ताप्लेजुङको फुङलिङमा आगलागी……

ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब १० घर जलेका छन्। बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ। दक्षिणीतर्फ भने राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुङ्गानाको दुध डेरी आशिकरुपमा भत्काई आगो नियन्त्रमा लिने प्रयास गरिएको छ। फुङलिङ नगरपालि...

ट्रम्पले चीनलाई ट्यारिफकाे धम्की दिए, प्रमाणले वुहान प्रयोगशालालाई रोगसँग जोड्यो……..

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान चीनलाई कोरोनाभाइरस संकट बारेमा बेइजिगंमा आक्रमण गर्ने क्रममा ताजा शुल्क लाग्ने धम्की दिएका थिए। उनले भने कि उनले वुहान प्रयोगशालालाई संक्रामकपनासँग जोडेको प्रमाण देखेका थिए। अमेरिकी नेताको पछिल्लो डायट्रिएबको नयाँ आंकडाले कोरोनाभाइरसले भोगेका विश्वव्यापी आर्थिक पीडालाई रेखांकन गर्ने क्रममा आएको छ: बेरोजगारी फाइदाहरूको लागि पेश गर्ने अमेरिकीहरूको सं...

रुसी प्रधानमन्त्री कोभिड-१९ सकारात्मक…….

मस्को - रसियाका प्रधानमन्त्री मिखाइल मिशुष्टिन कोभिड १९ को परीक्षण  सकारात्मक भएका छन् र उनी स्वतः आइसोलेसनमा बस्नेछन्। मिशुष्टिनले आफ्नो परीक्षणको नतीजा राष्ट्रपति भ्लादिमीर पुतिनसँगको भिडिओ कन्फरेन्समा पुष्टि गरे र उनका सहायक नायवलाई कार्यवाहक प्रधानमन्त्रीको पदमा नियुक्त गरे। "यो भर्खरै ज्ञात भयो कि मैले लिएको कोरोनाभाइरस परीक्षणहरू सकारात्मक भएकाे, त्यसैले म स्वयं-पृथक नियमहरू द्वारा बाध्य हुन...

प्रधानमन्त्री बन्लान् त वामदेव?………

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। यो प्रस्तावका दुई पक्ष छन्– एक, प्रधानमन्त्री ओलीलाई देखाएरै अहिलेको उपलब्धि भएको हो भन्ने दाबी आफ्नै प्रस्तावले खण्डित गरेको छ। दुई, ओली शक्तिसंघर्ष बढ्दै गए पद छाड्न तयार हुन्छन्। सत्त...

प्रधानमन्त्री ओलीको नयाँ रणनीति………

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ खेल सुरु भएको छ। दुई विवादित अध्यादेश जारी गरेसँगै सतहमा देखिएको नेकपाको विवादले नयाँ मोड लिएको छ। नेकपा सचिवालयको बैठक आज साँझ बोलाइएको छ। बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओली निकट सांसदहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। यसको लागि प्रधानमन्त्री निवास बालुवाटारमा ओली निकट सांसदहरुको भेला समेत भएको छ। भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त...

कोरोनाभाइरस कर्फ्यूको बखत पुलिसकाे गोलीले एक केटोको मृत्यु………

नैरोबी, केन्या नैरोबीको उनको अपार्टमेन्ट बालकनीबाट १३ वर्षीया यासीन हुसेन मोयो उत्सुकताका साथ  आफ्नी आमा र भाइबहिनीको साथ सडकमा पुलिसले गस्ती गरेका देख्छिन्। एउटा कोरोनाभाइरस-सम्बन्धित कर्फ्यू भर्खरै शुरू भएको थियो जब एउटा आवारा गोलीले पेटमा उनलाई गोली हान्यो। उनका बुबा, हुसेन मोयो मोल्ते नजिकैको साथीको घरमा समाचार हेर्दै थिए र केही क्षण अघि उसले गोली हानेको कुरा पुन: लेखा गर्दै आफ्नाे छोरीले भनेक...

पेचिलो बन्दै नेकपा विवाद………

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन्। दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आआफ्ना सां...

ओलीलाई एक पद छाड्न दबाब…………..

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि नेताहरुले सक्रियता बढाए पनि सहमतिको उपाय निस्कन सकेको छैन। पार्टी अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटघाट तीव्र बनाएका छन्। आफू नेतृत्वको सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आफ्नो पक्षमा पार्न निकटकालाई सक्रिय बनाए पनि यो प्रयासले सोमबार मूर्...

क्वारेन्टाइनमै विरामी परिने डर……

राँके (पाँचथर) - सोमबार दिउँसो पाँचथरको राँके बजार आसपासमा पानी परिरहेको थियो। पानी परेसँगै मुटु कमाउने चिसो थियो। वर्षभरीनै चिसो हुने राँके क्षेत्रमा बैशाखमा पनि पानी परेसँगै अत्याधिक चिसो थियो। यो चिसोको समाना गरेर यहाँको क्वारेन्टाइनमा राखिएकाहरु बसिरहेका थिए। यहाँ काठमाण्डौँबाट ल्याइएकाहरुको अवस्था नाजुक थियो। चिसोको समयमा न ओछ्याउने राम्रो न ओड्नेनै। चिसोमा काम्दै बसेका थिए उनीहरु। कपितयले कि...

यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग…………..

लन्डन- यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रण र त्यसका प्रभावका लागि आर्थिक सहयोग गरेको छ। यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो। कठिन समयमा यूरोपेली यूनियन नेपालको एक असल मित्र रहेको बताउँदै नेपालका लागि यूरोपेली यूनियनका राजदूत भेरोनिका कोडीले भनेका छन्, 'यस संकटको समयलाई नियन्त्रणमा लिन यो सहयोग महत्वपूर्ण हुनेछ। उच्चजोखिमको क्षेत्रमा प्रभाव कम गर्न यो सहयोग...

अपहरणकारी जोगाउँदै प्रहरी……………

काठमाडौं - सामाजिक सन्जालमा लेखेको विषयलाई लिएर सर्वसाधारणलाई सताउने प्रहरीले अपहरणसम्बन्धी गम्भीर आरोपको उजुरी दर्ता गर्न इन्कार गरेको छ। आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको हो। सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा श...

व्यवस्थामाथि नै लागेको यो कालो धब्बा…….

‘खराब कानुन निरंकुशताको प्रयास हो’ भन्ने विधिशास्त्रीय भनाई ओली प्रशासनले जारी गरेका दुईवटा अध्यादेशले पुष्टी गरेका छन्। चुनावमा बहुमत ल्याएर पनि शुसासन दिन नसकेका कारण वर्तमान प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको सरकार साढे दुई बर्षमै अलोकप्रिय बन्न मात्रै पुगेको छैन बरु जनताले यसको बहिर्गमन चाहिसकेका छन्। पछिल्लो पटक सरकारले ल्याएका दुई अध्यादेशका कारण सरकार चरम अलोकप्रियतताको सिकार बनेको छ। स...