवेटार भालुस्वाँरा, बारपाक सडक आयोजनाले चार वटा प्याकेजमा ठेक्का लगाएको बारप...
निर्णय सार्वजनिक नगर्दा सरकारको आलोचना…………
२८ कार्तिक २०७५ काठमाडौं – मन्त्रिपरिषद् बैठकका निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारी निर्णय विवादमा परेको छ । आइतबार साँझ चार घण्टासम्म मन्त्रीपरिषद् बैठक बसेको भए तापनि ‘निर्णय पछि क्रमशः सार्वजनिक गरिने’ भन्दै निर्णय सार्वजनिक नगरेपछि त्यसलाई लिएर सरकारले सूचना लुकाउन खोजेको भन्दै विरोध भएको हो। मन्त्रिपरिषद् बैठकपछि निर्णयबारे सन्चारमन्त्रीले पत्रकारहरुलाई ब्रिफिङ गर्ने चलन भए पनि ‘निर्णय...
सोह्रौं अनशनको तयारीमा डा. केसी……..
२८ कार्तिक २०७५ काठमाडौं – सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् । सरकार उनीसँग गरेको सहमति कार्यान्वयनमा उदासीन भभपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लागेका हुन्। सरकारलाई आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे १६ औं अनशन बस्न बाध्य हुने चेतावनी दिँदै आएका डा. केसी सरकारले झुक्याएको...
युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३८ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
११ नोभेम्बर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ३ जना ब्लाक बेल्ट सेकेण्ड डान, १२ जना ब्लाक बेल्ट फष्ट डान सहित २४५ जना कलर बेल्टका खेलाडीहरु सहभागी । सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्...
संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न
११ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०१८” मंकिहिलमा सम्पन्न गर्यो । समाजका अध्यक्ष टोपबहादुर याक्खाको सभापतित्वमा सम्पन्न छोटो औपचारिक कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना रहेका थिए भने विशेष अतिथिहरुमा अध्ययन तथा अनुसन्धानका क...
सुनुवार समाज हङकङको देउसी कार्यक्रम सम्पन्न
१० नोभेम्बर, हङकङ– सुनुवार समाज हङकङद्धारा बलिहाङ तिवारको उपलक्ष्यमा देउसी तथा भेटघाट कार्यक्रम–२०१८ जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न गर्यो । समाजका अध्यक्ष श्यामकर्ण सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका उपाध्यक्ष माया थुलुङ राई रहेकी थिइन । त्यस्तै गरी अन्य अतिथिहरुमा किरात याक्खा छुम्माका अध्यक्ष पूर्ण प्र...
















