रातोकलमका सम्पादक बानियाँलाई उत्कृष्ट सदस्य अवार्ड तथा विभिन्न सम्मान

जनकपुर । रातोकलम अनलाइनका सम्पादक देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो । उनलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उत्कृष्ट सदस्य अवार्ड प्रदान गरेका थिए । बाहुनडाँगी जेसीजका तालिम संयोजक बानियाँले आफ्नो शाखा सहित द...

इन्दिरा चेम्जोङको ‘लालि छर्ने ओठ तिम्रो, स्याउ जस्तै गाला’…( भिडियो सहित..)

१५ वर्ष अगाडिदेखि अमेरिकामा कर्मथलो बनाउदै आउनुभएकी गितकार इन्दिरा चेम्जोङ जन्मभूमि काठमाडौं आइन् । नेपाली सांगीतिक आकाशमा दमदार म्यूजिक भिडियो केही हप्ता अगाडि वजारमा पस्किइन 'लालि छर्ने ओठ तिम्रो, स्याउ जस्तै गाला, बैसमा होस नगरे जीवन व्यर्थै जाला' भन्ने बोलको गितमा हालका सर्वाधिक लोकपृय पार्श्वगायक राई इज किङ राजेश पायल राई र स्वस्तिका प्रधानको स्वरमा तारा प्रकाश लिम्वुले संगीत दिएका छन । सम्भू...

‘के साङ्ला’ २३ डिसेम्बर हङकङमा विषेस शो हुदैछ ।

लोकेन सावाको लेखन तथा निर्देशन रहेको लिम्बू चलचित्र  'के साङ्ला' ताप्लेजुङ समाज को आयोजनाम हङकङ को याउमातेई कम्युनिटि हलमा २३ डिसेम्बर कादिन बिषेश प्रदर्सनि हुदैछ ।चोकफुङ ईन्टरटेमेण्ट को ब्यानरमा तयार भएको यस चलचित्रले लिम्बू भाषा, गित, संगित, सास्कृति, भेषभुसा र पहिचनको जागरुप र जगेर्ना गर्ने उदेस्यले चलचित्र निर्माण भएको जानकारि दिन्छन निर्देसक साँबा ।मुख्य नायक भिम तुम्बाहाम्फे को प्रस्तुति रहे...

आशा सुहाङ लिम्बूको गीति एल्बम ‘अदित्य’ र ‘सुम्निया’ सार्वजनिक

अमेरिकालाई कर्मथलो बनाउदै आएकी गीतकार, गायिका तथा मोडल आशा सुहाङ लिम्बूको दुई एल्बम मंसिर २८ गते शुक्रबार बागबजारस्थीत होटल हार्दिकमा एक कार्यक्रम माझँ विमोचन भएको छ । नेपाली भाषाका गीतहरु आदित्य र लिम्बू गीतको सुम्निया एल्मबको नाम राखिएको छ । दुईटा एल्वममा जम्मा ८ वटा गित रहेको छ । उक्त एल्बममा रहेको दुईवटा गीतको भिडियो लाई ईस्क्रिनिङ गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । आफ्नो भाषा, संस्कृति...

नेवा ताम्सालिङ प्रदेशको अध्यक्ष मा पुर्णहाङ साँवा ।

काठमाडौ । नेवा ताम्सालिङ प्रदेशको प्रथम अधिवेषन गत २१ मंसिर सुक्रवार किरात याक्थुङ चुम्लुङ ललितपुरमा नयाँ कार्य समिति चयनसँगै सम्पन्न भएको छ । प्रतिनिधि, पर्यवेक्षक र शुभचिन्तक गरि प्रदेशभरबाट उपस्थित १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो कि. या. चु. केन्द्रिय महासचिव निरन्ति तुम्बापोले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेकी थिईन । प्रमुख अतिथि कि.या.चु. केन्द्रिय अध्यक्ष योगराज वनेमले क...

निर्मला हत्या काण्ड, काठमाडौबाट एक पक्राउ

काठमाडौ बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिकाको निर्मला पन्त काण्डमा संलग्न रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्ने कञ्चनपुर घर भएका एक २२ बर्षीय युवक रहेको बुझिएता पनि परिचय भने प्रहरीले गोप्य राखेको छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिकाको शव गत साउन ११ गते फेला परेपछि उनी कञ्चनपुरमा नदेखिएको सीआईवीको भनाइ छ । प...

वर्षकै सम्भवतः उत्कृष्ट म्यूजिक भिडियो… माया तिमि

काठमाण्डौ १२ मंसिर   माया तिमि गर्छौ भने मेरो लागि मर्छौ भने मायाको अर्थ वुझेर गर ...... ला ... ला ... ला.... सूनचाँदी होइन चोखो माया दिउँला तिम्रो दुःख सबै संगाली लिउँला.....भिडियो बुढासुब्बा डिजिटल प्रा.लि. बाट आज सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियो उद्योगका चल्तीका नायक नायिकाहरु रेखा फागो र निराजन प्रधानको अभिनयमा बनेको म्यूजिक भिडियोले एक पटक नेपाली संगीतप्रेमी पारखीहरुको ...

लेटाङ को वारंगीमा महेशले नचाए, तक्मेले हँसाए ।

लेटाङ । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए । हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घाबाट तालि र हुटिङले माहौल झन तातियो । त्यसबेला दर्शकले पहाडको चिसो र सिरेटोको कुनै प्रवाह गरेनन्...

स्वर्ग जस्तै आमाको काख ‘आम्मौ आम्मौ’

काठमाडौ १० मंसिर अमेरिकालाई कर्मथलो बनाउदै आएकी आशा सुहाङ ललितपुरको लेलेमा कलाकर्मिहरूको माझँमा रम्दै गरेको भेटिइन् । आफ्नो भाषा, संस्कृति र परम्परालाई अगाध मायाका कारण विगत वर्षहरूमा पनि म्युजिक भिडियो निर्माण गर्न काठमाडौ आएपुगेकी थिइन् । एक्सन... कट... गर्दै थिए, लिम्वु गीतसंगित र मुन्धुमका एक मुर्धन्य व्यक्तित्व यासेली योङ्हाङ । लिम्वु गीत लेखनका महारथी यासेलीलाई यस पटक भने आफ्नो संगीतमा वन...

माया तिमि गर्छौ भने……

काठमाडौ पुर्वी ईलामको चुलाचुलीका २७ वर्षिय गायक जिएम राईको 'माया तिमि गर्छौ भने, मेरो लागी मर्छौ भने' बोलको गीतलाई छायाङकण सक्किएको छ । जिएम वाल्यकाल देखिनै गीत गाउने रुची भएका उनी बैदेशिक रोजगारमा बाहिर रहेता पनि हरेक वर्ष एउटा राम्रो गीत निकाल्ने सोच रहेको छ। जिएम प्राय लोक तथा आधुनिक पप गीत गाउन मन पराउने गायक हुन । उहाँको 'माया तिमि गर्छौ भने' पनि पहिलो पप गीत हो । उक्त गीतको स्वर जिएम राई,...

भेडिगोठाले चलचित्रको रकमले शतप्रतिशत समाजसेवा गर्ने: दुर्गा घोताने गुरुङ ।

हिमाली भेगभन्दा मुनी समथर खर्कहरुमा याक, चौरी, भेडाका वथानहरु प्रशस्त्र देख्न सकिन्छ । हिमालको काखमा रमाइरहेका याक, चौरी र लावालस्कर हुरुरु हिडिरहेका भेडाहरुको हुलले मनै लोभ्याउछन् । नेपालमा कामको आधारले जाती समुदाय चिनाउने प्रचलनले होला, याक र चौरीको गोठालो शेर्पा, भोटे र भेडाका गोठालो गुरुङ । गुरुङ समुदायको मुख्य पेशाको रुपमा रहेको भेडिगोठ संस्कृतिलाई जिवन्त राख्न भेडिगोठाले चलचित्र निर्माण भएको...

मिस मंगोल प्रतियोगिदेखि डलको होलसेल व्यावसायी दिपा लक्सम

संघर्षले जिउन मात्र सिकाउदैन, जिवन र जगतको समेत ज्ञान दिन्छ । जसले जीवनलाई जिवन्त वनाउछ । चाहे त्यो समाजसेवा वा व्यावसाय नै होस । यसका एक साक्षी हुन् दिपा लक्सम । अनेकौ हण्डर ठक्करहरु उनका लागी आफुसंगै हिड्ने छाँया बनेर आए । पान्थरको विकट गाँउ हालको यान्वरक गाउपालिका (नागी) देखि काठमाडौं छिरेपछि कलेजमा शुल्क तिर्ने पैसा नभएपछि दिउसो पढ्न जाने राती डल बनाएर पसल पसल पुर्याउथे । उनले डल बनाउन आफुसंंग...