१९ कार्तिक २०७५ काठमाडौं - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी चयन नहुँदा संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँटको आधार तयारीमा विलम्ब भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवालय स्थापना भए पनि पदाधिकारी नियुक्त नहुँदा नीतिगत काममा बाधा पुगेको छ। अहिले सचिवालयको नेतृत्व सचिव बैकुण्ठ अर्यालले गरेका छन्। संघ, प्रदेश र स्थानीय तह गठन भई आआफ्नो क्षेत्राधिकार प्रयोग गरिरह...
समाचार
कहाँ चुक्यो प्रदेश सरकार……….
१८ कार्तिक २०७५ जनकपुरधाम - कानुन निर्माण गर्न विधेयकको प्राथमिकीकरणमा परिपक्वता अभावले प्रदेश सरकार चुकिरहेको छ। पछिल्लो समय संघीय सरकारलाई उछिन्दै प्रदेश प्रहरी ऐन ल्याएर राष्ट्रिय राजनीतिमा चर्चा पाएको प्रदेश सरकार कानुन कार्यान्वयन गर्न आफैं घेराबन्दीमा परेको देखिन्छ। कुन ऐन पहिले र कुनपछि ल्याउनुपर्ने भन्ने ज्ञान अभावको कारण यस्तो स्थिति आएको प्रमुख प्रतिपक्षी दलका सांसद सत्यनारायण मण्डल बता...
सरकारले तोकेको मूल्य पाएनन् किसानले
धनगढी - विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले साउन तेस्रो साता नै धानको समर्थन मूल्य तोक्यो। माफियाको चलखेल र व्यवसायीको सिन्डिकेटका कारण सरकारले तोकेको समर्थन मूल्य किसानले पाउन सकेका छैनन्...
नेपाली कांग्रेसको चियापन सुरु………
काठमाडौ– नेपाली कांग्रेसको चियापान कार्यक्रम सुरु भएको छ। कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको हो। चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए्। आमन्त्रित अथितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता र...
वीर अस्पतालमा कानुनविपरीत टेन्डर स्वीकृत………..
१६ कार्तिक २०७५, काठमाडौं - सर्वोच्च अदालतले एक कम्पनीले मागेअनुसार आदेश जारी गर्दा सरकारलाई नौ करोड घाटा भएको छ। सर्वोच्चको आदेशसँगै वीर अस्पतालको सिटी स्क्यान मेसिन खरिद गर्दा सरकारलाई नौ करोड रुपैयाँ घाटा भएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलासले बायोमेड इन्टरनेसनलले सार्वजनिक पुनरवलोकन समितिको निर्णय खारेजको माग गर्दै दर्ता गरेको रिटका पक्षमा सोमब...
सय दिन बित्दा पनि हत्यारा पत्ता लागेन………
१६ कार्तिक २०७५, कञ्चनपुर - भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुग्दैछ। यस अवधिमा कञ्चनपुर प्रहरी प्रशासनको नेतृत्व परिवर्तन र विभिन्न छानबिन समिति गठन भए। न्यायका लागि चौतर्फी दबाब बढिरहँदा पनि सरकार हत्यारा पत्ता लगाउन सफल हुन सकेको छैन। अनुसन्धान सही दिशामा नगरेको, प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी करार गर्न यातना दिएको आरोप खेपेको प्रह...
तिहार नजिकिँदै गर्दा आठ करोडको तास………..
१६ कार्तिक २०७५, काठमाडौं - पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो। नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ। तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख ...
कर्मचारी समायोजन अध्यादेशको मस्यौदा मन्त्रिपरिषद्मा………..
१६ कार्तिक २०७५, काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेशको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको छ। केन्द्रीकृत शासन व्यवस्था प्रणालीमा काम गरिरहेका निजामती सेवाका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारेको अध्यादेशको मस्यौदा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको हो। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कर्मचारी समायोजन अध्यादेशको मस्यौदा मन्त...
मन्त्री स्थापितलाई हटाउने तयारीमा मुख्यमन्त्री…………
मकवानपुर– प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने कुराले राजनीतिमा तरंग ल्याएको छ। मुख्यमन्त्रीकै दौडमा रहेर अन्ततः प्रदेश मन्त्री भएका स्थापित त्यसबाट समेत बर्खास्तमा पर्ने लगभग निश्चित भएको छ। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री डोरमणि पौडेलले ओली निकटका स्थापितलाई पदमुक्त गर्न लागेका हुन्। स्थापितलाई हटाएरै छाड्ने दृढता...
१६ लाखको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ
काठमाडौ नेपाल टेलिकमको १६ लाख रुपैयाँ बढीको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति माडी गाउँपालिका १ रोल्पाका २१ वर्षीय दलबहादुर पुन हुन । असोज २३ गते घोराहीस्थित शुभलक्ष्मी ट्रेडर्सले बसबाट चितवन पठाउन थालेको नेपाल टेलिकमको रिचार्ज कार्ड बीच बाटोमै चोरी भएको थियो । चोरी भएको २१ दिनपछि मंगलबार दलबहादुर पुनलाई थबाङ गाउँपालिका २ रोल्पाबाट ५...
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी……….
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएकाले डिस्चार्जका लागि परामर्श भइरहेको अस्पतालले जनाएको छ। बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र डिस्चार्जबारे परामर्श भइरहेको बता...
विश्वका शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औं……….
१५ कार्तिक २०७५, काठमाडौं - नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धार...
















