१ माघ २०७४ काठमाडाैँ सुनुवार समुदायले किराँत नयाँ वर्ष येले थोचे ५०७८ सामिबु पिदार गर्दै नयाँ वर्ष भब्यताका साथ मनाएका छन् । नयाँ वर्षमा कन्दमुलहरू घरतरूल, बनतरूल, जरा स्कोस, फुलौरा जस्ता परिकारका साथ मनाउने गर्दछन् । यसै क्रममा सुनुवार सेवा समाजले हिजो सोमबार काठमाडौको आफ्नै सभाहल बालकुमारी कोटेश्वरमा किराँत नयाँ वर्ष येले थोचे ५०७८ सामिबु पिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा साँस्क...
समाज
मुगुमा माघीको रौनक
माघ १, २०७४ मुगु — यहाँका गाउँमा माघीको रौनक बढ्न थालेको छ । माघीका अवसरमा विवाहित छोरीचेली माइती घर सगुन खान आउने गरेका छन् । माइती पक्षले माघीमा छोरीचेलीलाई घरमा बोलाएर सेलरोटी, पुरी, खिरलगायत मीठा भोजन गराउने चलन पुरानै हो । केही गाउँमा रातो मार्सी धानको चामलमा मासको दाल र घ्यूबेसार मिसाएर खिचडी बनाई खुवाउने चलन पनि छ । माइती घरमा अग्रास (सगुन) खान आएकी चेलीले कोसेली पनि बोकेर आउँछन् । छोरीच...






