कवि, सहित्यकार प्रकाश थाम्सुहाङको एकल कविता वाचान हुने

१ डिसेम्बर २०२३, बगैंचा सम्वाददाता हङकङ

नेपालबाट हङकङ भ्रमणमा आएका कवि तथा साहित्यकार प्रकाश थाम्सुहाङको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । बगैंचा सन्चार हङकङले आयोजना गरेको उक्त साहित्यिक कार्यक्रम जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड बारमा यहि डिसेम्बर ४ तारिक सोमबार साँझ ६ बजे शुरु हुने छ ।

कवि तथा साहित्यकार थाम्सुहाङका कविता संग्रह पालामको मुर्छना र नयाकृति निवन्ध संग्रह शब्दथुम प्रकाशित छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार