राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरु गठन

काठमाडौँ राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरु गठन गरिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरुको सदस्यका लागि नाम दिएपछि सो समितिहरु बिहीबार गठन भएका छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्। अ...

देशका विभिन्न जिल्लामा कांग्रेसको सरकार विरुद्ध प्रदर्शन

काठमाडौ संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । सरकार अधिनायकवाद उन्मुख भएको, डा. गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यन्यन गर्न दवाव, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख...

दोस्रोपटक संसदमा चिकित्सा शिक्षा विधेयक पेश

काठमाडौँ सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक टेबल गरेका थिए। अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसक्दा निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा मन्त्रालयले गत असार २२ गत संसद सचिवालयमा ...

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, अर्को बैठक साउन १६ गते

काठमाडौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बुधबारको बैठक सुरु हुनासाथ अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जे...

गैर अभिव्यक्तिका कारण कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा

काठमाडौं कानूनमन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि उनले एक विज्ञप्ति जारी गर्दै माफी मागेका थिए तर अभिव्यक्तिको चर्को विरोध पश्चात नेकपा पार्टीको राजीनामा दिन तामाङलार्इ निर्देशन पश्चात मंगलबार उनले राजीनामा दिएका हुन् । हिजाे मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा का...

लोकतान्त्रिक भनिने शक्तिले डा. केसीको हत्या गरेर राजनीति गर्न चाहेका हुनः प्रचण्ड

काठमाडौं ४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीको सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लाश माथी राजनीति गर्न चाहेको आरोप लगाएका छन्। उनले नेपाली कांग्रेसले लोकतन्त्रमाथी प्रहार गरेको भन्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई केसीको पुच्छर समाएर अन्त्य गर्न खोजेको हो ?  भनी प्रश्न गरे...

संसदमा बिदा कटौती गर्ने सरकारी निर्णयको विरोध

काठमाडौं बिदा कटौती गर्ने सरकारी निर्णयको विरोध गरेका छन् । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको प्रतिनिधि सभा बैठकमा समयमा बोल्दै कांग्रेसका दिलेन्द्र बडू, राजपाका अनिलकुमार झा लगायतले बिदा कटौती गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेका थिए । बडूले फागुन ७ गतेको प्रजातन्त्र दिवस र माघ १६ गतेको शहीद दिवसमा दिईने बिदा कटौती गर्दै सरकारले गणतन्त्र माथि प्रहार गरेको उल्लेख गर...

तय भयो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी चैत्र २३ गतेदेखि तीन दिन भारत भ्रमण गर्ने जनकारी दिएको हो । २३ गते भारत जाने प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेकैया नायडु, स...

मन्त्रिपरिषद विस्तार, थपिए मन्त्रीहरू

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ समेत लिएका छन्। नेकपा एमालेबाट सात र नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्रीहरू छन् । नेकपा एमालेबाट १) परराष्ट्र- एमालेबाट पार्टी सचिव प्रदीप ज्ञवाली २) श्रम तथा रोजगार- सचिव गोकर्ण विष्ट ३) पर्यटनम...

प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष बुझाए राजीनामा

काठमाडौ प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । न्याय परिषदबाट बुधबार पदमुक्त भएको जानकारी दिएको थियो। न्यायपरिषदले भने बुधबार नै प्रधानन्यायाधीशलाई पदमा नरहेको लिखित जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई बोधार्थ दिइसकेको थियो ।परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए । उनी साँझ प्रधानमन्त्री क...

राष्ट्रिय सभा अध्यक्षमा गणेशप्रसाद तिमल्सिना निर्विरोध

काठमाडौ राष्ट्रिय सभा अध्यक्षमा वाम गठवन्धनका तर्फबाट उम्मेदवारी दिएका गणेशप्रसाद तिमल्सिना निर्विरोध चयन भएका छन् । संघीय संसद भवनमा आज बसेको राष्ट्रिय सभा बैठकले तिमल्सिना निर्विरोध चयन भएको घोषणा गरेको हो । एमालेका खिमलाल भट्टराईको प्रस्ताव तथा माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेलको समर्थनमा तिमल्सिनाले अस्ति सोमबार मनोनयन दर्ता गराएका थिए । आजै बसेको बैठकले राष्ट्रि...

सरकार आज विश्वासको मत लिदै, तीन दलसहित स्वतन्त्रको समर्थन

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा सदस्यसँग विश्वासको मत लिने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । आज अपरान्ह् बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूती रहेको जनाइएको छ । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४) मा व्यवस्था गरिएको छ । २ सय ७५ सांसद संख्या रहेको प्रति...