मन्त्रिमण्डलले शुक्रबार पूर्णता पाउने गरी तयारी…..

काठमाडौं, मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त...

सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा…..

काठमाडौँ — सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष्टि ...

३३ किलो सुन ‘टाई टाई फिस’ सुन तस्करी प्रमाणित भएन…..

काठमाडौं, चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन । यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ । २०७४ चैत्र २० गते मन्त...

कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’मा १० जनाविरुद्ध जाहेरी दर्ता…..

काठमाडौं, दुई वर्षअघि प्रहरीसँगको मुठभेटमा ज्यान गुमाएका भनिएका कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ । जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ मा ‘जाहेरी...

६०५ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन…..

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म ६४ जिल्लाका ६०५ स्थानीय तहको अधिवेशन पूरा भएको छ । ती स्थानीय तहको परिणाम हेर्दा पालिका तहमा संस्थापन पक्ष बलियो देखिएको छ । मंगलबारसम्म परिणाम आएका ६०५ स्थानीय तहमध्ये २५० वटामा सभापति शेरबहादुर देउवानिकट सभापतिहरु निर्वाचित भएका छन् । त्यस्तै, पौडेल समहका १८० जना छन् । कृष्णप्रसाद सिटौलानिकट १६ जना, विजयकुमार गच्छदार पक्षका २ जना र विमलेन्द...

एमसीसी हाम्रो हितमा छ भने पास गरौं छैन भने किन गर्ने…..

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताएका छन् । एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन पास गर्ने ? परराष्ट्रमन्त्री खड्काले भने । एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार...

मन्त्रालय बाँडफाँटमा सहमति तर मन्त्रिपषिद् विस्तार अझै अनिश्चित…..

काठमाडौँ, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन। सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्...

जेल बस्दाबस्दै एसएसपी दर्जाबाट खत्री अवकाश…..

काठमाडौं, अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ ...

३३ किलो सुन तस्करीका मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद…..

विराटनगर — साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती 'गोरे' सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, ए...

चीनले थप १० लाख खोप अनुदान दिने…..

काठमाडौँ — चीनले नेपाललाई कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाललाई अनुदान दिने भएको छ । चीनियाँ दूतावासले एक साता अघि परराष्ट्र मन्त्रालयलाई खोप दिनेबारे जानकारी गराएको थियो । चीन सरकारले नेपाललाई थप १० लाख डोज सिनोभ्याक्स खोप उपलब्ध गराउने निर्णय गरेको छ’ चीनियाँ दूतावासका प्रवक्ता लु आन सिउतानले भने,‘अनुदानमा सहयोग गरेको खोपले नेपाली जनताको रोगप्रतिरोधी क्षमता विकास गर्न सहयोगी हुने अपेक्षा लि...

सांसदहरु दसैं भत्ता खोज्दै लेखा प्रमुख र महासचिवको कार्यकक्षमा…..

काठमाडौँ — संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ । सत्तापक्षका केही सांसद सोमबार भत्ताबा...

प्रधानन्यायाधीश मन्त्रिपरिषद् विस्तारमा जोडिनु खेदजनक…..

काठमाडौँ — नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि भाग खोजेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उक्त कार्य खेदजनक भएको जनाएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति मार्फत विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाउँदै न्यायपालिकाको प्रमुखले कार्यकारी पदमा भाग खोज्ने कार्यले ‘राज्यका निकायहरूकावीचको शक्ति सन्तुल...