चैत २४, २०७४ बनेपा - धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । एक व्यवसायीले भने, ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेक...
समाचार
ओली र मोदीबीच अैपचारिक वार्ता……….
चैत २४, २०७४ नयाँदिल्ली - प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् । रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचि...
तीस सचिवको सरुवा
काठमाडौ सरकारले एकै दिन तीस सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्ली उड्नुअघि सरकारले तीस सचिवको जिम्मेवारी हेरफेर गरेको हो । सरकारको यो निर्णयसँगै गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राई, अर्थमा राजन खनाल, रक्षामा विष्णुप्रसाद लम्साल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महेश्वर न्यौपाने, मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा, विनोद केसीलाई राष्ट्रपति का...
२ न्यायाधीशले माने सरकारी निर्देशन……..
चैत २३, २०७४ सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै न्यायाधीशद्वयको सरकारी नम्बर ब्लर गरिएको छ । सरकारी स्वामित्वका सवारीसाधनमा निजी नम्बरप्लेट राखी प्रयोग गरिएको थियो । सर्वोच्च अदालतका दुई न्यायाधीशले सरकारी नम्बरप्लेट प्रयोग गर्न थालेका छन् । सरकारी गाडीमा निजी नम्बर प्रयोग गरी व्यक्तिगत प्रयोजन र दुरुपयोगसमेत भएको बारे रातोपाटीले निरन्तर समाचार प्रकाशन गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले च...
को बन्ला आइजिपी ?………
२३ चैत २०७४, काठमाडौं- नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् । अर्यालसँ...
एसएसपी नै छानबिनमा……..
चैत २३, २०७४ काठमाडौं - महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिह...
भारतले ६४ वर्षसम्म पनि पूरा गरेन सर्त……..
चैत २३, २०७४ भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ अर्ब ६१ करोड मात्रै नेपाल सरकारलाई उपलब्ध गराएको छ । यो रकम सहयोग प्रतिबद्धताको २३ द...
अाज प्रधानमन्त्री भारत जाँदै………..
चैत २३, २०७४ काठमाडौं, अाज साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले भाेली शनिबारबाट मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुनेछ । चैत्र २३, २०७४ प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भोली बिहान भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । पहिलो पटक नेपाली कलाकारलाई समेत औपचारिक रुपमा भ्रमण टोलीमा समावेश गर्दै प्रधानमन्त्री ओली बिहान ९...
प्रधानमन्त्रीले महिनामा दुईपटक जवाफ दिनैपर्ने……….
चैत २२, २०७४ काठमाडौं - प्रधानमन्त्रीले हरेक महिनामा कम्तीमा दुई पटक आफैं उपस्थित भएर संघीय संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा गर्ने क्रममा संसदप्रति सरकारलाई जवाफदेही बनाउन उक्त नयाँ नियम बनाउन लागिएको हो । नियमावलीमा उल्लेख नै गरेर पहिलोपटक यस प्रकारको बाध्यात्मक व्यवस्था गराउन लागिएको हो । नियमावली मस्यौदाका सभापति कृष्णभक्त पोखरेलले सरकारलाई...
व्यवसायीले एक रुपैयाँ कर तिर्दैनन्………
चैत २२, २०७४ राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् आखिर किन बलियो छ यातायात सिन्डिकेट ? १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा दर्ता छ । त्यसैले उनीहरूले एक रुपैयाँ पनि कर तिर्दैनन् । एनजिओका रूपमा दर्ता भएका संस्थाको गैरनाफामूलक, गैरव्याप...
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ……..
२१ चैत २०७४, काठमाडौं- नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो। बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताए । उनले भारत ...
सामान बनाएर रक्तचन्दन तस्करी……….
२१ चैत २०७४, काठमाडौं- दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो। प्रहरीले राती ३ बजे कलंकीबाट बसलाई नियन्त्रणमा लिएको थियो। अवैध सामान सहित २ जनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चालक काभ्रेका झिल्केन रुम्वा र...
















