नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुदै……..

जेठ ३, २०७५  काठमाडौं– एमाले–माओवादी पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागिएको हो । सभागृहमा प्रचण्ड र केपी ओलीसहितका नेताहरु उपस्थित छन् । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । पार्टी एकता घोष...

जनयुद्धको अस्तित्व के ?……….

०३ जेठ २०७५,   काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। जनयुद्ध गरेका दाहालले मदनपथ स्वीकारेका हुन्? माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको ...

मदन—आश्रितको स्मृतिमा एमाले–माओवादी………

जेठ ३, २०७५   चितवन । २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उनीहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकप...

सुरु भयो एकता संयोजन समितिको बैठक………

जेठ ३, २०७५  काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो । बैठकले एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ । बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ घण्टा लामो छलफलपछि पार्टी एकता गर्ने सहमति जुटेको थियो । सो सहमतिपछि...

आन्दोलन गर्ने निजामती कर्मचारीकाे चेतावनी……….

०३ जेठ २०७५,  काठमाडौं- निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बजेटमा निजामति कर्मचारीको तलव वृद्धी र स्वेच्छिक अवकाशमा जान चाहेका कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने लगायतका माग राख्दै माग पुरा नभए आन्दोलन गर्ने धम्की दिएको हो। आधिकारीक ट्रेड युनियनका अ...

२२ औं पटकको कीर्तिमानी आरोहण………

०३ जेठ २०७५,  काठमाडौं – आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले आज विहान सगरमाथाको सफल आरोहण गरेका हुन् । ४८ वर्षीय शेर्पाले यसअघि २१ अौ‌ पटक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन् । २१ पटक सगरमाथाको आरोहण गर्नेमा तीन जना थिए । कामीरिता सहित अापा शेर्पा र फुर्वा टाशी शेर्पाको नाममा २१ औं पटक आरोहण गरेको विश्व कीर्तिमान थियो । आधार शिव...

एमाले–माओवादी पार्टी एकता आज………

०३ जेठ २०७५,   काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो। दुई नेताबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने स...

विष्णु नेम्वाङकृत ‘आत्मोत्सर्ग’ सार्वजनिक

   ललितपुर । विष्णुु नेम्वाङकृत नाट्यकृति ‘आत्मोत्सर्ग’ सार्वजनिक भएको छ । अलग अभियानको मासिक शृङ्खलमा लेखक ज्योति जङ्गल, गायिका राधा राई र सङ्गीतकार मण्डल साम्पाङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । डिकुरा प्रकाशनले प्रकाशित गरेको सङ्ग्रहमा ‘पहिचान’, ‘नैनाकला’, ‘रातो डायरी’ र ‘आत्मोत्सर्ग’ शीर्षकका नाटक समाविष्ट गरिएको छ । यसअघि नेम्वाङको नाटककृति ‘जलेको आत्मा’ र कविताकृति ‘चुँडाल्दै जन्जिह...

वाम सरकारको १०० दिन, के के भयो ?………..

०२ जेठ २०७५,  काठमाडौं- स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा उक्त लक्ष्यको आधारशिला तयार गरेको छ। निर्वाचनमा वाम गठबन्धनले स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिबद्धतालाई विश्वास गरी जनताले सुविधाजनक मत दिएपछि नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा (एमाले) का अध्यक्ष ओलीको नेतृत्वमा गत फागुन ३ गते सरकार गठन भएको थियो। चु...

साढे दुई करोड नक्कली नेपाली नोटसहित पक्राउ……..

जेठ २, २०७५   काठमाडौं । चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको हो । उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानका...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज…….

जेठ  २, २०७५  काठमाडौँ । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए । मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उड...

सुरक्षाकर्मी नहुँदा सिमानामा समस्या……..

०२ जेठ २०७५, पाँचथर – जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरेको छ। भौगोलिक रुपमा कठिन उच्च पहाडी क्षेत्रमा रहेको सीमाक्षेत्रको अवस्थाबारे विभिन्न चरणमा अनुगमन गरेको हो। प्रहरी टोलीले अवलोकनका क्रममा १६ सीमास्तम्भ हराएको पाएको छ। भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको सीमाक्षेत्रको अवस्थाबारे विस्तृत अध्ययन गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी वामदेव गौत...