अझै भएन सरकार र डा.केसीबीच वार्ताको पहल, जीवनरक्षाका लागि माइतीघरमा विरोध प्रदर्शन हुदै

काठमाडौँ जुम्लाबाट अनशनरत अवस्थामै सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएका डा. गोविन्द केसीसँग २ दिन भइसक्दा पनि सरकारले वार्ता गर्ने बताए पनि वार्ता अघि बढ्न सकेको छैन। १५औं अनशनका लागि जुम्ला पुगेका केसीलाई बिहीबार सरकारले सैनिक हेलिकप्टरबाट काठमाडौ ल्याएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमै अनशनमा छन् । आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँ...

३३ किलो सुन तस्करी पूर्व अतिरिक्त महानिरीक्षक समेत ३ नयाँ नाम

काठमाडौ ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धानका क्रममा नयाँ नाम सार्वजनिक गरेको छ । सुन तस्करी बारे अनुशन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले नयाँ नाम सार्वजानिक गरेको हो। समितिले भारतीय व्यापारि नागरिक बिमल पोद्दारलाई पक्राउ गरेलगत्तै पोद्दारबाट नयाँ नाम र प्रमाण फेला पारेको हो । पोद्दारसँग बयानका क्रममा पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (...

क्यान्सर पिडित रन्जनालार्इ हङकङ र सिंगापुरबाट सहयोग

काठमाडौ उमाकुण्ड गाउँपालिका भुजी लेखखर्ग, रामेछाप निवासी १९ वर्षीया क्यान्सर पिडित रन्जना सुनुवारलार्इ हङकङ सुनुवार सेवा समाजको पहलमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । हिजो सुनुवार सेवा समाज केन्द्रिय सदस्य श्री किशोर सुनुवार, बगैँचा संचारका सल्लाहाकार श्री इन्द्र कुमार सुनुवार तथा महाप्रबन्धक श्री राजकुमार सुनुवारले हङकङमा संकलित रकम रू. २,१७,७३०।– पिडित रन्जनालार्इ हस्तान्तरण गर्नु भ...

मेलम्ची आयोजनासँग १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी

काठमाडौं मेलम्ची खानेपानी आयोजनाले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बताएको छ । ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दीलगायत कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको थियो। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद नि...

भोटो देखाएर सक्कियो मच्छिन्द्रनाथको रथजात्रा

काठमाडौं वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज ललितपुरको जाउलाखेलमा भोटो जात्रा देखाइएको छ। राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो। भोटो अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधिश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष...

गोकर्ण जङ्गल जे देखियो

काठमाडौ किँरातीहरू कोइँच (सुनुवार), रार्इ, लिम्बुहरूको महान चार्ड उभौली पर्व देशैभर विशेष रूपमा मनाएका छन् । किँरातीहरू यस पर्वलार्इ आफ्नो भाषा अनुसार ष्याँदर(सुनुवार), साकेला (रार्इ),यक्वा तङ्रनाम (लिम्बु)  भन्दछन् । यो पर्व बैशाख पूर्णिमामा उभौलीका रूपमा तथा मंसिर पूर्णिमामा उधौलीका रूपमा वर्षमा २ पटक मनाउने गर्छन् । हिजो काठमाडौको गोकर्णमा कोइँच (सुनुवार)ले ष्याँदर पिदारमा देखिएका दृष...

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौ शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले संयुक्त विज्ञप्ति जारी गरी परीक्षा स्थगित गर्न माग गरेका थिए । तीनवटै विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै दशौं संशोधन अघि बढाउनु पर्ने समेत माग गरेका छन् । आयोगले सूचना जारी गर्दै यहि चैत्र २३ गतेका लागि तोकिएको परीक्षा स्थगित गरिएको जनाएको छ । सूचनामा भनिएको...

श्रम स्वीकृति इटहरी, जनकपुर र बुटवलबाट पनि हुदै

काठमाडौ वैदेशिक रोजगारमा जानेहरूका लागि अब काठमाडौमा श्रम स्वीकृति लिन धाइराख्नु नपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानेहरूका लागि सहज गराउन थप तीन स्थानबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश निवाचन तथा नयाँ संरचनासँग सरकारले एक नम्बर प्रदेशको इटहरी, दुईको जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो । श्रम, रोजगार तथा साम...

विमानस्थल पुगे प्रधानमन्त्री केपी शर्मा ओली, ३६ जनाको मृत्यु भएको पुष्टि

काठमाडौ अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बंगलाको विमान र त्यसपछि अवस्थाबारे जानकारी प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् । विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना स्थलमा २८ जनाको शव सं...

संघीय संसदले अाजबाट काम थाल्दै………

२१ फागुन,  काठमाडौं ।  संघीय संसदको पहिलो बैठक आज बस्न लागेको छ ।  सोमबार ४ बजेबाट औपचारिक रुपमा सुरु हुने बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रियसभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । त्यसबाहेक पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको, कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुन लागेको, फोरमसँग मन्त्रालय भ...

डा.  केसीले भने – माफिया डन गोपाल पराजुली हत्यारा हुन्

१७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् । सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा...

आज स्वस्थानी व्रतको विधिवतरूपमा समापन

१७ माघ, काठमाडौं । स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मन...