ट्रम्पले भने : अमेरिकी नागरिकलाई मास्क लगाउन आदेश दिन्‍नँ……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रव्यापी रुपमा अमेरिकी नागरिकहरुलाई मास्क लगाउन आदेश नदिने बताएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले सकेसम्म सर्वसाधारणलाई मास्क लगाउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । डाक्टर फौचीले कोरोना संक्रमण न्यूनीकरणका लागि मास्क लगाउनु अति नै आवश्यक रहेको बताएका थिए । ‘मास्क लगाउनु ...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो……

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको ...

ट्रम्पले हङकङ व्यापार प्राथमिकता समाप्त गर्दै……

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी कानून अन्तर्गत हङकङको विशेष ओहदाको अन्त्य गर्ने आदेश दिए जुन चीनले उनलाई पूर्व ब्रिटिश उपनिवेशका विरुद्ध "दमनकारी कारवाही" हाे। हङकङको लागि नयाँ राष्ट्रिय सुरक्षा कानून बनाउने चीनको निर्णयलाई उद्धृत गर्दै ट्रम्पले भने कि उनले हङकङले वर्षौंदेखि हासिल गरेको आर्थिक अवस्थाको अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे - "कुनै विशेष सुविधा, विशेष आर्थिक उपचार...

हङकङमा धेरै ठाउँहरू फेरि बन्द गर्ने, भेलामा प्रतिबन्ध……

हङकङमा कोभिड १९ संक्रमित बढे सँगै सार्वजनिक यातायातमा चड्ने व्यक्तिको लागि अनुहार मास्क अनिवार्य गरिनेछ, विभिन्न स्थानहरू बन्द हुनेछन्, र भेला हुन अनुमति दिइने व्यक्तिको संख्या ५० बाट घटेर ४ सम्म घटाइनेछ जुन सरकारले सोमबार साँझ घोषणा गरेको कडा महामारीको कदम हो। मुख्य कार्यकारी क्यारी लामले एक प्रेस सम्मेलनको क्रममा भनेका उपायहरू बुधबार देखि प्रभावकारी हुनेछन्। उनले घोषणा गरे कि बार, सिनेमा र जिम स...

कोरोनाभाइरसको संकट ‘झनै खराब भएर जान सक्ने’……

सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । ‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस...

कोरोनाभाइरसबारे ट्रम्पसँग विमति राख्ने फाउचीमाथि खनियो ह्वाइट हाउस……

देशमा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा ह्वाइट हाउस देशको शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीमाथि खनिन थालेको छ । शनिबार ह्वाइट हाउसका एक अधिकारीले सीएनएनसँग कुराकानी गर्दै भने, ‘विभिन्न समयमा डा. फाउची गलत साबित भएकोमा ह्वाइट हाउसका अधिकारीहरु चिन्तत छन् ।’ ती अधिकारीले महामारीको सुरुवातमा फाउचीले गरेका टिप्पणी र दिएको अन्तरवार्ताहरुलाई जोड्दै उदाहरणको लामो सूची नै बताए...

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु……

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकार समेत गर्न पाएका थिएनन् । म्याकअलेनका प्रहरी प्रमुख भिक...

विश्वभरी सवा करोड मानिस सङ्क्रमित, भारतमा एकैदिनमा २८ हजार सङ्क्रमित……

कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सबैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् । त्यसैगरी रुसमा सात लाख १९ हजार, पेरु...

अन्ततः ट्रम्पले पनि लगाए मास्क……

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाएका छन् । कोरोना महामारीयता उनी पहिलोपटक मुखमा मास्कसहितको तस्बिरमा सार्वजनिक भएका हुन् । यसअघि विज्ञले दिएको सुझावलाई बेवास्ता गरी ट्रम्पले मास्क नलगाउने अडान लिइरहेका थिए । तर पछिल्लो केही दिनयता उनले आफू मास्कविरोधी नभएको भन्दै भिडभाड र विशेष परिस्थितिमा यो लगाउने बताएका थिए । त्यसको केही दिनपछि नै उनी मास्क लगाएर सञ्चारमाध्यममा सार्वजनिक भए...

कोरोना संक्रमण बढेसँगै हङकङमा विद्यालय बन्द……

हङकङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै सबै विद्यालय बन्द गरिएको छ । हङकङका शिक्षामन्त्री केभिन योङले विगत केही दिनदेखि भाइरसको संक्रमण तीव्र देखिएको भन्दै बालबालिकाको सुरक्षाका लागि विद्यालयहरू बन्द गर्नुपरेको जनाए । आर्थिक केन्द्रका रूपमा चर्चित हङकङमा बिहीबार समुदायस्तरमा ३४ जनामा भाइरसको संक्रमण देखिएको थियो । तीन महिनाको अवधिमा यति ठूलो संख्यामा पहिलो पटक क...

अस्ट्रेलियाद्वारा हङकङसँगको सुपुर्दगी सन्धि खारेज……

अस्ट्रेलियाले हङकङसँगको सुपुर्दगी सन्धि खारेज गर्ने निर्णय गरेको छ । केही दिनअघि चीनले हङकङका लागि ल्याएको राष्ट्रिय सुरक्षा कानुनले हङकङकै आधारभूत मान्यतालाई उल्लंघन गरेको दाबी गर्दै अस्ट्रेलियाले सन्धि खारेज गरेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बिहीबार राजधानी क्यानबेरामा आयोजित पत्रकार सम्मेलनका क्रममा सन्धि खारेज गर्ने घोषणा गरेका हुन् । यसका साथै उनले अस्ट्रेलियामा अस्थायी भिसा...

तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ……

तिब्बतको विषयमा चलिरहेको असहमतीका बीच चीन र अमेरिकाले एक–अर्काको आधिकारीमाथि भिसा प्रतिबन्ध लगाएका छन् । दुई देशबीच थुप्रै मुद्दामा चलिरहेको मतभेदको यो नयाँ विषय हो । अमेरिकामा एकदिन अघि तिब्बतको विषयमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरियो, यसको जवाफमा बुधबार चीनले पनि तिब्बतसँग जोडिएको मुद्दामा गलत व्यवहार गरिरहेका अमेरिकीमाथि भीसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । मंगलबार अमेरिकी विदे...