२७ असार २०७५, काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ। हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी ८८ जना पाइलट कार्यरत छन् । ती पाइलटले २ सय ७४ सिट क्षमतायुक्त एकथान ‘ए३३०–२००’, १ सय ९...
समाचार
त्रिशुली जलविद्युत केन्द्रमा आगलागी……….
२६ असार, २०७५, काठमाडौं । नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ । आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । ‘मुसा भित्र छिरेर विद्युत सर्ट भएको अनुमान गरिएको छ’ उनले भने । ३४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट हाल ३०...
थाइल्यान्डको गुफामा फसेका सबैको सकुशल उद्दार…………
असार २६, २०७५ एजेन्सी– १८ दिनदेखि बाढीग्रस्त गुफामा फसेका युवा थाई फुटबल टिमका थप ४ जनाको आज उद्धार भएको छ । गुफामा उद्दार गर्न बाँकी रहेका एक कोचसहित ४ जनालाई मंगलबार बाहिर निकालिएको हो । यो उद्दारसहित गुफामा फसेका तेह्रै जनाको सकुशल उद्दार भएको छ । थाई मिडियाका अनुसार सो फुटबल टिम २३ जुनमा सो गुफामा छिरेको थियो । त्यसलगत्तै परेको अविरल वर्षाका कारण गुफाको मुख्यद्वार पानीले पुरिएपछि उनीहरुक...
दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला……….
असार २६, २०७५ काठमाडौं– गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पछिल्लो पटक २०७४ मंसिर पहिलो साता नेपाल आएका दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला गरेको छ । व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) लिएका फिलिपिन्सका नागरिक डिभेरा रिचार्ड र रिता गोङ्गालाई विभागले एक बर्ष नेपाल प्रवेशमा प्रतिवन्ध लगाउँदै देश निकाला (डिपोर्ट) गरेको हो । डिभेरा रिचार्ड र रिता गोङ्गाले जुन प्रयोजनको लागि भिसा लिएका थिए त्...
उपकुलपतिमाथि दुर्व्यवहार……….
असार २६, २०७५ काठमाडौँ — विदेश भ्रमणको स्वीकृतिका लागि निवेदन दिएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई प्रचलित पद्धति र कानुनसमेत उल्लंघन गरेर दुव्र्यवहार भएको खुलेको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐनअनुसार भ्रमण स्वीकृतिका लागि नौ दिनअघि नै शिक्षा मन्त्रालयमा दिएको निवेदनलाई बेवास्ता गरी प्रधानमन्त्रीको ठाडो निर्देशनमा प्रहरीले शनिबार कोइरालालाई त्रिभुवन विमानस्थलबाट न...
मलाई शक्तिशाली बन्नु छैन……….
असार २६, २०७५ काठमाडौं– प्रधानमन्त्री केपी ओलीले राज्यका शक्तिहरु केन्द्रीत गरेर अाफू शक्तिशाली कहलिन नखाेजेकाे बताएका छन् । उनले साेमबार राष्ट्रिय सभाका सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले मितव्यीतालाई पहिलो प्राथमिकतामा बताउँदै अाेलीले प्रधानमन्त्रीले शक्ति केन्द्रीकरणा गर्न खाेजेकाे विपक्षीकाे अाराेपमाे खण्डन पनि गरे । यसअघि प्रधानमन...
अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने……..
२५ असार २०७५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन्। नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोलीसमक्ष प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्री ओलीले डा. केसीको अनशन र चिकित्सक संघले दिएको हडतालको चेतावनीको...
एकै दिन १० अर्ब भुक्तानी…………..
२५ असार २०७५, काठमाडौं - चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन्। कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालु बजेटमा विनियोजन गरेको अर्बौं रुपैयाँ लुटिएको हो। गत शुक्रबार (असार २२ गते) एकै दिन १० अर्ब रुपैयाँ चालु खर्चअन्तर्गत भुक्तानी दिइएको छ। सरकारको लेखा राख्ने जिम्मेवारी पाएको ...
काङ्ग्रेस पार्टीभित्रै छ जब्बर अधिनायकवाद……….
असार २४, २०७५ काठमाडौं– प्रदेश र सङ्घीय चुनावका लागि तत्कालीन एमाले र माओवादीले चुनावी गठबनन्धन बनाएपछि अर्थात् गत असोज १७ यता काङ्ग्रेसका हरेक नेताहरू आफ्ना भाषणमा अधिनायकवाद शब्द प्रयोग गर्न छुटाउँदैनन् । अझै केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि त उसले गरेका हरेकजसो निर्णयलाई काङ्ग्रेसले ‘अधिनायकवाद’को सङ्केतका रूपमा व्याख्या गर्दै आएको छ । तर कम्युनिस्ट सरकार र सत्तारुढ दललाई ‘अधिनाय...
पुनर्निर्माणलाई ५९ अर्ब अपुग………..
२४ असार २०७५, काठमाडौं - २०७२ वैशाख १२ को महाभूकम्पछि क्षति भएका कुल ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माणका ५९ अर्ब रकम अपुग छ । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि कुल १ सय ३० अर्ब बजेट आवश्यक भए पनि स्रोत पहिचान भएको ७१ अर्ब रकममात्र छ। भूकम्पका कारण भत्किएका विद्यालय पुनर्निर्माणको प्रगति र अबका योजनाबारे शुक्रबार आयोजित अन्तक्र्रियामा केन्द्रीय आयोजना एकाइ निर्देशक इमानारायण श्रेष्ठले क...
नेता र प्रमुख भएका कारण कारबाही हुन सक्दैन…………
२४ असार २०७५, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर सडक उद्घाटन गर्दा पाँचजना पत्रकार घाइते भए । असार १ को यो दुर्घटना हुनुमा डोजर चलाउने लाइसेन्स नभएका मेयर कारक हुन् । तर उनीमाथि कुनै कारबाही भएन । त्यसको ठीक चार दिनअघि पूर्वयुवराज पारसलाई ट्राफिक प्रहरीले तीव्र गतिमा कार चलाएको भन्दै पाँच सय रुपियाँ जरिवाना ग¥यो । ट्राफिक नियम उल्लंघन गरेबापत उनका अंगरक्षकले बैंकमा जरिव...
डा. केसीले किन जुम्लामै अनशन………
२४ असार २०७५, जुम्ला - शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ। यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा. गोविन्द केसी नजिकै उनका दुई सहयोगी छन्। सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए । उनले संवाददातालाई पुलुक्क हेर्दै ...














