२१ फागुन २०७४, काठमाडौं- दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा सरकारले ‘गार्ड अफ अनर’ दिने भएको छ। अब्बासीलाई आज नेपाल आउँदैछन्। विशिष्ट पाहुनालाई विमानस्थलमा नै ‘गार्ड अफ अनर’ दिने परम्परा भएता पनि सरकारले अब्बासीलाई सैनिक मञ्चमा सम्मान दिन लागेको हो। अब्बासी विमानस्थलबाट सिधै टुँडीखेलमा आउनेछन्। टुँडीखेलमा उनलाई प्रधानमन्त्...
समाचार
ओलीले भने- देश बनाउन मसँगै हिँड्नुस्……….
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आइतवार बिहान आफ्नै निवासमा बोलाए । उपेन्द्र यादवलाई मात्रै भाउ दिएको भनेर मन दुःखाइरहेका राजपा नेताहरुकै आग्रहमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच यो भेटघाटको चाँजोपाँचो मिलाएका थिए एमाले उपमहासचिव विष्णु पौडेलले । निकै पुराना यी दुई मित्रबीच प्रधानमन्त्री निवासमा करीव साढे दुई घ...
सांसदको सपथ लिन कसले पाउने, कसले नपाउने ?……..
१९ फागुन २०७४, काठमाडौं – नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार तोकिएको संघीय संसदको प्रथम अधिवेशनबाट प्रतिनिधिसभा सदस्यहरुको सपथ हुँदैछ। सो क...
डा. गोविन्द केसीको सरकारलाई १० दिने अल्टिमेटम
काठमाडौ प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न डा. गोविन्द केसीले सरकारलाई १० दिने अल्टिमेटम दिएका छन्। प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुन: सत्याग्रह सुरु गर्ने डा. केसीले घोषणा गरेका हुन । डा. केसीले आज एक विज्ञप्तिमा जारी गर्दै न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको यस्तो उल्लेख गरे...
४ वर्षीय कृष्टिना सुनुवारको निधन, श्रद्धाञ्जलिका लागि सुसेसमा राखिने
काठमाडौ बोनम्यारो क्यान्सर पिडित ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ । भारतको दिल्ली स्थित एक हस्पिटमा उपचार भएको थियो तर उपचार सफल नभए पछी उनलाई हिजो नेपाल फिर्ता पठाइएको थियो । काठमाडौको नर्भिक हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको बचाउ अभियानमा उपचारका लागि विश्वभरबाट आर्थिक सहयोग जुटाईएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो । श्रद्धाजलिका ल...
भारतमा जस्तै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’ राख्ने……….
१८ फागुन, काठमाडौं । केही अवशिष्ट अधिकारसहित अनुसन्धानमूलक महत्वपूर्ण विभागहरु आफू मातहत ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई अन्य देशको जस्तै अत्यधिक शक्तिशाली बनाउने तयारी अघि बढाएका छन् । राज्यसत्ताको अभ्यास गर्ने गरी प्रधानमन्त्री ओलीले आफू मातहत केही शक्तिशाली निकायहरु खडा गर्दैछन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भारतमा जस्तै कार्यालय नै खडा गर्ने गरी राष्ट्रिय ...
झलनाथलाई राष्ट्रपति बनाउन सकारात्मक छु………
१८ फागुन, काठमाडौं । होली खेल्ने बहानामा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुका एक हुल नेता कार्यकर्ता विहीबार वामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । नरेश शाही, राधिका खतिवडा लगायत झलनाथ-माधव गुटका कार्यकर्ताले गौतमलाई राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भन्दै उक्साए । गौतमले आफू राष्ट्रपतिको उम्मेदवार नबन्ने बताएपछि उनीहरुले उसोभए जेएन कामरेड (झलनाथ खनाल) लाई सघाउन आग्रह गरेका थिए । जवाफमा गौतमले...
कान्तिपुर अदालतको अवहेलना मुद्दामा बयान दिन सर्वोच्च जाने………
काठमाडौँ, फागुन १८ आफूलाई लागेको अदालतको अवहेलना मुद्दामाथि बयान दिन आज कान्तिपुर दैनिकका सञ्चालक र पत्रकारहरू सर्वोच्च अदालत जाने भएका छन्। सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले एकहप्ता अघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो। उक्त आदेश पाएको तीनदिन भएकाले आज बयानका ...
ऐन नबन्दै कर्णाली प्रदेशका सांसदले लिए पेश्की………..
फागुन १८ काठमाडौं, प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन् । सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ । प्रदेशसभा सचिवालयका अनुसार ३० भन्दा बढी सांसदले पेश्कीबापत उक्त रकम बुझिसकेका छन् । सचिवालयले सांसदहरुको आवास व्यवस्थापनका ...
चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु……..
फागुन १८ काठमाडौं, बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभीको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ। २०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ । सोही अन्तरदेशीय...
खड्गी, सीआईबी हिरासतमा………
१७ फागुन, काठमाडौं । खलनायक राजेन्द्र खड्गी यतिबेला मानव बेचबिखनको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । खड्गीका आफन्तजनचाहिँ उनीमाथि लागेको आरोप असत्य सावित गरिदिन आग्रह गर्दै माओवादी नेतासमेत रहेका बरिष्ठ वकिलको च्याम्बरमा पुगेका छन् । ती बरिष्ठ अधिवक्ता अहिले राष्ट्रियसभाको सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका छन् । खड्गीको मुद्दा हेरिरहेका मध्ये एकजना अनुसन्धान अधिकारीले एक...
फोरमसँग सहमति गर्ने प्रयास असफल………
१८ फागुन, काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए । फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं । दुई वटासम्म दिन सकिन्छ’, वार्तामा सहभागी एक नेताले भने । मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भए...
















