किरात याक्खा छुम्मा हङकङको देउसीभैलो सम्पन्न

२५ नोभेम्बर, हङकङ– किरात याक्खा छुम्मा हङकङद्धारा बलिहाङ तङनामको उपलक्ष्यमा मंकहिलमा “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१८” सम्पन्न गर्यो । याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ हङकङकी उपाध्यक्ष कविता थापामगर रहेकी थिइन् । त्यस्तै गरि विशेष अतिथिहरूमा अन्य ३ किराती संस्थाका अध्यक्षहरु क्रमशः किरात राई...

वर्षकै सम्भवतः उत्कृष्ट म्यूजिक भिडियो… माया तिमि

काठमाण्डौ १२ मंसिर   माया तिमि गर्छौ भने मेरो लागि मर्छौ भने मायाको अर्थ वुझेर गर ...... ला ... ला ... ला.... सूनचाँदी होइन चोखो माया दिउँला तिम्रो दुःख सबै संगाली लिउँला.....भिडियो बुढासुब्बा डिजिटल प्रा.लि. बाट आज सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियो उद्योगका चल्तीका नायक नायिकाहरु रेखा फागो र निराजन प्रधानको अभिनयमा बनेको म्यूजिक भिडियोले एक पटक नेपाली संगीतप्रेमी पारखीहरुको ...

लेटाङ को वारंगीमा महेशले नचाए, तक्मेले हँसाए ।

लेटाङ । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए । हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घाबाट तालि र हुटिङले माहौल झन तातियो । त्यसबेला दर्शकले पहाडको चिसो र सिरेटोको कुनै प्रवाह गरेनन्...

एक्सन नायक राज कुमार राई “द कमाण्डो” पछि अर्को चलचित्रमा खेल्दै

२५ नोभेम्बर, हङकङ– पहिलो चलचित्र “द कमाण्डो” बाटै दर्शकहरुको भारी प्रशंसा बटुल्न सफल एक्सन नायक राज कुमार राईले २०१९ भित्रमा अर्को एक्सन नेपाली चलचित्र दर्शकहरु माझ ल्याउँने भएका छन् । आइतबार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उनले उक्त जानकारी सार्वजनिक गरेका हुन । मुख्य भूमिका आफ्नै रहने उक्त एक्सन चलचित्रको सबै पक्ष बलिउड र हलिउडको भन्दा कम नरहने बताउँदै निर्माण कार्यमा...

स्वर्ग जस्तै आमाको काख ‘आम्मौ आम्मौ’

काठमाडौ १० मंसिर अमेरिकालाई कर्मथलो बनाउदै आएकी आशा सुहाङ ललितपुरको लेलेमा कलाकर्मिहरूको माझँमा रम्दै गरेको भेटिइन् । आफ्नो भाषा, संस्कृति र परम्परालाई अगाध मायाका कारण विगत वर्षहरूमा पनि म्युजिक भिडियो निर्माण गर्न काठमाडौ आएपुगेकी थिइन् । एक्सन... कट... गर्दै थिए, लिम्वु गीतसंगित र मुन्धुमका एक मुर्धन्य व्यक्तित्व यासेली योङ्हाङ । लिम्वु गीत लेखनका महारथी यासेलीलाई यस पटक भने आफ्नो संगीतमा वन...

बालुवा प्रशोधनका नाममा नदी दोहन…………

दाङ - लमही नगरपालिका–९, अमिलियास्थित जयवागेश्वरी बालुवा प्रशोधन केन्द्र राप्ती नदीको छेवैमा छ। बालुवा खरिद तथा प्रशोधन गरेर बिक्री गर्ने अनुमति यो केन्द्रलाई छ। तर यो केन्द्र बालुवा प्रशोधनमा मात्रै सीमित छैन। यसले राप्ती नदी तथा आसपासका खोला खोतलेर दोहन गरिरहेको छ। राप्ती नदीमा अनधिकृत रूपमा एक्साभेटर प्रयोग गरेर बालुवा र ढुंगा निकाल्ने काम भइरहेको छ। नदीमा ठूल्ठूला खाल्डा पारिएका छन्। आसपासका खो...

माया तिमि गर्छौ भने……

काठमाडौ पुर्वी ईलामको चुलाचुलीका २७ वर्षिय गायक जिएम राईको 'माया तिमि गर्छौ भने, मेरो लागी मर्छौ भने' बोलको गीतलाई छायाङकण सक्किएको छ । जिएम वाल्यकाल देखिनै गीत गाउने रुची भएका उनी बैदेशिक रोजगारमा बाहिर रहेता पनि हरेक वर्ष एउटा राम्रो गीत निकाल्ने सोच रहेको छ। जिएम प्राय लोक तथा आधुनिक पप गीत गाउन मन पराउने गायक हुन । उहाँको 'माया तिमि गर्छौ भने' पनि पहिलो पप गीत हो । उक्त गीतको स्वर जिएम राई,...

विप्लवको आमसभामा हजारौको सहभागिता………..

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा आमसभाको आयोजना गरेको छ। प्रवक्ता खड्क बहादुर विश्वकर्माले सम्बोधन गरेको सभामा हजारौको सहभागिता थियो। प्रदर्शनीमार्गमा आयोजित आमसभामा सहभागी हुन पार्टीका नेता कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट -यालीसहित आएका थिए। आमसभालाई सम्बोधन गर्दै प्रवक्ता विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाए। विश्वकर्माले ९...

डडेल्धुरामा बस दुर्घटना १८ को मृत्यु, ४ अबस्था गम्भिर

डडेल्धुरा डोटी–डडेलधुरा केआइ सिंह राजमार्गको रडुवा खोलामा हिजो बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्युमा १८ को मृत्यु भएको छ । डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा भएको थियो । ४३ यात्रु सवार बस अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न जाने क्रममा दुर्घटनामा परेको थियो । घटनास्थलमा १० जनाको र ८ जना...

माथिल्लो कर्णालीको म्याद तेस्रोपटक थपिँदै…………

काठमाडौं - दुईपटक म्याद थप्दा पनि लगानी जुटाउन नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको म्याद पुनः एकपटक (तेस्रोपटक) थपिने भएको छ। लगानी बोर्डको आगामी बैठकमा उक्त प्रस्ताव लैजाने तयारी भएको छ। आइतबारसम्ममा लगानी बोर्डको बैठक बस्ने सम्भावना रहेको बोर्डका एक उच्च अधिकारीले बताए। ‘बोर्ड बैठक बस्न प्रधानमन्त्री केपी शर्मा ओलीको समय मागेका छौं,’ ती उच्च अध...

दुहबी बजार तनाब ग्रस्त

सुनसरी सुनसरीको दुहबीमा अज्ञात बन्दुकधारीले ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरेको विरोधमा बिहानै देखि स्थानीयले सरकार विरूध प्रर्दशन गरिरहेको समाचार प्राप्त भएको छ। स्थानीयले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग समेत गर्दै मृतक हुसैनको शव सडकमै राखेका छन् । दुई महिनाअघि हत्या भएका भुटाहाका खुर्सिद अन्सारीको हत्यारा प्रहरीले पत्ता लगाउन नसकिरहेको बेला सोही शैलीमा अर्को हत्याका...

राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु, १०१ वर्षीया भगवतीदेवीलाई पहिलो परिचय पत्र

पाँचथर पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ । गृहमन्त्री रामवहादुर थापा (वादल)ले हिजो सोमबार फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई पहिलो परिचय पत्र दिएर वितरण सुरु गरेका हुन् । परिचयपत्र वितरणकालागि थापा काठमाडौंबाट हेलिकप्टरमा फिदिम पुगेका थिए । परिचयपत्र पाउने दोश्रो नागरिक भने गृहमन्त्री थापा आफैं भएका छन्। उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन्। ...