नेपाली श्रमिकहरुका लागि मलेसिया खुल्ला हुने

काठमाडौँ गएको जेठ ३ गतेदेखि रोकिएको मलेसियामा नेपाली श्रमिकहरुका लागि खुल्ला हुने भएको छ । लेसियाको रोजगारका लागि सोमबार नेपाल र मलेसिया सरकारबीच एमओयु भएसँगै रोजगारीको बाटो खुल्ने निश्चित भएको हो । आइतबार नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमनत्री एम कुला सेगरनबीच कामदारको आपूर्ति, रोजगारी र फिर्ता पठाउने सम्बन्धमा सम्झौता भयो । यससँगै अब मलेस...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, उपचारका लागि विदेश लानु नपर्ने

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले बताएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको तथा शरिरमा चिनिको मात्रामा असन्तुलित देखिएको बताइएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य...

प्रधानमन्त्री ओली अस्पताल भर्ना……….

१२ कार्तिक २०७५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मनमाेहन कार्डियाे थेसिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन्। शनिबारदेखि अस्वस्थ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि साेमबार बिहान ४ बजे अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्रीकाे सचिवालयका अनुसार चिसाेका कारण छातिमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे। अस्पताल स्राेतका अनुसार प्रधानमन्त्री अाे...

१० मन्त्रालयको खर्च १० प्रतिशत मात्र………..

१२ कार्तिक २०७५, काठमाडौं - मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ। सरकारी आय–व्ययको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार विकास बजेट धेरै खर्च गर्ने मुख्य १० वटा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त...

मेलम्ची अायाेजनाका गाडीमा पहुँचवालाको रजाइँ………..

१२ कार्तिक २०७५, काठमाडौं - तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए। उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। मध्यमाञ्चल क्षेत्री...

चीनले नेपाल सरकारलाई २५ करोड भन्दाबढीको सहयोग उपलव्ध गराउने

काठमाडौं चीनले नेपाल सरकारलाई २५ करोड भन्दाबढीको सहयोग उपलव्ध गराउने भएको छ । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप यो सहयोग उपलब्ध गराउन लागेको हो । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरेका छन् । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जना...

नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी………

११ कार्तिक २०७५, काठमाडौं - नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन्। दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो। विशेषगरी भारतको बिहारलगायतका...

सरकारविरुद्ध सडक सघर्षको तयारीमा कांग्रेस……….

११ कार्तिक २०७५, भक्तपुर – सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको यही चाला देखाइरहे कांग्रेस फागुनदेखि सडक संघर्षमा उत्रिने बताए। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुर ३ नम्बर प्रदेश क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन ग...

पाइलैपिच्छेका जोखिमले २४ घण्टामा चारजनाको ज्यान गयो……….

११ कार्तिक २०७५, काठमाडौं - खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो। सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ। पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ। असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो। बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै...

द्रूतमार्ग डिपिआरको काम शुरु……….

०९ कार्तिक २०७५ काठमाडौं – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन सुरु गरेको छ। नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस...

तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्य………..

०९ कार्तिक २०७५, कंचनपुर– निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ। प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितीको छानबिन प्रतिबेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन। अहिले सम्म ठोस तथ्य र नयाँ कुनै क्लु पाइएको छैन’, कंचनपुर प्रहरी कार्यालयक...

नेकपा अध्यक्ष दाहाल भारत प्रस्थान……….

०९ कार्तिक २०७५, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकुमल दाहाल आज भारत प्रस्थान गरेका छन्। दाहाल इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विहान ९ः४५ मा भारततर्फ प्रस्थान गरेका उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए। दाहाल ‘इन्डिया आइडिया कन्क्लेभ’ मा सहभागी हुने छन्। दाहाल शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको सापकोटाले जानकारी दिए। उनका साथमा स्वकीय सचिव जोखबह...