अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण…..

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्प...

पाकिस्तानको तल्लो संसद रातारात विघटन…..

इस्लामवाद -  पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रियसभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।  यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर रा...

अन्तरिक्ष अन्वेषणमा चीनको अर्को फड्को…..

काठमाडौँ — अन्तरिक्षमा कसले दह्रो पकड बनाउने भन्ने दौडमा अमेरिका र चीन प्रतिस्पर्धामा छन् । सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले ‘ट्येन्गुङ’ अन्तरिक्ष केन्द्रमा बनाएर इतिहास रचिसकेको छ । बुधबार चीनले नयाँ इतिहास रचेको छ । मिथेन र लिक्विड अक्सिजनबाट चल्ने संसारकै पहिलो रकेटको सफलतापूर्वक प्रक्षेपण उसले गरेको हो । एक चिनियाँ निजी कम्पनीले रकेटको सफल प्रक्षेपण गरेसँगै मिथे...

पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु…..

बोस्टन — एक शताब्दीअघि दुर्घटनाग्रस्त भएको टाइटानिक पानीजहाजको अवशेष हेर्न आन्ध्र महासागर गएको पनडुब्बी दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु भएको छ । गत आइतबार यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमै सम्पर्कविहीन भएको पनडुब्बी दुर्घटनामा परेको बिहीबार पुष्टि भएको हो । पोलार प्रिन्स जहाजसँग सम्पर्क टुटेको टाइटन नामक पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको विशेषज्ञले अनुमान गरेका थिए । पनडुब...

बाँधको बाढीले ४२ हजार मानिसको बस्ती जोखिममा…..

दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसोनमा रहेको नोभा काखोभ्का जलविद्युत बाँध भत्किएपछि ४२ हजार स्थानीय मानिसहरूको बसोबास जोखिममा परेको छ । बाँधमा विस्फोट हुँदा निप्रो नदीमा बाढी आउनसक्ने भन्दै नदी आसपासका बस्तीमा संकटकाल घोषणा गरिएको छ । रुसी अधिकारीहरूले १ सय जना मानिसहरू नोभा काखोभ्कामा बाढीपहिरोका कारण थुनिएको भन्दै खेरसोन क्षेत्रलाई संकटकाल घोषणा गरेका छन् । साथै बाँध भत्काइँदा हजारौंक...

अवतरण सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ…..

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरणमा आधारित अवतरण प्रणाली सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका क्रममा जहाज अवतरण गराउँदा आवश्यक पर्ने अत्याधुनिक ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनका लागि भारतले ‘स्वीकृति’ दिएको हो । नेपालले प्राथमिकता राखेको दुईतर्फी हवाई रुट थपका विषयमा भने सहमति हुन सकेन ।...

दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत…..

नयाँ दिल्ली — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्री दाह...

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर…..

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गर्दै पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो । एक म्यागेजिनको लेखिका ई जिन क्यारलले आफूमाथि ट्रम्पले सन् १९९० मा यौन दुर्व्यवहार गरेको र उल्टै पीडितले झुठो बोलेको भन्दै आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएकी थि...

टर्कीमा भूकम्पमा परी एघार हजारभन्दा बढी मृत्यु…..

एजेन्सी । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । य...

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार…..

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ। पीटीआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् । अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट...

दक्षिण कोरियाली राजधानी सोलमा शनिबार राति भएको भागदौडमा १५३ को मृत्यु…..

सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो । झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रम...

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन…..

काठमाडौं-       चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीसीपी) का शीर्ष नेताहरू आइतबारदेखि सुरु भएको र सात दिनसम्म चल्ने २० औँ राष्ट्रिय सम्मेलनको लागि ग्रेट हल अफ पिपुल्समा भेला भएका छन् । सम्मेलनमा कैयौँ गोप्य बैठकपछि शक्तिशाली पदहरू र समितिको नेतृत्व र सदस्यहरु फेरबदल हुनेछन् । यही भेलाले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने बताइएको छ । भेलामै आगामी पाँच वर्ष पार्टीले लिने दिशाबार...