गोर्खा ट्रैलब्लेजर ट्रैल रनमा नेपालीहरुको बर्चस्व

गत शनिबार सम्पन्न भएको गोर्खा ट्रैलब्लेजर च्यारिटि ट्रैल रेसमा नेपालबाट आएका धावक धाविकाहरुहरुले डोमिनेन्ट गरेका थिए। न्यु टेरिटोरी अवस्थित लाउ शुइ हेउङ सिजर्भियरबाट शुरु भएको २६ र १२ किलोमीटर दुई दुरिको दौड मध्ये २६ किलोमिटर पुरुष तर्फ नेपाल बाट आएका तेन्जी शेर्पाले निर्धारित दुरि २ घन्टा ४१ मिनेटमा पार गरि प्रथम भए। त्यसै गरि ब्रायन क्रेन र टर्न बुल ले २:४३ मिनेट र २ घन्टा ५२ मिनेटमा पार गरि क्र...

न्यु ईयर टेनिस प्रतियोगिताको उपाधी मगेन्द्र राई लाई

हङकङ नेप्लिज टेसिस सोसाइटी द्वारा आयोजित "न्यु ईयर कप" को उपाधी मगेन्द्र राईले जितेका छन। गत आईतवार किङ्स पार्क स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताको फाईनल खेलमा राईले बिकाश गुरुङलाई ६-४ को अन्तरमा पाखा लगाई च्याम्पियनसिप ट्रफी उचालेका हुन। पुराना तथा अनुभवी एक दर्जन खेलाडीहरुलाई ए र बि दुई समुहमा बिभक्त गरि राउन्ड रोबिनको आधारमा सिक्स गेम प्रो सेट फर्म्याटमा खेलाईएको थियो। समुह ए बाट बिकाश...

बालबालिकाहरुको प्रथम बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

२५ नोभेम्बर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको प्रथम बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा कलर बेल्टका १५ जना नेपाली बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्सेइका साथै सेल्फ ...

नेपालको भारतविरुद्ध एतिहासिक जित

एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा नेपाली युवा क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गर्दै क्रिकेटमा भारतविरुद्ध नेपालले एतिहासिक जित निकालेकाे छ । क्रिकेटमा भारतविरुद्ध नेपाल विजय हासिल गरेको यो पहिलो पटक हो । एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले साबिक विजेता भारतविरुद्ध १९ रनले जितको हो । नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने ...

“नेपाल फाईनान्स ज्योती कप २०१७” को उपाधी युनलोङ फुटबल क्लबलाई

हिजो आईतवार युनलोङको लोङ पिङ फुटबल पिचमा सम्पन्न "नेपाल फाईनान्स दोस्रो ज्योति कप २०१७"को उपाधी युनलोङ फुटबल क्लब ले पोल्टामा पारेको छ। उक्त क्लबले अन हिङ फुटबल क्लबलाई फाईनल खेलमा शून्य को बिरुद्द एक गोलले पराजित गरि जित निकालेको हो। भारी दर्शकहरुको अगाडी सनसनि पुर्ण खेलको पहिलो हाफ टायमको अन्तिम तिर पाएको पास लाई युनलोङ एफसि का बिकाश गुरुङले डि बक्स बाहिर बाट प्रहार गरेको सुन्दर सुटले गोलपोस...

नेपाली धावकहरुलाई हङकङमा सम्मान

गत सनिवार साझ जोर्डन स्थित कङ्गन रेस्टुरेन्टमा नेपाली अल्ट्रा ट्रैल रेसका धावकहरुलाई हङकङका नेपालीहरुले एक सम्मान कार्यक्रम गर्यो। अक्सफाम हङकङले आयोजना गरेको १०० किलोमिटरको ट्रैलरेसमा बिजय प्राप्त गरेको भोलि पल्ट उक्त सम्मान कार्यक्रम गरिएको हो। सम्मानित हुने धावकहरुको टोलि टिम नेपालमा समीर तामाङ, पुर्ण तामाङ, तिर्थ तामाङ, बेद सुनुवार र उत्तम खत्री रहेका थिए। उक्त कार्यक्रम हङकङ निबासी अल्ट्रा धा...

भुटानमाथि नेपालको सहज जित, बलिङमा सन्दिपसँगै दीपेन्द्र चम्किए

२८ भदौ, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गर्यो, जसलाई नेपालले मात्र ८.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २१ रन बनाए । आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको भुटानका ब्याट्सम्यानहरु नेपाली...

युभेन्टसमाथि बार्सिलोनाको सहज जित, मेस्सीले गरे दुई गोल

काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई ३–० ले हराएको हो । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४५ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लियो । उनले लुइस स्वरेजसँग वान टु वान पास खेल्दै गोल गरे । दोस्रो हाफमा पनि युभेन्टस खेलमा फर्कन सकेन । ५६ औं मिनेटमा ...

च्याम्पियन्स लिगः रियल, बार्सा वा पीएसजी कसले उपाधि जित्ला ?

रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने अभियानमा रहँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले यसैका लागि कीर्तिमानी खर्च गरिरहेको छ । बार्सिलोना पनि आफ्ना गल्तीहरु सुधार्दै अघि बढ्दैछ । यसका साथै अहिलेसम्मकै सबैभन्दा धेरै ६ बेलायती क्लबहरुका साथ युरोपियन च्याम्पियन्स लिग मंगलबारदेखि सुरु हुँदैछ । अपेक्षा गरिएको छ कि यस सिजनको च्याम्पियन्स लिग अहिलेसम्मकै प्रतिस्पर्धात्मक हुनेछ । च्य...