राजपा फकाउँदै सरकार………

१० जेठ २०७५,   काठमडौं - संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ। प्रधानमन्त्रीले मंगलबार साँझ राजपा ...

मिस नेपाल चेपाङ बस्तीमा………

जेठ १०, २०७५   हेटौंडा - मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् । यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् । उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन् ।  ३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन् । मिस नेपाललाई भेट्न आएका अिधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो । गाउँमा स्वास्...

हल्का र हावादारी भएको टिप्पणी………..

१० जेठ २०७५,   काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम हल्का र हावादारी भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ । तर कार्यशैली हेर्दा हल्का र हावादारी...

ढुंगेललाई जेलसजाय माफी………..

 १० जेठ २०७५,   काठमाडौं - कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत कैद मिनाहाको सिफारिस गरिएको छ ।उनीसँगै आठ सय बढी कैदीको कैद मि...

‘गोरे’ ले दिए बयान………..

०९ जेठ २०७५,   बिराटनगर - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो। मध्यान्ह १२ बजेदेखि सुरु भएको बयान साँझ ५ बजेसम्म चलेको थियो। उनको भोली (बिहीबार) पनि थप बयान हुने छ। न्यायाधीश नारायण शर्माको बन्द इजलासमा बयान भएको थियो। अदालत स्रोतक...

कुन मन्त्रीको कति छ सेयरमा लगानी ?………..

जेठ ९, २०७५   काठमाडौं– सङ्घीय सरकारका मन्त्रीहरूले धमाधम आफ्ना सम्पत्ति विवरण पेश गरिरहेका छन् । अहिलेसम्म १८ जनाले सम्पत्ति विवरण पेश गरेको प्रधानमन्त्री कार्यालय जनाएको छ । सार्वजनिक गरिएका सम्पत्ति विवरण हेर्दा नेताहरूमा भन्दा तिनका श्रीमतीमा बढी सेयर मोह देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरणमा उनको नामको कुनै सङ्घ संस्थाको सेयर देखिँदैन तर उनकी श्रीमती राधिका शाक्यको भने २...

सबैभन्दा धनी मन्त्री महासेठ………

०९ जेठ २०७५,   काठाडमौं– सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ । महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तले घर छ । त्यस्तै श्रीम...

ओली र राउतबीच अन्तरद्वन्द्………………

जेठ ९, २०७५   जनकपुर– प्रदेश २ र केन्द्रीय सरकारबीचको आन्तरिक द्वन्द्व सतहमा आएको छ । प्रदेश सरकारको गठन भएदेखि नै केन्द्र सरकारसँग सम्बन्ध राम्रो रहेन । त्यसो त केन्द्रीय सरकार र मधेससँग धेरै पहिलादेखि सम्बन्ध राम्रा थिएन । त्यसैको असर अहिले प्रदेश निर्माण भएपछि देखिएको मान्छन् मधेस मामिलाका जानकारहरू । इतिहास नै हेर्ने हो भने भने किराँत राज्य, त्यसपछि पृथ्वीनारायण शाहको शासन र राणा शासनदेखि हालस...

चार महिला पत्रकारले चुमे सगरमाथा शिखर………

 ०९ जेठ २०७५,   काठमाडाैं- चार नेपाली पत्रकार महिलाले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरुले आज बिहान ६ बजे सफल आरोहण गरेका हुन्।   सगरमाथा आधार शिविरमा रहेकाे पर्यटन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार ‘फस्ट वुइमेन जर्नालिस्ट एभरेष्ट एक्सपिडिसन २०१८' आरोहण दलका राेजिता बज्राचार्य, कल्पना महर्जन, रोशा बस्नेत र देउराली चाम्लिङ सगरमाथा शिखर पुगेका हुन्।  चार ...

थोरै बोल्नु तर गहन बोल्नू………..

जेठ ९, २०७५   काठमाडौं - नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत सांसदलाई पढाएको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको हो । सांसदहरूलाई अर्थविद् डा. विश्व पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा. नारायण खड्कास...

समावेशी सिद्धान्तविपरीत……….

०९ जेठ २०७५,   काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ। पार्टीले मंगलबार अपराह्न सार्वजनिक गरेको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा कानुनअनुसार महिलाको प्रतिनिधित्व भएको छैन। पार्टी केन्द्रीय सदस्य तथा सांसद विन्दा पाण्डेले दल दर्तासम्बन्धी ऐनको दफा १५ (४) ले दलको सबै तहका समितिमा एकतिहाइ महिला हुने व्यवस्था गर्नुपर्नेछ ...

एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ……….

०९  जेठ,२०७५  काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् । सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिले मंगलबार विहान काठमाडौं-८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मंगलबार नै सार्वजनिक गरिएको छ । लगत्तै, जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ । सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान ल...