आइतबार मन्त्रीको टुंगो, सोमबार शपथ : अध्यक्ष दाहाल

चितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गरे। उनले भने–...

राष्ट्रपति एमाले, सभामुख माओवादी……….

११ फागुन, काठमाडौं ।  एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्...

प्रदेश मुख्यमन्त्री र मन्त्रीको दैनिकी……….

काठमाडौं सातवटै प्रदेशका सरकारहरु सञ्चालनमा आए पनि व्यवस्थापन भने निकै गञ्जागोल भएको छ । पूर्वाधार अभावमा प्रदेशको काम–कारबाही लठबद्र भएको  छ ।  प्रदेश व्यवस्थापन कमजोर हुँदा मन्त्री र मुख्यमन्त्रीको दैनिकी थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने र र बेलुकी होटलमा सुत्नेमा मात्रै सीमित छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका लागि जोहदा रोडमा एउटा घर तयार पारिएको थियो । तर अपायक र असुरक्षित भएक...

१० मन्त्रालय, तीन गुणा आकांक्षी…………

फागुन ११, २०७४  काठमाडौं –  माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन् । उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठसहित थुप्रै आकांक्षी देख...

माओवादी केन्द्रका तीन नेतामाथि कारवाही………

११ फागुन, काठमाडौं ।  माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो । माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । उनीहरुमाथि कुनै आग्रह नराख्ने तर पार्टी एकता प्रक्रियामा सहभागी नभएकाले पार्टीमा नरहेको विज्ञप्ति जारी गर्ने निर्...

मधेसकेन्द्रित दल सरकारमा सहभागी हुने

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा संघीय समाजवादी फोरम नेपालले सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन। सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुई पक्षीय छलफ...

ओली सरकारमा १८ वटा मन्त्रालय रहने, माओवादीले माग्यो गृहसहित ७

काठमाडौं केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगो भने लागि सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो । प्राप्त जानकारीका अनुसार प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्न दुई नेतावीच सहमति ...

मन्त्रालयको बाँडफाँट गर्न ओली, दाहालबीच छलफल………..

०९ फागुन २०७४,  काठमाडौं – मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार (आज) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ। आज नै मन्त्रिपरिषदलाई पुर्णता दिन दुई शिर्ष नेताहरु अन्तिम तयारीमा जुटेका हुन् ।  बैठकबाट कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने निष्कर्ष निकाल्ने र आजै मन्त्रिपरिषद विस्तार गर्ने स्रोतले जनाएको छ।  य...

यी हुन् माओवादीमा मन्त्रीका दावेदार…………

०८ फागुन २०७४,  काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका प्रारम्भिक आधारहरु तय भएपछि मन्त्रिपरिषदमा जान माओवादी नेताहरु आतुर देखिएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार भरतपुर विमानस्थलमा सरकारमा आजनै केही मन्त्रीलाई पठाउने जनाउन दिए पनि उनीहरुको नाम निश्चित भइसकेको छैन। माओवादीबाट मन्त्री बन्नको लागि प्राय ‘सिनियर’ नेताहरुले दौडधुप बढाएका छन्। वरिष्ठ नेता रामबहादुर...

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउछ : प्रदीपकुमार ज्ञवाली

काठमाडौँ नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए। सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि ...

७ बुँदे सहमतिले गर्‍यो ‘माओवाद’ को च्याप्टर क्लोज !

८ फागुन, काठमाडौं ।  पार्टी एकताका लागि माओवादी र एमालेवीच हस्ताक्षरित ७ बुँदे सहमतिले ‘माओवाद’ वा ‘माओ विचारधारा’ को ‘च्याप्टर क्लोज’ गरिदिएको छ । सहमतिपत्रमा ‘माओवाद’ बारे छलफल गरिने भनिएता पनि अब माओवाद वा विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त बन्ने छैन । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका नेताहरुले हस्ताक्षर गरेको सातबुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ- ‘पार्टीको न...

एमाले र माओवादीबीच पार्टी एकताको लागि ७ बुँदे सहमति

काठमाडौं नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने भएका छन्। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो। दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। पार्टी एकताका प्राविधिक विषय टुंगो लगाउन दुई पार्ट...