स्मृतिलार्इ सुनुवार समाज हङकङको रू.२,८०,४००।–, स्मृतिका नाममा थप नयाँ सहयोग नगर्न पिताको अग्रह

काठमाडौँ १२ बर्षीय क्यान्सर पिडीत छोरी स्मृति सुनुवारको उपचारका लागि नयाँ सहयोग अभियान नगर्न स्मृतिका बाबु पूर्ण बहादुर सुनुवारले बताएका छन् । सुनुवार समाज हङकङको पहलमा संकलन भएको रकम हस्तान्त्रणका क्रममा यस्तो बताएका हुन । उनले हालसम्म सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिदै स्मृतिको शल्यक्रियाका लागि रकम पुगेको साथै थप उपचारमा लाग्ने खर्च अनुमानित नभएकाले स्मृतिको नाममा नयाँ सहयोगमा नजुटा...

बन्दको सामान्य प्रभाब, उपत्यकामा ५ जना पक्राउ

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला घटना भएका छैनन् । काठमाडौ उपत्यकामा पनि सामान्य प्रभाब पर्यो । प्राय शैक्षिक संस्थानहरू भने बन्द भएका छन् भने ठाउँठाउँमा शंकास्पद वस्तु भेटिएका थिए ती शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेका छन्। यसैगरी कपिल...

मनाइयो २४ औँ विश्व आदिवासी दिवस, आन्दोलनमा नै जनजाति

काठमाडौँ नेपालका आदिवासी जनजातिहरुले २४ औँ विश्व आदिवासी दिवस बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । 'अधिकार, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान' भन्ने मूल नाराकासाथ काठमाडौमा विशेष कार्यक्रमका साथ आदिवासी दिवस मनाइएकोल छ । जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट, न्युरोडगेट, रत्...

डा.केसी डिस्चार्ज, सम्झौता कार्यान्वयनमा सरकारलार्इ ध्यानाकर्षण

काठमाडौँ झन्डै दुई साता उपचारपछि अाज मंगलबार डिस्चार्ज भएका डा.गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई ध्यानाकर्षण गराएका हुन्। १३ दिनको अस्पताल बसाइँका क्रममा डा.केसीको ६ दिन आईसीयुमा उपचार गरिएको थियो। डा. केसीले आफ्ननो १५ औं अनशन...

अपहरित ११ वर्षीय बालक खड्काको हत्या, अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौ हिजो आइतबार साँझ आफ्न डेरा नजिक काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । अपहरित बालक भक्तपुरकोमध्यपुर थिमी-९ स्थितनगदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो। अपहरणकारी २ जना भने सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक गणेस्थान मन्दिरको दक्षिण क्षेत्रमा अवस्थित ज‌ंगलमा पहरीको इन्काउन्टरमा मारिएको प्रहरीले जनाएको छ। मारिनेह...

अलग अभियानको साउन शृङ्खला सम्पन्न

सङ्गीतकार किरण कडेल र कवि फूलमान वलको विशेष उपस्थिति र प्रस्तुतिमा अलग अभियानको साउन शृङ्खला सम्पन्न भयो । सङ्गीतकार कडेलले मन पगाल्ने र तन नचाउने गरी गीत दुई प्रकारको हुने बताए । दुवै गीतको जरुरी भएको तर अहिले तन नचाउने गीत बढी भएकोप्रति भने चिन्ता व्यक्त गरे । उनले आफ्नो साङ्गीतिक जीवनको संस्मरण सुनाउदै केही गीत सुनाए । त्यसैगरी कवि वलले अलग अभियानको सक्रियता र निरन्तरताको प्रशंसा गर्दै 'इन्द्...

संजिताले ल्याइन् मेरो गजल तिम्रो लागि

काठमाडौ। पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ''मेरो गजल तिम्रो लागि' गत मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा गजल एल्वम सार्वजनिक गरेका हुन । कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनौलो भविश्व बोक...

मृगौला पिडित सीताको सहयोगार्थमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

काठमाडौ, साउन २० एक थुकी सुकी सय थुकी नदी भनेझै 'याक्थुङ हाक्पारे पालाम सयङ'ले दर्जनौ क्यान्सर तथा मृर्गौला पिडित हरुलाई एउटा सामाजिक अभियानता को रुपमा खडाभै अन्दाजी ७० लाख रुपया बिभिन्न बिरामि आर्थिक ले पिडित ब्यक्तिहरुलाई सहयोग गरिसकेकाछन ।यसै क्रममा मैवाखोला गाउँपालिका वडा नं. ६, 'साबिक फाकुम्वा ९ हाङ्फाबुङ’ निवासी सीता यक्सो नेयोङको दुबै मृगौला फेल भएको कारण उहाँको मृगौला प्रत्यारोपण गर्न आर्...

विश्व आदिवासी दिवसलार्इ राष्ट्रिय आन्दोलनकै रुपमा मनाइने

काठमाडौ नेपाल आदिवासी जनजाति महासंघले यस बर्षको विश्व आदिवासी दिवस ९ अगष्टलार्इ आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको छ । बुधबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस बर्ष २४ औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ...

किराती देवस्थान हात्तिवनमा वृक्षारोपन सम्पन्न

ललितपुर सानो हात्तिवन किरात माङहिम व्यवस्थापन समिति ललितपरद्वारा गत वर्षहरुमा झै यसवर्षपनि वृक्षारोपन कार्यक्रम सम्पन्न । किरातीहरुको संयुक्त देवस्थान हात्तिवनलाई धार्मिक स्थलका रुपमा विकास गर्नको निमित्त सरकारले सहयोग गर्ने बन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले बताए । उनले भने 'किरातहरुको एकिकृत पहिचानको रुपमा स्थापित यस धार्मिक स्थलमा विकसित हुदै गइरहेको छ, यो हामि सबैको लागी गौरब...

दोस्रोपटक संसदमा चिकित्सा शिक्षा विधेयक पेश

काठमाडौँ सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक टेबल गरेका थिए। अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसक्दा निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा मन्त्रालयले गत असार २२ गत संसद सचिवालयमा ...

अझै भएन सरकार र डा.केसीबीच वार्ताको पहल, जीवनरक्षाका लागि माइतीघरमा विरोध प्रदर्शन हुदै

काठमाडौँ जुम्लाबाट अनशनरत अवस्थामै सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएका डा. गोविन्द केसीसँग २ दिन भइसक्दा पनि सरकारले वार्ता गर्ने बताए पनि वार्ता अघि बढ्न सकेको छैन। १५औं अनशनका लागि जुम्ला पुगेका केसीलाई बिहीबार सरकारले सैनिक हेलिकप्टरबाट काठमाडौ ल्याएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमै अनशनमा छन् । आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँ...