फेर्रियो शासन तर प्रवृत्ति पुरानै

काठमाडौं यतिबेला पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र राष्ट्रपति विद्यादेवी भण्डारीलको चौर्थफि आलोचना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा आएपछि भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ। नेपालमा राजतन्त्र रहँदासम्म यस...

स्थानीय सरकार चुरे दाेहनमा सक्रिय

स्थानीय सरकार चुरे दाेहनमा सक्रिय २४ असोज २०७५, टीकापुर – चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो। स्थानीयका अनुसार गाउँपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट समेत व्यापक मात्रामा ढुंगा संकलन भइरहेको...

नेकपाभित्रको विवाद : सचिवालय बैठक नै अनिश्चत

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सत्ता नेतृत्वकर्ता बारे आन्तरिक विवाद चुलिएको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिव छनोटबाट सुरु विवादका कारण अहिले बैठक नै प्रभावित हुन थालेको हो । विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन नेताहरुले आग्रह गरेपनि दशैं अघि सम्भव नरहेको भन्दै अध्यक्षद्वयले आलटाल गरेको आरोप नेताहरुको छ । प्रदेश पदाधिकारी छनोटका क्रममा एकलौटी गर...

वाषिर्क ६० अर्ब भन्दा बढी देशलार्इ आर्थिक क्षतीः सांसद यज्ञराज सुनुवार

काठमाडौं नेकपाका सांसद यज्ञराज सुनुवारले वाषिर्क ६० अर्ब रुपैयाँ भन्दा बढीको देशलार्इ आर्थिक क्षती भइरहेको बताएका छन् । हिजो प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले गोरखा सैनिकको समस्यालाई राष्ट्रिय विषय नबनाइँदा आर्थिक, सामाजिक र सांस्कृति रुपमा क्षती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेपालले बेलायतसँग भूतपूर्ब गोरखा सैनिकको सन्दर्भ...

अख्तियार प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम अनुमोदन

काठमाडौ ८ महिनादेखि नेतृत्वविहीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेतृत्व पाउने भएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले अख्तियार प्रमुखमा घिमिरेको नाम सर्वसम्मत अनुमोदन गरेको हो । घिमिरेविरुद्ध कुनै उजुरी नपरेपछि समितिले आज छलफलका लागि बोलाएको थियो । बैठकमा घिमिरेले आयोगको भा...

कम्युनिस्ट पार्टीका प्रवक्ता रिहा भए लगत्तै पक्राउ

काठमाडौं हिरासतमा रहेका पूर्वपर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विकलाई सर्वोच्च अदालते थुनामुक्त गर्न आदेश दिए लगतै प्रहरीले पुन: पक्राउ गरेको छ । सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय चोलेन्द्र शम्शेर जवरा र तेजबहादुर केसीको इजलासले मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा छाड्न आदेश दिएको थियो । अदालतको...

बर्खास्त पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले पुन नियुक्ति

काठमाडौँ पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर बर्खास्त गरेका पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले पुन नियुक्ति दिएको छ । प्राधिकरण गठन भएको तीनमा यो पाँचौं पटक सीईओ परिवर्तन भएको हो । २०७२ बैशाखको भूकम्पपछिको क्षतिको पुनर्निमार्णका लागि गठित उक्त निकायको नेतृत्वमा राजनीतिक हस्तक्षेप चरम रुपमा देखिदै आएको छ। उक्त पदमा डा.गोविन्द पोखरेल, शुशील ज्ञवाली, पुनः गोवि...

सरकारको पाँच महिने उपलब्धी पुस्तिका सार्वजनिक, यस्तो छ प्रगति

काठमाडौँ केपी ओली नेतृत्व सरकारले आफ्नो ५ महिने उपलब्धिहरू सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि हालको वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरिएको छ । सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको ढिलासुस्ती हटाउने कदम उल्लेख गरेका छन् । त्यसैगरी...

राजपा नेताहरू बालुवाटारमा, प्रधानमनत्रीले दिए आश्वासन

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरु हिजो आइतबार साँझ प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताह...

तत्कालिन प्रधानन्यायाधीश सुशीलालाई मुद्दा जिताउन लोकमानको १० करोड अफर

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो। याे समाचार नागरिक दैनिकले खब...

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, जनप्रतिनिधिलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिइने

काठमाडौ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । सचिवालय बैठकले केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने र पार्टीका जनवर्गीय संगठनका कार्यालय तथा अन्य विभागहरु भने पेरिसडाँडामा रहने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले संघ, प्रदेश, र स्थानीय तहका जनप्रतिनिधिलाई अध्यक्ष, उपाध्यक्ष वा सचिवको जिम्मेवारी नदिने निर्णय गरेको हो । नेपाल कम...

नेकपाको आन्दोलनको घोषणा, प्रवक्ता विश्वकर्मालाई मुद्दा ७ करोड असुलेको दाबी

काठमाडौ विना कारण सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख गरिएको छ। आन्दोलनका कार्यक्रम अनुस...