काठमाडौ नेपाल टेलिकमको १६ लाख रुपैयाँ बढीको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति माडी गाउँपालिका १ रोल्पाका २१ वर्षीय दलबहादुर पुन हुन । असोज २३ गते घोराहीस्थित शुभलक्ष्मी ट्रेडर्सले बसबाट चितवन पठाउन थालेको नेपाल टेलिकमको रिचार्ज कार्ड बीच बाटोमै चोरी भएको थियो । चोरी भएको २१ दिनपछि मंगलबार दलबहादुर पुनलाई थबाङ गाउँपालिका २ रोल्पाबाट ५...
समाज
ऊखु किसानलाई रकम नदिने सुगर मिल्सका सञ्चालक राकेश अग्रवाल पक्राउ
काठमाडौ ऊखु किसानलाई बक्यौता रकम भुक्तान नगरेका व्यवसायी राकेश अग्रवाल पक्राउमा परेका छन् । आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज र सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रालिका सञ्चालक रहेका अग्रवालले उखु किसानलाई करीब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । ऊखु किस...
पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले गरे बजार अनुगमन
सदरमुकाम फिदिममा व्यवसायीले कालो बजारी गर्ने गरेको पाइएको छ ।हिजो मंगलबार अनुगमन टोलिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बजार अनुगमन गरेकाहुन। अनुगमन गर्ने क्रममा इलेक्ट्रोनिक्स र गिफ्ट पसलहरुमा बढी कालोबजारी हुने गरेको पाइएको तुम्रोकले बताए । त्यस्ता अधिकांश पसलहरुमा अन्डर बिलिङको समस्या पाइएको छ’ उनले भने बिलमा थोरै मूल्य देखिएको तर बिक्री गर्दा ५/६ गुणा बढी मूल्यमा...
सर्लाहीमा नेकपा र कांग्रेस समर्थकबीच झडप, एकको मृत्यु
काडमाडौ सर्लाहीको रामनगरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एक जना कांग्रेस समर्थकको मृत्यु भएको जानकारी प्राप्त भएकोछ । मृत्यु हुने गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् । अन्य घाइतेको स्था...
गुण्डा, ठग र तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन : गृहमन्त्री
काठमाडौं गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा ठग, मानव तस्करहरूलाई नियन्त्रण गर्न नसक्दा देशमा समृद्ध हुन सकेन बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बादलले देश विकासका लागि गुण्डा, ठग र मानव तस्करलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि प्रहरी र समूदायबीच हातेमालोको जरुरी रहेको बताए । साथै मन्त्री...
गोदावरीलाई सास्कृतिक नगरको रुपमा विकास गरिने : गजेन्द्र महर्जन, मेयर, गोदावरी नगरपालिका
५ कार्तिक ललितपुर मौलिक कला, संस्कृति, परम्परा, सीप र शैलीको धरोहर गोदावरी नगरपालिकालाई आगामी दिनमा नगरपालिकाको तर्फबाट साास्कृतिक नगरको रुपमा विकास गरिनेछ । उक्त कुरा नेपाल सम्वत, विजय दशमी र दिपावलीको अवसरमा वादे कला स्टुडियोद्धारा वज्रवराही मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरपिता गजेन्द्र महर्जनले बताउनुभएको हो । तेतिस कोटी देवी देवता र नाग नागेनीले बास गरेको ठाउा काठमाडौ खाल्डोभित्र नेपाली ...
मञ्जुलद्वारा किरात, किरातलिम्वु र युमाधर्मको चिरफार
पुस्तक लेख्न कुनै शौख थिएन । जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहे । ८४ वर्षे जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखा परेको धार्मिक, सास्कृतिक विचलनले उनलाई कुत्कुत्यायो, समाजको अगुवाको हैसियतले आफ्नो दायित्व सम्झे । अनि लेखे पुस्तक 'को हुन किरात र किरातलिम्वु ? के हो युमाधर्म ?।' पुस्तकका लेखक उनै हुन, मञ्जुल याक्थुम्वा । जसले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किरात याक्...
खाद्यले खसी च्याङ्ग्राको मूल्य तोक्यो…..
२५ असोज २०७५, काठमाडौं – खाद्य संस्थानले यो वर्ष दसैंका लागि खसिबोकाको मूल्य निर्धारण गरेको छ। गतवर्षभन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकिएको छ।विक्री शुक्रबारदेखि सुरू हुनेछ। संस्थानका अनुसार खसीबोका प्रतिकिलो ५ सयका दरले उपभोक्ताले पाउनेछन् भने च्याङ्ग्रा प्रतिकिलो ७०० पर्ने भएको छ। संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैया...
सुरू भयो दशैं, आज घटस्थापना
काठमाडौ हिन्दु धर्मावलम्बीको महान पर्व बडादशैं आज शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु हुने गर्दछ । घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा थियो । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी ...
मञ्जुलद्वारा किरात, किरातलिम्वु र युमाधर्मको चिरफार
पुस्तक लेख्न कुनै शौख थिएन । जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहे । ८४ वर्षे जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखा परेको धार्मिक, सास्कृतिक विचलनले उनलाई कुत्कुत्यायो, समाजको अगुवाको हैसियतले आफ्नो दायित्व सम्झे । अनि लेखे पुस्तक 'को हुन किरात र किरातलिम्वु ? के हो युमाधर्म ?।' पुस्तकका लेखक उनै हुन, मञ्जुल याक्थुम्वा । जसले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किरात याक्...
चलचित्र ‘सायाबुङ’ काठमाडाैँमा भब्य प्रदर्शन
काठमाडौ पान्थरे भगिराज राईको कथा तथा निर्देशनमा बनेको चलचित्र 'सायाबुङ' शीरफुल को भब्य प्रदर्शन भएको छ । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) किरात राई यायोक्खा भवन कोटेश्वरस्थित सुम्नीमा हलमा हिजो विशेष प्रदर्शनी भएको हो । चलचित्रमा सुम्निमालाई पारुहाङ र मिराकले मन पराएको हुन्छ तर सुम्निमाले को सँग बिवाह गर्छ ? उनीहरूको त्रिकोणात्मक प्रेम सम्बन्धमा कस्तो थियो भन्ने कुरा...
‘सायाबुङ’ भोलि विषेश प्रदर्शनी हुने ।
काठमाडौ त्रिकोणात्मक प्रेममा सुम्निमा काठमाडौ किराँती छोरी सुम्निमासँग एउटा टुहुरा लिम्बुको छोरा र उसका काका गोठको बसार्इमा त्रिकोणात्मक प्रेम सम्बन्धमा परेकी छिन । सुम्निमा र उनीहरूको त्रिकोणात्मक प्रेम सम्बन्धमा कस्तो थियो भन्ने कुरा ‘सायाबुङ’ देख्न सकिने भएकोछ । द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्रले किराँतीहरुको परम्परागत मूल्य र मान्यतालाई प्रस्तुत गरिएको निर्माण स...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 15
- Next Page »













