१३ खर्ब १५ अर्बको नयाँ बजेट………

जेठ १६, २०७५   काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो आकारको अन्तर छैन । सम्पूर्ण बजेटमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत), पूँजीगततर्फ ३ खर...

रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान……..

Subha Mukarung, १५ जेठ, काठमाडौं । गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको राष्ट्रिय स्रष्टा सम्मान यस वर्ष वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई दिने निर्णय गरेको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर आज संघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम्मानको घोषणा गरेको हो । वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेल, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समि...

बालकृष्ण ढुंगेल करागारबाट रिहा……..

१५ जेठ २०७५,   काठाडमौं– माओवादी नेता बालकृष्ण ढुंगेलले डलरवादीहरुले आफूलाई मैदानमा आउन नदिने दुस्साहस गरेको बताएका छन् । मंलबार राष्ट्रपतिबाट कैद मिनाह पाएर डिल्लीबजारस्थित करागारबाट रिहा भएका उनले डलरवादीहरुको अभियानप्रति घृणा गर्ने बताए । शान्तिको नाममा युद्ध र युद्धको नाममा शान्तिको खेती गर्ने र नेपाललाई जहिले पनि समृद्धिको राज्य नबनाउने, भिख मागेर खाने डलरवादीको जुन अभियान छ, त्यसप्रति म घृणा...

चौथो साधारण सभा सम्पन्न ………..

राज सुनुवार, मलेशिया: मिति 2018/5/29  तारिकको दिन तेस्रो साधारणसभा बाट चयन भएको सु.से.स शाखा मलेशिया कार्यसमितिको सफल कार्यकाल अध्यक्ष इन्द्र बहादुर सुनुवार ज्युको अध्यक्षतामा पूरा गरि यहि मिति 2018/5/27 तारिकको दिनमा चौथो साधारण सभा क्वालालम्पुर स्थित आदिबासी जनजाति महासंघ मलेसियाको हलमा कार्यक्रम तय गरि पुन नया कार्यसमिती चयन गरिएको छ साथै आजिबन सदस्य पत्र पनि बितरण गरिएको छ। हामिलाइ हल उपलब्...

देशमा गणतन्त्र आयो तर आशा र अपेक्षा निराशामा परिणत……..

१५ जेठ २०७५,  काठमाडौं – जनताको प्रतिनिधिमूलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा ग-यो। देशमा गणतन्त्र आयो। वंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भयो। शासन मात्र होइन, शासक पनि फेरिए। मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे। परम्परागत शक्ति सधैंका लागि बिदा भएसँगै आमनागरिकको अपेक्षा थियो– अब शासक र जनताबीचको दुरी अन्त्य हु...

प्रदेश र स्थानीयलाई एक तिहाई रकम………

जेठ १५, २०७५   सरकारले एक तिहाई रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गदैै आर्थिक बर्ष २०७५, ७६ को बजेट मंगलबार सार्वजनिक गर्ने भएको छ । वित्तीय संघीयता पुर्ण रुपमा कार्यान्वयन हुने पहिलो बर्ष बजेटको करिव ४ खर्ब रुपैयाँ तल्लो तहका सरकारलाई हस्तान्तरण हुने भएको हो । कुल बजेटको करिव १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रुपमापाउने स्रोतको दावी छ । चालु आर्थिक बर्षमा पनि स्...

उपत्यकामा रेल कि केबलकार ?……….

१५ जेठ २०७५,   – गत बिहीबार लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेल सञ्चालनका लागि काठमाडौं र ललितपुर महानगरपालिका एवं भक्तपुर तथा चन्द्रगिरि नगरपालिकासँग छलफल ग¥यो । बोर्डले जेठको सुरुमै विस्तृत सम्भाव्यता अध्ययन गरी कम्पनी छनोट गर्न विश्वव्यापी बोलपत्र समेत आह्वान गरिसकेको छ । बोर्ड आगामी एक महिनाभित्रै कम्पनी छनोट गरेर डेढ वर्षमा अध्ययन सम्पन्न गर्ने तयारीमा छ।  बुधबार फ्रान्सका राजदूत इभ कार...

फोरम–नेकपा सम्झौता………..

१४ जेठ २०७५,  राजविराज– संघीय समाजवादी फोरम नेपाल र सत्तारुढ नेकपाबीच सोमवार भएको सम्झौताप्रति मधेशमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीवीहरु सम्झौता कार्यान्वयनबारे आशंका व्यक्त गर्दछन्। संविधान संशोधन र मधेशका मुद्दाहरु प्रति निकै आक्रामक रुपमा प्रस्तुत हुँदै आएका संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली संसदमा प्रचण्ड बहुमत...

फाइल पेश गर्न सर्वोच्चको आदेश………

१४ जेठ २०७५,   काठमाडौं- सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ। आज दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल माग गरेको हो। न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सक्कल फाइल पेश गर्न आदेश गरेको हो। समय अभावका कारण दुवै पक्षको बहस नसकिएको भन्दै सर्वोच्चले मंगलबार निर्णय...

सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष……….

१४ जेठ २०७५,   काठमाडौ- जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ। सेनाको आन्तरिक अध्ययनले तत्कालका लागि यी दुई समूह आन्तरिक सुरक्षाका लागि चुनौतिपूर्ण र...

आठ सयभन्दा बढीको कैद मिनाहा……….

जेठ १४, २०७५   सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ। कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो। सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ। विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० ह...

पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला तस्करी………

१४ जेठ २०७५,   काठमाडौं – भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकाल...